Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • लघुवित्तले पायो शतप्रतिश… Aug 31, 2016 Arthatantrashare
    काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै बजारमा यसको सेयर मुल्य २ सय रुपैंया भन्दा बढीले उकालो लागेको छ । ११ करोड रुपैंया पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ ...
  • वोमी माइक्रोको एक लाख ८० ह… Aug 30, 2016 Arthatantrawomi
    काठमाण्डौं । वोमी माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर जारी गरेकोे छ । वोमीले एक लाख ८० हजार कित्ता हकप्रद निष्कासन गरेको छ । हकप्रदमा असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको चौथो वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । जसका लागि साउन २० गतेसम्म कायम कम्पनीका सेयर धनीहरुले मात्र हकप्रदका लागि आवेदन ...
  • प्राईम बैंकको १ करोड साढे … Aug 28, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राईम बैंकले तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकको हकप्रदमा आगामी असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले चुक्तापूँजी बढाउने योजना अनुरुप ३३.३ प्रतिशत हकप्रद ...
  • लघुकथाः शेयर बजार र मायाप्… Aug 27, 2016 Arthatantrashare
    काठमाण्डौं । आज किन किन उनको  धेरै याद आइरहेको छ र राति अबेला सम्म निद्रा नै परेन । भिन्न भिन्न स्वरुपमा उनलाई देख्छु । कहिले रातोसारीमा छपक्कै त कहिले हरियोसारीमा धपक्कै ।  जब रातोसारीमा लगाएर भित्तामा आउछिन् अनि  अंगालोमा बाधिरहन मन लाग्छ । रातोसारीमा  एउटी होइन धेरै एकै पटक आउदा त दुबिधा झन बढ्न  थाल्छ , मुटु चाडो चाडो धड्किन ...
  • दुई कम्पनीले ल्याउँदैछन् … Aug 24, 2016 Arthatantrashare share
    काठमाण्डौँ । हिमालयन जनरल इन्स्योरेन्सले दुई सय २० प्रतिशत र सानीमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएका छन्। यसका लागि सानिमा माईले आजबाट बुक क्लोज समेत गरिसकेको भने हिमालयन यसको अन्तिम तयारीमा छ । हिमालयनले आगामी सात असोजमा बिषेश साधारण सभा आयोजना गरि हकप्रद सेयर वितरणबारे औपचारिक निर्णय लिनेछ । हाल कम्पनीको ३२ लाख १० हजार ५२ कित्ता सेयर ...
  • ४ लाख कित्ता सेयरमा दुई दि… Aug 23, 2016 Arthatantrarsdc
    काठमाण्डौं । राष्ट्रियस्तरको लघुवित्त कम्पनी आरएसडिसी वित्तीय संस्था लिमिटेडले हप्ता दिनका लागि निष्काशन गरेको साधारण शेयरमा दोस्रो दिनसम्ममा २ अर्ब रुपैंयाभन्दा बढीको आवेदन परेको छ । पहिलो दिन आइतबार २० गुणाभन्दा बढीको आवेदन परेको शेयरमा दोस्रो दिन सोमबार मात्र १ अर्ब १८ करोड रुपैंयाभन्दा बढीको आवेदन परेको हो । भदौ ५ गते आइतबारबाट सर्वसाधारणका लागि शेयर निष्कासन गरेको कम्पनीको शेयरका लागि ...
  • करिब ४० अंकले बजार झर्दा प… Aug 22, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताको दोस्रो दिन आज सेयर बजारमा ३९ अंकको गिरावट आएकोछ । अधिकांश सूचकहरु झरेको दिन आज कारोबार रकम भने हिजोको भन्दा १८ करोडले बढेकोछ । आज कारोबारमा आएका सबै समूह ओरालो लागेपछि बजार राताम्मे भएको हो । सोमबार नेप्से ३९.३१ अंकले झरेर १६८३.१२ विन्दुमा पुगेको छ । आज बजारमा १४० कम्पनीको ८६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच ...
  • आत्तिएर सेयर बेच्न या त कि… Aug 21, 2016 Arthatantrashare
    काठमाण्डौं । भनिन्छ सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् । जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो । भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो ...
  • ४ करोडको सेयर आजबाट खुल्यो… Aug 20, 2016 Arthatantrarsdc
    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड ले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता सेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । ...
  • लिलाममा राखिएको सेयरबाट ब… Aug 19, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआइसी एशिया बैंकले हकप्रदमा नबिकेको सेयर लिलाम गरेर ३२ करोड रुपैंया संकलन गरेको छ । केही समय अघि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको बैंकले आवेदन नपरेको ४ लाख ३३ हजार ९ सय ५६ कित्ता सेयर लिलाम गरेको थियो । गत साउन ६ गतेदेखि बैंकले २० गतेसम्म सेयर लिलाममा राखेको थियो । लिलाम भएको सेयर ४ सय १ जनाले ...

[aas_zone zone_id=”6988″]