Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • हाइड्रोकोे ३० लाख कित्ता स… Oct 3, 2016 ArthatantraHydro power
    काठमाण्डौं । अरुण काबेली हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर  निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले यसअघिनै पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कुल एक अर्ब ५० ...
  • दशैं लागेसँगै सेयर कारोबारीलाई खुशीको खबर, साढे १० अंकले उक्लियो सूचक … Oct 2, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचकमा भने दोहोरो अंकको सुधार आएको छ । आज बजार साढे १० अंकले बढ्न पुगेको हो । दिनभरीमा १३५ कम्पनीका ८८ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ । आज विशेष गरी बिमा सुचक २३७ अंकले उक्लिएपछि बजार उकालो लागेको हो । बैंकिङ ५।२२, अन्य ६।३६ र फाइनान्स एक अंकभन्दा पनि निकै कमले बढेको छ ...
  • के तपाईसँग यो कम्पनीको सेय… Oct 2, 2016 Arthatantrashare market
    काठमाण्डौं । हकप्रद र बोनस सेयर जारी गर्ने लहड चलिरहेको बेला तीन अन्य कम्पनीले करिब ७६ प्रतिशत बोनस सेयर जारी गरेका छन् भने एक कम्पनीले हकप्रद सेयर जारी गर्ने भएकोछ । यसरी बोनस सेयर जारी गर्नेमा मुक्तिनाथ विकास बैंक, ओमी माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेका छन् । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले २० प्रतिशत लाभांस घोषणा गरेको छ ...
  • ४ अर्ब ४५ करोडको सेयर कारो… Oct 1, 2016 Arthatantranepse_photo
    काठमाडौं । साताभरमा नेप्सेमा १ सय ५८ कम्पनीहरुको शेयर कारोबार भएको छ, जस अनुसार २४ हजार ७ सय ९४ कारोबारबाट ४ अर्ब ४५ करोड ३ लाख २८ हजार रुपैंयाँ बराबरको ५२ लाख ९२ हजार १ सय ६० कित्ता शेयर किनबेच भएको छन् । जुन रकम गत साताको भन्दा २१ दशमलव २७ प्रतिशतले कम हो । गत साता १ सय ५२ ...
  • सेयर कुन बेला किन्ने र कुन बेला बेच्ने अन्योलमा हुनुहुन्छ ? यसो गर्नुह… Oct 1, 2016 Arthatantrastock share market
    सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सिेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो । भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र ...
  • दुई हाइड्रोपावरले जारी गर्दैछन् करिब साढे ६१ लाख कित्ता साधारण सेयर, क… Sep 30, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । दुई हाइड्रोपावर कम्पनीले करिब साढे ६१ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने भएका छन् । यसका लागि उनीहरुले धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिइसकेका छन् । अब धितोपत्र बोर्डबाट आवेदन मिल्ने बित्तकै यी दुई कम्पनीको एफपिओ जारी हुनेछ । यसरी एफपिओ जारी गर्ने पाइपलाइनमा बसेका दुई हाइड्रो कम्पनीमा बुटवल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् । बुटबल ...
  • पैसा ठीक पार्नुहोेस्, दसैं अघि इन्स्योरेन्सले जारी गर्दैछ ३१ लाख कित्त… Sep 30, 2016 Arthatantrainvest in share
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सले करिब ३१ लाख कित्ता नयाँ सेयर अर्थात एफपिओ निष्कासनका लागि अगाडि बढाइ धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन गरेको हो । यसअघि ...
  • लघुवित्तको ११ करोड कित्ता … Sep 30, 2016 Arthatantrashare
    काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत अर्थात एक बराबरको एकको अनुपातमा हकप्रद सेयर खुलेको छ । कम्पनीको हकप्रदमा असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म आवेद दिन सकिने कम्पनीले जनाएको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा ...
  • विकास बैंकको साढे तीन लाख … Sep 30, 2016 Arthatantrashare
    काठमाण्डौं । सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक सय कित्ता बराबर १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई र सहारा विकास बैंकका सबै शाखाकार्यालय मार्फत आवेदन ...
  • माइक्रोफाइनान्सको सेयर नपरेको पैसा आज फिर्ता हुँदै, पैसा पाउन लाइन बस्… Sep 29, 2016 Arthatantrashare queue
    काठमाण्डौं । गत शनिबार बाँडफाँड भएको नेशनल माइक्रोफाइनान्सको साधारण सेयरमा नपरेको  पैसा ८ बैंक तथा वित्तीय संस्थामा खाता हुनेले मात्र खातामा नै पैसा फिर्ता पाउने भएका छन् । अरु बैंक तथा वित्तीय संस्थाको खाता विबरण उपलब्ध गराएका लगानीकर्ताले भने सेयर नपरेको पैसा फिर्ता लिनका लागि आवेदन बुझाएको स्थानमा नै लाइन लाग्नु पर्ने भएको छ । आज बिहीबारदेखि सेयर नपरेको पैसा फिर्ता गर्ने क्रममा ...

[aas_zone zone_id=”6988″]