Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • माइक्रोफाइनान्सले दिने… Sep 20, 2016 Arthatantraphoto
    काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई ६१ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ६१ प्रतिशत बोनश शेयर र ३।२१ प्रतिशत नगद लाभांस दिने भएको हो । कम्पनीले चुक्ता पुँजीको ३९ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । कम्पनीले घोषणा गरेको बोनस र हकप्रद सेयर नियामक नेपाल राष्ट्र बैंक र ...
  • नविल बैंक र एनआइसी एसियाको… Sep 20, 2016 Arthatantranabil nic asia
    काठमाडौं । नविल बैंक र एनआइसी एसियाले घोषणा गरेको बोनस सेयरको समय आज सकिँदै छ । दुबै बैंकले बुधबारदेखि बुक क्लोज बन्द गर्दैछन् । दुवै बैंकले १८ गते साधारणसभा आहृवान गरेका छन् । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ । त्यसैगरी, एनआईसी एशियाले २६ प्रतिशत बोनस र १.३७ ...
  • मुक्तिनाथ विकास बैंक र गुह… Sep 20, 2016 Arthatantramuktinath
    काठमाण्डौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले असोज २१ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १४ लाख ६८ हजार ६९७ कित्ता सेयर जारी गर्न लागेको हो ।   यो सेयर पनि कात्तिक २५ गतेसम्म भर्न पाइन्छ । कम्पनीले चुक्ता पुँजी २९ करोड ३७ लाख रुपैयाँ बराबरको ५० प्रतिशत सेयर जारी गर्न लागेको हो । मुक्तिनाथ ...
  • हाइड्रोको सेयर किन्ने हैन … Sep 20, 2016 Arthatantraimages
    काठमाण्डौं । रिडी हाइड्रोपावरको लिलाममा रहेको सेयर बिक्री आजबाट खुलेको छ। संस्थापकतर्फको १४ हजार २ सय ७८ र साधारणतर्फको ५९ हजार ३ सय ८३ कित्ता गरी कुल ७३ हजार ६ सय ६१ कित्ता सेयर बिक्री खुलेको हो। लिलामी सेयर किन्न इच्छुकले असोज १८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। ग्लोबल आइएमई क्यापिटल नाचघरमार्फत फारम लिई सोही स्थानमा न्यूनतम मूल्य प्रतिकित्ता १ सयका दरले ...
  • सिद्धार्थ बैंकले दिने भयो … Sep 19, 2016 Arthatantrasiddartha-Bank 1
    काठमाडौं । सिद्धार्थ बैंकले ७५ करोड ५५ लाख रुपैयाँ बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई ४ बराबर १ अर्थात २५ प्रतिशत हकप्रद दिने भएको हो । हकप्रदका लागि साउन ६ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले आइतबार हकप्रद निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले ...
  • सेयर बजारमा आयो २ करोड १८ ल… Sep 18, 2016 Arthatantrashare share
    काठमाण्डौं । नेपाल स्टक एक्स्चेन्जमा आज आइतबार सानिमा बैंक सहित विभिन्न आठ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचिकृत भएको छ ।आइतबार शेयर बजारमा एक वाणिज्य बैंक,तीन विकास बैंक, दुई बीमा कम्पनी र एक फाइनान्स कम्पनीको गरी करिब २ करोड १८ लाख कित्ता सेयर थपिएको हो। यसदिन सानिमा बैंकको सानिमा बैंकको १ करोड ५१ लाख ३२ हजार ९ सय ८ कित्ता हकप्रद ...
  • माछापुच्छ्रे एक करोड ९३ ला… Sep 15, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले हकप्रद निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमतिका लागि धितोपत्रमा निवेदन दिएको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका एक अर्ब ९३ करोड रुपैयाँ बराबरका एक करोड ९३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने अनुमित माग गरेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ ...
  • ग्लोबल आइएमइ बैंकले १६ प्र… Sep 14, 2016 Arthatantraglobal ime
    काठमाडौ । ग्लोबल आइएमइ बैंकले १६ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकको बुधबारको सञ्चालक समितिले प्रस्ताव गरेको वोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी नै रहेको छ । त्यहाँबाट स्वीकृत भएपछि साधारणसभाले अनुमोदन गर्नु पर्छ । बैंकको अहिले ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी छ । १६ प्रतिशत वोनस सेयर दिएपछि चुक्ता पुँजी साच अर्ब १४ करोड रुपैयाँ पुग्ने ...
  • फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई बोनस र हकप्रद पारित गर्न साधारण… Sep 14, 2016 Arthatantra
    काठमाडौ । फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव अघि सारेको छ । सोही प्रस्ताव पारित गराउनका लागि कम्पनीले असोज १९ गते साधारणसभा बोलाएको छ । साधारणसभाबाट कम्पनीले पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्दैछ । माइक्रोफाइनान्सले मौद्रिक नीति मार्फत राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनीको चुक्ता ...
  • एनआईसी एशियाको सेयर छ ? दिँ… Sep 13, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश बाड्न राष्ट्र बैंकले अनुमति दिएको छ । बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले आगामी असोज १८ गते बार्षिक साधारणसभा बोलाउने निर्णय समेत गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २६ प्रतिशत बोनशपछि १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि असोज ५ गतेदेखि ...

[aas_zone zone_id=”6988″]