Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • आज एक अर्ब १३ करोड बराबरको … Oct 4, 2016 Arthatantrashare
    काठमाण्डौं । आज सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ भने दिनभरीमा १२७ कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज सबैभन्दा बढी ६० प्रतिशत वोनस सेयरको प्रस्ताव ल्याएको शिखर इन्स्योरेन्सको सेयर बिक्री भएकोछ । यो  कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरपछि एनबी बैंकको १७ ...
  • प्रभुको सेयर कारोबार गर्न गाह्रो, नेप्सेले गुहार्यो राष्ट्र बैंक, के आ… Oct 4, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकको हिजो सोमबारबाट सुरु भएको सेयर समायोजनमा अप्ठ्यारो आएपछि नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई कारोबारको सहज तुल्याउने सम्बन्धमा सम्बोधन आग्रह गरेको छ । ग्रान्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै नेप्सेले राष्ट्र बैंकलाई यस्तो आग्रह ...
  • सेयर बजारको भविष्य राम्रो … Oct 4, 2016 Arthatantrastocks share bazar market
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड, बिमा समिति लगायतका नियमनकारी निकायका प्रतिनिधिहरुले  नेपालको सेयर बजारको भबिष्य राम्रो रहेको भन्दै सुरक्षित लागनी गर्न लगानीकर्तामा आब्हान गरेका छन् । सेयर लगानीकर्ता संघले बिजया दशमीसहितका चाडपर्वहरुको अबसरमा काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले उक्त कुराको आव्हान गरेका हुन् । सो अवसरमा सरोकारवालाहरुले हकप्रद र बोनस सेयर लगानीकर्ताका लागि सस्तोमा सेयर किनेर भबिष्य सुरक्षित ...
  • बैंकको सेयर किन्नुभो, छुट्… Oct 4, 2016 Arthatantrashare market
    काठमाण्डौं । के तपाईले नेपाल बंगलादेश बैंकको सेयर खरिद गर्नु भयो ? गर्नुभएको छैन भने आज एक दिन बाँकी छ । यो बैंकले ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ । जसका लागि भोलि असोज १९ गतेबाट बुक क्लोज हुँदै छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी कार्तिक ८ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि ...
  • आज पनि दोहोरो अंकले बढ्यो नेप्से, सेयर बजारमा कुमारी बैंकतर्फ लगानीकर्… Oct 3, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज सोमबार पनि सेयरबजार दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकममा भने केही गिरावट देखिएको छ । कारोबारमा आएका अधिकांश समूहका उपसूचक उकालो लागेपछि समग्र बजार बढेको हो । आज सोमबार सेयर बजार परिसूचक नेप्से १६.६२ अंकले उकालो लागेर १७८०.४० अंकमा पुगेको छ । आज सबैभन्दा धेरै बीमा समूह १३५ अंकले उकालो लागेको छ भने होटल २७, बाणिज्य ...
  • बैंकको २ करोड ५ सय २४ कित्त… Oct 3, 2016 ArthatantraDanger sign
    काठमाण्डौं । एक अर्कामा गाभिएर संयुक्त कारोबार सुरु गरेका दुई कम्पनी प्रभु र ग्राण्ड बैंकमा राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खुला गरेपछि  ग्रान्ड बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयरधनीहरु डुब्ने खतरामा पुगेकाछ । मर्जर पश्चात दुवैको सेयर प्रभुको नामबाट कारोबार हुनुपर्ने थियो। तर प्रभु बैंकले ग्रान्डको सेयर आफ्नोमा कन्भर्ट नगरेपछि यस्तो अवस्था सिर्जना भएको स्रोतले बताएकोछ ...
  • कतै तपाई पनि कम्पनीको माध्… Oct 3, 2016 ArthatantraPD*57061082
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन्। नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले रु ७६ लाख शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् । यसरी शुल्क नबुझाउने एक सय कम्पनीलाई नेप्सेले कानून ...
  • सेयर नपरेको पैसा बैंक खाता… Oct 3, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटलले नेपाल क्लियरिंग हाउससँग गरेको सम्झौता अनुसार सिटिजन्स बैंकको सेयर लिलाममा  नपरेको पैसा लगानीकर्ताको बैंक खातामा पठाएको छ । क्यापिटलले सिटिजन्स बैंक इन्टरनेशनलको संस्थापक/सर्वसाधारण समुहको हकप्रद सेयर लिलाम बिक्रिको बाँडफाँडमा नपरेका सेयर वापतको रकम फिर्ता भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएसको आईपीओ रिफन्ड प्रडक्ट आईपीओआर मार्फत सोझै आवेदकको बैंक खातामा पठाएको हो । यस अघि आईपीओ तथा ...
  • प्रभु बैंकको सेयर कारोबार … Oct 3, 2016 Arthatantra
    काठमाण्डौं । १० महिना पछि प्रभु बैंकको नेप्सेमा सेयर कारोबार खुलेको छ । राष्ट्र बैंकले  ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलाएको हो । प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको सेयरको मात्र आजदेखि नेप्सेमा कारोबार फुकुवा भएको हो । प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजन पश्चात बैंकको ...
  • सिटिजन्स बैंकले ल्यायो ७५ … Oct 3, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई ७५ करोड छ लाख ७५ हजार सात सय ६२ रुपैयाँ बराबरको वोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले उक्त वोनस सेयर र कर प्रयोजनका लागि तीन करोड ९५ लाख नौ हजार दुई सय ५१ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । वोनस वितरण गरेपछि बैंकको चुक्ता पूंजी ४ अर्व ...

[aas_zone zone_id=”6988″]