Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • नेप्सेमा थपियो दुई करोड ८६… Jan 3, 2018 Arthatantrajust listed shares
    काठमाडौ । मेगा बैंक र मेरो माईक्रोफाइनान्सको दुई करोड ८६ लाख चार हजार २९५ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । मेगा बैंकको ६५ प्रतिशत हकप्रद तथा मेरो माईक्रोफाइनान्सको ३० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा र बुधबार सूचीकृत भएको हो । बैंकले हकप्रदमा अवितरित भएको सेयर संख्यालाई छाडेर दुई करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर सूचीकृत गराएको ...
  • सेयर बजारमा ईन्ट्री मार्द… Jan 3, 2018 Arthatantrachandra
    काठमाडौँ । बजारमा राम्रो वित्तिय प्रभाव छाडेको चन्द्रागिरि हिल्सले सर्वसाधरणको लागि सेयर जारी गर्ने भएको छ । हिल्सले शेयर निष्काशनका लागि प्रकृया अघि बढाएको छ । कम्पनीको अर्को साता हुने साधारणसभाले शेयर निष्काशनको निर्णय गर्ने भएको छ । सर्वसाधारणलाई विकासमा साझेदार बनाउन सर्वसाधरणमा जाने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले स्थानीय र सर्वसाधरणलार्इ कति शेयर दिने भन्ने बारेमा टुंगोमा पुगेको ...
  • ६६ करोडको आइपीओ जारी गर्दै… Jan 3, 2018 Arthatantraipo Demand
    काठमाडौ । ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव सहित ज्योति लाइफ इन्स्योरेन्सले आगामी माघ १० गते पहिलो बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पोखरामा हुने साधारण सभाको विशेष प्रस्तावमा आइपिओ निष्कासन गर्ने रहेको छ । गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले असार २० गते समितिबाट सञ्चालन इजाजतपत्र पाएको थियो । त्यस्तै भदौ १९ ...
  • तरलता सहज गराउन राष्ट्र बैंकको १० अर्ब रुपैयाँ बजारमा, सेयरबजारमा कस्त… Jan 3, 2018 ArthatantraNrb
    काठमाडौ । पछिल्लो समय विकराल रुप लिदै गरेको तरलता समस्याले समाधानको बाटो समातेको छ । तरलताको अवस्था सहज बनाउन नेपाल राष्ट्र बैंकले बुधबार बैंकिग प्रणालीमा थप १० अर्ब रुपैयाँ पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो । बैंकहरुको माग अत्याधिक भएपछि राष्ट्र बैंकले आज दश अर्ब रुपैयाँ बजारमा ...
  • तीन वर्षमा उत्पादन थाल्ने ६ अर्ब ३० करोडको आँखु हाइड्रोमा कस्को कती से… Jan 3, 2018 ArthatantraAankhu_Headworks2
    काठमाडौँ । धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको आँखु हाइड्रो पावरमा धादिङबासीले ४० करोड बराबरको सेयरमा आवेदन गर्न पाउने भएका छन् । हाईड्रो पावरले ४० करोड बराबरको साधारण सेयर खुलाउने भएको हो । हाइड्रो सोलुसनले प्रवर्द्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न सात वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । लगानीसम्बन्धी ...
  • इन्स्योरेन्सको साढे ६ लाख कित्ता एफपीओमा आवेदन कहिलेसम्म गर्ने, जान्नु… Jan 3, 2018 Arthatantrafpo
    काठमाडौ । प्रिमियर ईन्स्योरेन्सले जारी गरेको ६ करोड ५९ लाख ५६ हजार रुपैयाँ बराबरको एफपिओको म्याद सकिन लागेको छ । निष्कासन गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो । इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि ...
  • राष्ट्र बैंकको नीतिका कार… Jan 2, 2018 Arthatantrainvesters vs rbb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशीकामा पूँजी बजारमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्दा अपनाउने कठोर नीतिका कारण पूँजीबजार दिन प्रतिदिन घट्दै गएको इन्भेष्टर्स फोरमले आरोप लगाएको छ । राष्ट्र बैंकले गत साउन ९ गते जारी गरेको निर्देशिकाले असहज बनाएको भन्दै नेपाल इन्भेष्टर्स फोरमले मार्जिन कर्जाको सिमा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । फोरम ...
  • आश्वाबाटै गर्नुहोस् बैंक… Jan 2, 2018 Arthatantraright issue share
    काठमाडौ । प्रभु बैंक लिमिटेडले २ अर्ब ३५ करोड २५ लाख बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले दश बराबर चारको अनुपात अर्थात ४० प्रतिशत हकप्रदको सेयरको बिक्री माघ ७ गतेदेखि खुलाउने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । पुस ...
  • बैंकको तीन करोड २५ लाख नगद लाभांश सरकारलार्इ, १ अर्ब ४२ करोड सेयरधनीला… Jan 2, 2018 ArthatantraBonus-share
    काठमाडौ । कृषि विकास बैंकमा रहेको सरकारको अग्राधिकार पूँजी ५ अर्ब ४३ करोड २७ लाख रूपैयाँको ६ प्रतिशत बराबरको तीन करोड २५ लाख ९६ हजार रुपैयाँ नगद लाभांश सरकारलार्इ प्रदान गर्ने निर्णय गरेको छ । कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर समेत वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको ६७३ औं बैठकले ...
  • सकियो एसबिआईको विवाद, गर्य… Jan 2, 2018 ArthatantraNepal-SBI-Bank
    काठमाडौं। सञ्चालक समिति सदस्य विवाद सुल्झिए संगै नेपाल एसबिआइ बैंकले १५.४२ प्रतिशत बोनस शेयर र ०.८१ प्रतिशत नगद लाभांश दिने दिने भएको छ। सञ्चालक समिति सदस्य विवादमा बैंकको संस्थापक शेयरधनीको पक्षमा अदालतले फैसला दिएसंगै विवाद टुङ्गिएको हो । सर्वसाधारण समूहबाट एक जना मात्र सञ्चालक चयन गर्ने निर्णय बिरुद्ध अदालतमा मुद्दा परेको थियो। ५५ प्रतिशत शेयर बराबर भारतीय पक्षले चार जना सञ्चालक ...

[aas_zone zone_id=”6988″]