Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • १३ अंकले बढ्यो नेप्से, दिन… Oct 6, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले बढेर एक अर्ब माथिको कारोबार भएको छ । दिनभरिमा १३.२८ अंकले बढेर बजार १८१९.८८ अंकमा पुगेको छ ।विहीबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह १०४.६३ अंकले बढेको छ भने बीमा ६४.०७, जलविद्युत् २५.५४ र विकास बैंक २३.०२ अंकले बढेका छन् । बैंकिङ, फाइनान्स र अन्य क्रमशः ...
  • विकास बैंकले दियो ४४ लाख ५ … Oct 6, 2016 Arthatantrabank_1
    काठमाडौं । देवः विकास बैंकले धितोपत्र बोर्डमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । बैंकले ४४ करोड ५ लाख ४४ हजार ३९ रूपैयाँको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद ल्याउन लागेको हो । देवः विकास बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्दैछ । बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रूपैयाँ रहेको ...
  • डेभलपमेन्ट बैंकले २३.६ प्र… Oct 6, 2016 Arthatantrabonus
    काठमाण्डौं । कसमस डेभलपमेन्ट बैंकका सेयरधनीले आकर्षण लाभांश पाउने भएका छन् । बैंकले २३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले निर्णय गरेको उक्त वोनस सेयर वितरणको स्विकृतिका लागि बैंकले राष्ट्र बैंकमा निवेदन दिने छ । राष्ट्र बैंकबाट स्विकृत ...
  • बैंकले जारी गर्दैछ १ करोड ३ लाख कित्ता सेयर, धितोपत्र बोर्डले दियो स्व… Oct 6, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले जनता बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न गरेको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले जनता बैंकद्धारा प्रस्तावित एक करोड तीन लाख कित्ता हकप्रदको हिजो असोज १९ गते स्वीकृत गरेको हो । बैंकले गत आर्थिक बर्षमा साढे बत्तिस करोड खुद नाफा गरेकोछ । यसको प्रति सेयर आम्दानी १५ कायम छ भने अघिल्लो आर्थिक बर्षमा साढे १७ करोड ...
  • सेयर लगानीकर्ताहरुका लाग… Oct 6, 2016 Arthatantrashare market bull and bear
    जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने हरेक लगानीकर्तालाई कम्पनीले परियोजनाको अवधि र सरकारलाई परियोजना हस्तान्तरण गर्ने समयबारे जानकारी दिनैपर्छ । तर, दिने गरिएको छैन । आन्तरिक खपतका लागि निर्माण गरेका जलविद्युत् आयोजना निर्माण अनुमति पाएको ३५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने बाध्यकारी नियम छ । सोहीअनुसार सम्झौता गरिएको हुन्छ । तर, कसरी हस्तान्तरण हुन्छ र हस्तान्तरणपछि सर्वसाधारणको सेयर के हुन्छ भन्ने स्पष्ट ...
  • फर्स्ट माईक्रोफाइनान्सको… Oct 5, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा सम्पन्न माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । माइक्रोफाइनान्सले २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी साधारणसभाले सर्वसाधरण सेयर धनीहरुका तर्फबाट सञ्चालक पदमा युवराज क्षेत्री, बामदेव गौली र गोर्खाज फाइनान्स ...
  • आज ८ अंकले उक्लियो सेयर बजार, हेर्नुहोस् कुन समूहमा झुम्मिए लगानीकर्ता… Oct 5, 2016 Arthatantranepse
    काठमाण्डौं । आज सेयर बजार ८ अंकले उकालो लागेर १८०६ अंक पुगेको छ । तर आज, बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज १३२ कम्पनीका ९२ करोड ८४ लाख रुपैयाँको किनबेच भएको छ । आज बैंकिङ समूह साढे १३ अंकले बढेको छ, होटल ५९, विकास बैंक करिव पाँच, फाइनान्स साढे चार र  अन्य साढे दुई अंक बढेका छन् ...
  • तयार हुनुस्, डेभलपमेन्ट बै… Oct 5, 2016 Arthatantrainvest in share
    काठमाण्डौं । अरनिको डेभलपमेन्ट बैंकले आगामि कात्तिक ८ गतेबाट ३६ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको नौ लाख २८ हजार कित्ता सेयर कात्तिक ८ गतेबाट निष्कासन गर्ने भएको छ । असोज २८ गतेसम्म कायम बैंकका सेयरधनीले १० कित्ता सेयर बराबार ३ दशमलव ६ कित्ता हकप्रद लागि आवेदन दिन पाउनेछन् । बैंकले ...
  • विकास बैंकको सेयर सुरक्षि… Oct 5, 2016 Arthatantrashare
    काठमाण्डौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यसका साथसाथै बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले २.६३ प्रतिशत नगद लाभांश दिनेछ ।  तर यी दुबै निर्णय राष्ट्र बैंक र साधारण सभाबाट भने अनुमोदन हुन ...
  • बूढीगण्डकीको सेयर स्थानी… Oct 4, 2016 ArthatantraBudhigandaki1
    काठमाडौ। बूढीगण्डकी प्रभावितले सेयर लगानी गर्न पाउँदैनन् भनेर बाहिर हल्ला चलिरहेको छ । यता सरकारले यो हल्ला पूर्णतः निराधार भएको जनाएको छ । “छोटो समयमा प्रतिफल दिने आयोजनामा स्थानीय प्रभावितलाई लगानीका लागि आग्रह गर्दा त्यसले गुणात्मक प्रतिफल दिने भए पनि बूढीगण्डकी जस्ता ठूला आयोजनामा पनि स्थानीयवासीलाई सहभागी गराउने र उनीहरुको सेयर लगानीको प्रत्याभूति गर्ने पक्षमा सरकार छ ।” “बूढीगण्डकी लगानीका हिसाबले ...

[aas_zone zone_id=”6988″]