Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • नेप्सेको फन्दामा अझै १३ कम… Oct 18, 2016 Arthatantrablack-bull-silhouette-clipart share stock
    काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बार्षिक शुल्क नबुझाएका कारण १३ कम्पनीको कारोबार मंगलबार पनि रोक्का नै छ । हिजो सोमबार कारोबार रोकिएका २६ कम्पनी मध्ये आज बिहान सम्ममा आधाले शुल्क बुझाएपछि १३ कम्पनीको कारोबार खुलेको हो । शुल्क बुझाउन बाँकी रहेर सेयर कारोबार अझै रोकिएका कम्पनीहरु कर्पोरेट डेभलपमेन्ट बैंक,  आईएलएफसीओ माइक्रोफाइनान्स, कालिका माइक्रोफाइनान्स, कर्णाली विकास बैंक, किसान माइक्रोफाइनान्स, लक्ष्मी बैंक ...
  • तपाईसँग विकास बैंकको सेयर छ ? २६ वटाले दिँदैछन् बोनस सेयर, हेर्नुहोस् … Oct 18, 2016 Arthatantrabonus share stock market
    काठमाण्डौं । २७ वटा विकास बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरणको प्रस्ताव गर्ने क्रममा बोनस सेयरको प्रस्ताव गरेका छन् । पूँजी वृद्धिको चटारोमा रहेका विकास बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफलको प्रस्ताव न्युनतम पौने आठ प्रतिशतदेखि ३४ प्रतिशत रहेको छ । यसरी बोनस सेयर वितरण गर्ने बैंकहरुमा मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक, ओम डेभलपमेण्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, कञ्चन ...
  • सेयर बजारमा आज सबै सूचक रा… Oct 17, 2016 Arthatantranepse
    काठमाण्डौं । सेयर बजार आज सोमबार पनि १०.३८ अंकले झरेर १८०० अंकबाट तल ओर्लिएको छ । आज कारोबार रकम पनि घटेको छ । यस्तो अवस्थामा पनि जलविद्युत र अन्य सुचक भने हरियो भएका छन् । आज जलविद्युत भने करिव १८ अंकले बढ्न पुगेकोछ र अन्य सुचक एक अंकभन्दा कमले अंकले वढेको छ । दिनभरीमा ११६ कम्पनीको सेयर कारोबार भएको छ । ...
  • थाहा पाइराख्नुहोस्, नौ कम्पनीले ल्याउँदैछन् ९६ लाखभन्दा बढी कित्ता साध… Oct 17, 2016 Arthatantrashare market Experience stock
    काठमाण्डौं । विभिन्न नौ कम्पनीले छिट्टै करिब ९६ करोड १४ लाख सात हजार रुपैयाँ बराबरको ९६ लाख १४ हजार सात सय ८९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेका छन् । दसैंपछि लगानीकर्ताले यो मूल्य बराबरको सेयरमा लगानी गर्न पाउने भएका छन् । आईपीओ निष्कासनको तयारी गरिरहेका नौ कम्पनीमध्ये हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर लिमिटेड, आँखु खोला जलविद्युत् ...
  • के तपाईसँग यी विकास बैंकको… Oct 17, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । गत वर्षको खुद नाफाबाट दुई विकास बैंकले क्रमशः २३ र २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेका छन् । यसरी बोनस दिने दुई बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंकले २३ प्रतिशत र कन्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनसको प्रस्ताव अघि सारेका हुन् । राष्ट्रियस्तरको बिकास बैंक काष्ठमण्डपले २५ प्रतिशत हकप्रद पनि चाँडै नै जारी गर्दैछ । यसका लागि धितोपत्र बोर्डबाट उसले ...
  • आजबाटै रोकियो २६ कम्पनीको … Oct 17, 2016 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सोमबार २६ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । बार्षिक नवीकरण शुल्क नतिरेको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । रोक्का हुने कम्पनीको संख्या अब ६४ पुगेको छ । यसअघि नै मर्जर तथा बार्षिक शुल्क नतिरेका कारण ३८ कम्पनीको सेयर कारोबार बन्द थियो । कम्पनीहरुले तोकिएको बार्षिक नविकरण शुल्क बुझाएपछि कारोबार पुन ...
  • लघुवित्तको साधारण सेयर आज … Oct 16, 2016 Arthatantrashare queue
    काठमाण्डौं । राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनी आरएसडिसी वित्तीय संस्थाले निष्काशन गरेको गत भदौ ५ गते सर्वसाधारणका लागि निष्कासन गरेको सेयरको आज बाँडफाँड भएकोछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा उक्त सेयर बाँडफाँड गरिएको हो ।अधिकतम ४ लाख रुपैंयासम्मको आवेदन संकलन गरेको कम्पनीको सेयरमा २ लाख ५५ हजार रुपैंयासम्मका आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बितरण गरिएको छ ।  त्यसभन्दा ...
  • बिदापछि खुलेको सेयर बजार द… Oct 16, 2016 Arthatantralossesimage
    काठमाण्डौं । दशैं बिदापछि आज पहिलो दिन खुलेको सेयर बजारका सबै सूचक ओरालो लागेका छन्। नौ दिन पछि खुलेको बजारमा सूचक र कारोबार रकम दुबै घट्न पुगेका छन् । आज आइतबार सेयर बजारमा ६० करोड रुपैयाँको मात्र कारोबार भएको हो । १२२ कम्पनीको सात लाख ६७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो। त्यस्तै, नेप्से परिसूचक १६.१४ अंकले घटेर १८०३.७४ अंकमा ...
  • हाइड्रोको आइपिओ किन्नुहो… Oct 16, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । अरुण कावेली पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ। ७ कात्तिकमा निस्कासन हुने सेयर छिटोमा १२ गते नभए २३ गते बिक्री बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेकोछ । कम्पनीको सेयर भर्नका लागि सिद्धार्थ क्यापिटलको कार्यालय, थापाथलीको ट्रेड टावर स्थित अरुण कावेलीको कार्यालय र सिद्धार्थ ...
  • सेयर र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बारेमा कति थाहा छ तपाईलाई ? जान… Oct 16, 2016 Arthatantranepse_photo
    नेपाल स्टक एक्सचेन्जमा नौं वटा समूहमा २३२ वटा कम्पनीको सेयर सुचिकृत छन् । नेप्सेमा २८ बाणिज्य बैंक, चार दर्जन फाइनान्स कम्पनी, चार होटल, १८ उत्पादनमूलक कम्पनी, दुई अन्य समूह, जलविद्युत् कम्पनी, व्यापार कम्पनी, बिमा कम्पनी र विकास बैंक तथा लघुवित्त विकास बैंकका सेयरहरु सुचिकृत छन् । म्युचअल फन्डको इकाइ समेत सुचिकृत छन् । नेपाल स्टक एक्सचेन्ज स्थापना भएको ३२ बर्ष पुरा ...

[aas_zone zone_id=”6988″]