Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • तयार रहनुहोस्, जारी हुँदैछ… Oct 16, 2016 Arthatantrashare broker
    काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि तीन बैंकले करिब १ करोड ४० लाख कित्ता सेयर जारी गर्ने भएका छन् । नेपाल एसबिआई बैैंक, एभरेष्ट बैंक र एनमएमबी बैंकले पुँजी बढाउनका लागि एफपिओ सेयर जारी गर्ने भएका हुन् । नेपाल एसबीआई बैंकले कुल ६७ हजार ७ सय ६८ कित्ता एफपिओ सेयर निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको ...
  • सेयरमा लगानी गरिसक्नुभयो वा गर्दै हुनुहुन्छ ? निम्न कुरामा ध्यान दिनुह… Oct 15, 2016 Arthatantrashare market
    काठमाडौ । तपाईले कम जोखिम देखेर सेयरमा लगानी गरिसक्नुभयो वा आफ्नो उदेश्य पुरा गर्न सक्ने र लगानीयोग्य पुँजीले दोस्रो बजारमा सेयर खरिद गर्दै हुनुहुन्छ । ख्याल गर्नुहोला । एउटा कम्पनीको सेयरमा मात्र लगानी गर्दा त्यसको मूल्य घट्दै गयो वा कम्पनी डुब्यो भने नोक्सानी हुन सक्नेछ । तर दुई वा सो भन्दा बढि सेयरमा लगानी गरियो भने एउटा घट्दा पनि अर्काे ...
  • सानिमा बैंकले ल्यायो १५ प्… Oct 15, 2016 Arthatantrasanima bank GA
    काठमाडौँ ।  सानिमा बैंकले ल्यायो १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । सबैंकको असोज २८ गते सम्पन्न १२ औ बार्षिक साधारण सभाले सो निर्णय गरेको हो । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर, ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी) र ...
  • सेयर बजार : बदलिँदो परिस्थ… Oct 14, 2016 Arthatantrashare success
    सेयर बजार उचालिएर माथि पुगेको बेला नयाँ लगानीकर्ताको प्रबेश जोखिमपूर्ण हुन्छ । तर जब बजार हदैसम्म घटेर तल आएको हुन्छ यस्तो बेलामा नयाँ लगानीकर्ताहरु प्रबेश गर्नु सुरक्षित हुन्छ । अहिले पनि नयाँ लगानीकर्ताको लागि पुरै सुरक्षित त छैनन् तर सेयर मूल्य तल आएका, लाभांश दिनसक्ने खालका, मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका, केही तोकिएका कम्पनीहरुको हकमा साना लगानीकर्ताको प्रबेश ...
  • सेयर बजारमा लगानी गर्ने सोच्दैनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ … Oct 13, 2016 Arthatantrainvest in share
    पछिल्लो समयमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आफुसंग भएको केही रकम लगानी गर्दा धेरै प्रतिफल पाउने आशमा ठुलो संख्यामा नयाँ लगानीकर्ता समेत सेयर बजारमा प्रवेश गरिरहेका छन् । साधारण सेयरमा होस् वा दोस्रो बजारमा लगानीकर्ता ओइरिने क्रम बढ्दो छ । तर बजारमा बिचारै नपुर्याई लगानी गर्दा लगानी फस्ने जोखिम पनि उत्तिकै रहेको छ । यदि तपाई बजारमा सुरक्षित ...
  • आयो इन्स्योरेन्सको सेयर, १… Oct 7, 2016 Arthatantra
    काठमाण्डौं । प्रभु इन्स्योरेन्सले लगानीकर्तालाई १७ प्रतिशत बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । इन्स्योरेन्स सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस तथा सोको कर प्रयोजनका लागि शुन्य दशमलव ७३४ प्रतिशत नगद लाभांसको प्रस्ताव सहित साधारण सभा बोलाएको हो । कम्पनीले आगामी कात्तिक १२ गतेका लागि साधारण ...
  • पैसा जोगाउनुहोस्, बैंकले पनि ल्यायो ७५ लाख ५५ हजार एक सय ९३ कित्ता से… Oct 7, 2016 Arthatantrashare
    काठमाण्डौं ।  सिद्धार्थ बैंकले २५ प्रतिशत पुँजी बढाउनका लागि ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निस्कासन गरेकोछ । सिद्धार्थमा चार कित्ता हुनेले एक कित्ता सेयर आवेदन गर्न पाउनेछन्। यो सेयर कात्तिक ११ बिक्री खुला गरि मंसिर १५ गते बन्द गर्ने निस्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। यो हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पुँजी तीन ...
  • कृषि विकास बैंकद्वारा एक क… Oct 7, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंकले दशैं लगत्तै एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन  गर्ने भएकोछ । बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । जस अनुसार एक कित्ता सेयर आवेदनका लागि कृषि विकास बैंकको दुई कित्ता आफुसँग हुनु पर्नेछ । कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको हो। ...
  • कात्तिक पहिलो साता ३० लाख कित्ता आइपिओ खुल्ने, १५ लाखसम्म भर्न मिल्ने … Oct 7, 2016 Arthatantrashare
    काठमाण्डौँ । अरुण कावेली पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ। ७ कात्तिकमा निस्कासन हुने सेयर छिटोमा १२ गते नभए २३ गते बिक्री बन्द हुने  निष्कासन तथा बिक्री प्रबन्ध कम्पनी सिद्धार्थ क्यापिटलले जनाएको हो। कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा भएर बग्ने कावेली नदीमा २५ मेगावाटको कावेली बी–१ परियोजना निर्माण गरि रहेको ...
  • थाहा पाइराख्नुस्, विकास बै… Oct 7, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । गत आर्थिक बर्षको मुनाफाबाट कन्काई विकास बैंकले २० प्रतिशत बोनस बाड्ने प्रस्ताव गरेको छ । हिजो बिहीबार बसेको बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैंकले कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांस राष्ट्र बैंक र कम्पनीको साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ । तीन जिल्ले ...

[aas_zone zone_id=”6988″]