Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बैंक र बीमामा लगानीकर्ता फ… Sep 12, 2016 Arthatantranepse
    काठमाडौं । बैंक र बीमा समूहले तानेपछि बजार बन्द हुने बेलामा सेयर बजार परिसूचकहरु हरियो रंगले पोतिए । बजार खुल्नासाथ सामान्य वृद्धि देखिएपनि अधिकांस समय सूचक रातो रंगमा परिणत भएको थियो । अन्तिम समयमा बैंकमा लगानीकर्ता तानिए र बजारलाई माथि उठाए । १.८८ अंकको वृद्धि र करिब एक अर्ब २० करोड रुपैयाँको सेयर कारोबार गर्दा बाणिज्य बैंक र बीमा समूहको दबदबा ...
  • माइक्रोफाइनान्सले दिने भ… Sep 11, 2016 ArthatantraBonus-share
    काठमाडौं । समिट माइक्रोफाइनान्स विकास बैंकले आफ्ना लगानीकर्तालाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले ४५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ । प्रकाशितः २०७३ भदौ २६
  • लक्ष्मी लघुवित्तको ११ लाख … Sep 11, 2016 Arthatantralaxmi_laghubitta
    काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले असोज १४ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आइतबार सार्वजनिक सुचना जारी गर्दै १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो । कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्न लागेको हो । जसअनुसार, लक्ष्मी लघुवित्तको एक कित्ता सेयर हुनेले एक कित्ता हकप्रद पाउनेछ । उक्त हकप्रद ...
  • नबिलले १ अर्बको इक्वीटी फण… Sep 10, 2016 Arthatantranabile bank
    नेपालको पुँजी बजारमा सामूहिक लगानी कोषअन्तर्गत योजना संचालन गर्ने क्रममा नबिल बैंकले दोश्रो म्युचुअल फण्डका रुपमा ‘नबिल इक्विटी फण्ड’ बजारमा ल्याएको छ। भदौ २ गतेदेखि बिक्री खुला हुने नबिल इक्विटी फण्ड मागभन्दा बढीको आवेदन परेमा असोज ६ गते बन्द हुने योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङले जनाएको छ। इच्छुक लगानीकर्ताहरुले यस योजनामा न्यूनतम १ हजार अर्थात १ सय इकाईदेखि अधिकतम १० करोड अर्थात ...
  • सेयर बजारः भन्न नहुने तर ग… Sep 7, 2016 Arthatantrashare market stock
    एक जना मित्रले सोध्नु भयो, सर यो शेयरबजार बाट सब भन्दा  धेरै कसले कमाउछ ? मैले भने, जसले वित्तीय विवरण राम्रो  भएको, EPS धेरै भएको , PE Ratio कम भएको,  सस्थागत सुशासन भएको, नियमित जसो नेप्सेमा कारोबार भइ रहने  कम्पनीहरुमा लगानीगर्नेहरु लगानीकर्ताहरुले  कमाउनुहुन्छ । उहाले मुस्कुराउँदै भन्नु भयो , सर पनि मजाक गर्नुहुन्छ क्या ! यि सबै भन्ने कुरा न हुन् ...
  • आज १९ अंकले बढ्यो सेयर बजा… Sep 5, 2016 Arthatantranepse_photo
    काठमाण्डौं  । सेयर बजारमा आज नेप्से परिसूचक १९ दशमलव सात अंकले बढेर १८३८ दशमलव ९० अंकमा पुगेको छ भने कारोबार रकम झन्डै दुई अर्ब रुपैयाँ पुगेको छ। बजारमा आज एक सय ४४ कम्पनीको एक अर्ब ९२ करोड रुपैयाँ बराबरको २२ लाख ४६ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । सोमबार नेपाल इन्‍भेष्टमेन्ट र नेपाल बंगलादेश बैंकको सेयरमा लगानीकर्ताहरुको बढी आकर्षण ...
  • मुक्तिनाथ विकास बैंकले ४१ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्द… Sep 5, 2016 Arthatantrabank_1
    काठमाण्डौं । धितोपत्र बोर्डबाट सेयर निष्काशनको अनुमति पाए पछि मुक्तिनाथ विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएकोछ । यसका लागि बैंकले भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। हाल कायम चुक्ता पूँजी ८४ करोड रुपैंयाको ५० प्रतिशत हकप्रद भर्नका लागि सेयरधनीले भदौ २९ गतेसम्ममा सेयर खरिद गर्नुपर्ने हुन्छ । बैंकले ४१ लाख ९२ हजार कित्ता हकप्रद सेयर ...
  • डेभलपमेण्ट बैंकको सेयर भर… Sep 2, 2016 Arthatantrabank_1
    काठमाण्डौं । माउण्ट मकालु डेभलपमेण्ट बैंकले १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन दिन पाइनेछ । हकप्रद सेयर निष्काशनका लागि बैंकले गत साउन २१ गते बुक क्लोज गरेको थियो । ...
  • पैसा तयार पार्नुहोस्, हाइड्रोपावरले ल्याउँदैछ साढे ११ लाख कित्ता सेयर … Sep 2, 2016 Arthatantraunited-Modi
    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर  लिमिटेडले आगामी भदौ २६ बाट साधारण शेयर  निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यो शेयरमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) पर्वत जिल्लाका बासिन्दाले मात्रै आवेदन दिन पाउने छन् । यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको ...
  • यी विकास बैंकहरुको सेयर छ ? … Sep 2, 2016 Arthatantrashare share
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनका लागि स्वीकृति दिएको छ । मुक्तिनाथ र मितेरीले ५० प्रतिशत तथा अरनिको डेभलपमेण्ट बैंकले १० बराबर ३ दशमलव ६ कित्ताका दरले हकप्रद निष्काशनको अनुमती पाएका हुन् । पचाश प्रतिशत हकप्रद जारी गर्न लागेको मुक्तिनाथ बैंकको ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत ...

[aas_zone zone_id=”6988″]