Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • के तपाईलाई सेयर बजारको अवस… Aug 19, 2016 Arthatantrashare
    काठमाण्डौं । सेयर बजार अर्थात नेप्से घट्यो भन्दै धेरै तनाव महसुस गर्ने लगानीकर्ताहरुको संख्या बढ्दै गएको छ । नेप्सेमा दैनिक जसो ४० अंकको गिरावट आएर बजार कतिसम्म घट्ला भन्ने चासो र चिन्ता सर्बत्र छ । तर सेयर किन्न नयाँ लगानीकर्ता प्रबेश गर्ने र छानी छानी राम्रा कम्पनीको शेयर सस्तोमा उठाउने बेला चाँही अब सुरु हुनै लागे जस्तो देखिन्छ । नेपाल ...
  • आज पनि ३९ अंकले घट्यो सेयर … Aug 15, 2016 Arthatantrashare
    काठमाण्डौं । हिजो आइतबार करिब ४१ अंकले घटेको सेयर बजारको सूचक आज सोमबार पुनः ३९ अंकले घट्न पुगेकोछ । तर सूचक घटेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने ५ करोड रुपैयाँभन्दा बढीले बढेको छ । सोमबार बजार ३९.१२ अंकले झरेर १६९४.८१ विन्दुमा पुगेको छ । यसदिन १४१ कम्पनीको एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबारमा ...
  • कैलाश विकास बैंकको सेयर छ ? … Aug 15, 2016 Arthatantraeconomic-growth-
    काठमाण्डौं । कैलाश विकास बैंकले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् पाँच बराबर एक हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको हालको चुक्ता पुँजी १ अर्ब ५८ करोड ३ लाख ३६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड १६ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ । यो हकप्रद सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी १ ...
  • युनिक फाइनान्सले दिने भयो … Aug 15, 2016 Arthatantra
    काठमाण्डौं । युनिक फाइनान्सले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ । कम्पनीको साउन २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो प्रस्ताव अघि सारेको छ । साथै, २० लाख ९ हजार ३ सय ४७ रुपैयाँ नगद लाभांश जारी गर्ने प्रस्ताव समेत गरेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी साधारण सभाबाट पारति भएमा सेयरधनीलाई वितरण गरिने ...
  • सूर्योदयले ल्याउने भयो १ लाख २० हजार कित्ता सेयर, आवेदन भदौ १२ गतेबाट … Aug 15, 2016 Arthatantrashare
    काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ । कम्पनीले आगामी भदौ १२ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको हो । कम्पनीले यसमध्येबाट ४ हजार ८ सय हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै ६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ...
  • आज सेयर बजार ४१ अंकले घट्य… Aug 14, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज साताको पहिलो दिन आइतबार नेप्से करिब ४१ अंकले घटेर १७३३.९३ अंकले झर्न पुगेको छ । कारोबारमा आएका सबै समूहको सूचकमा गिरावट आएपछि बजार उच्च अंकले झरेको हो । आइतबार १४० कम्पनीको एक अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो सताको कारोबारको तुलनामा कारोबार रकम पनि १८ करोड रुपैयाँले कम हो । कारोबारमा आएका सबै समूहको ...
  • स्वरोजगार लघुवित्तले ३० प… Aug 14, 2016 Arthatantra
    काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले शेयरधनीलाई ३० दशमलव ४ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको साउन २८ मा बसेको सञ्चालक समितिको बैंठकले ३० दशमलव ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आवको मुनाफाबाट उक्त लाभांश दिने लागेको हो । बैंकको उक्त लाभांश नेपाल ...
  • सेयर बजार : आजबाट सिद्धार्… Aug 14, 2016 Arthatantrasiddhartha development bank
    काठमाण्डौं । आजबाट सेयर बजारमा मर्जर पुरा भएपछि सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार खुलेको छ । एकता विकास बैंक र नेपाल आवस फाइनान्ससंग मर्जर प्रकृया पुरा गरेपछि आज आइतबारदेखि सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर कारोबार खुलेको हो । गत जेठ २८ गतेदेखि नै बैंकको एकिकृत कारोबार सुरु भएको थियो । मर्जर पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड ४४ लाख ९० ...
  • देव विकास बैंकले दिने भयो … Aug 14, 2016 Arthatantrashare
    काठमाडौं । देव विकास बैंकले आफ्ना शेयरधनीलाई ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभाले लगानीकर्तालाई उक्त हकप्रद दिने निर्णय पारित गरेको हो । बैंक ९म्द्यद्यी० को हाल ८८ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । ...
  • माउण्ट मकालुले ल्यायो ३ लाख ९० हजार कित्ता सेयर, तपाई पनि किन्ने होईन … Aug 14, 2016 Arthatantrashare
    काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई एक बराबर १ दशमलव ५ अर्थात १५० प्रतिशत सेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले आउँदो भदौ १६ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रदको अन्तिम म्याद असोज १९ गतेसम्ममात्र रहेको छ ...

[aas_zone zone_id=”6988″]