Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • ६ अर्ब भन्दा बढिको सेयर का… Aug 13, 2016 Arthatantranepse_photo
    काठमाण्डौं ।  यो साता नेपाल स्टक एक्सचेन्जमा ६ अर्ब ५ करोड ६६ लाख २१ हजार ६ सय २६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा घटेको हो । गत साता ७ अर्ब ८० करोडभन्दा बढीको सेयर कारोबार भएको थियो ।त्यसैगरी कारोबार रकमका आधारमा यो साता कारोबार रकम नेपाल बंगलादेश बैंक लि. अग्रस्थानमा रह्यो, जसको ४७ करोड ५२ ...
  • एफपिओका लागि धितोपत्रबोर… Aug 12, 2016 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाण्डौं । नेपाल धितोपत्रबोर्डले सार्वजनिक निष्काशन गरी सूचिकृत भईसकेका कम्पनीको फर्दर पब्लिक इस्यू ९एफपिओ० को मूल्य निर्धारण विधि तथा आधारहरु तयार गरेको छ । यो विधी कार्यान्वयनमा आएपछि एफपिओको मूल्य निर्धारणमा एकरुपता आउने र अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ । बोर्डले एफपिओको मूल्य निर्धारणका आधार र विधिहरु ...
  • युनिलिभरले सेयरधनीलाई १०… Aug 12, 2016 ArthatantraUnilever Nepal
    काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभव नेपालले सेयरधनीलाई चुक्ता पुँजीको १०२० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । जसअनुसार युनिलिभरको एक कित्ता सेयर भएका सेयरधनीले १०२० रुपैयाँ नगद लाभांस पाउने भएका छन् । शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सो नगद लाभांसको घोषणा गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै नगद लाभांस वितरण गरिनेछ । प्रकाशितः ...
  • सेयर बजार : बढ्नु र घट्नु भनेको यसको सौन्दर्य हो, लगानी गर्नेले बुझ्नै… Aug 12, 2016 Arthatantrashare market
    बजारको नियम भनेको घटबढ हुनु हो । कि बजार केही समय धेरै अंकले बढ्छ कि केही समयको लागि केही अंकले घट्छ । बढेको बजार करेक्सन हुनु बजारको वास्तविकता र नियमित प्रकृया नै हो । सेयर बजारको व्युटी र ब्लेसिंग पनि यहि नै हो । सेयर बजारमा अहिले भैरहेको विभिन्न नकरात्मक टिका टिप्पणी, भए नभएका कुराहरुको अनावश्यक प्रचारबाजी गर्ने, नचाहिने विषयलाई महत्व ...
  • लघुवित्तले ल्याउँदैछ ४ ला… Aug 12, 2016 Arthatantrashare broker
    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता सेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ...
  • माइक्रोफाइनान्सले ल्यायो… Aug 12, 2016 Arthatantrashare
    काठमाण्डौं । वोमी माइक्रोफाइनान्सले पनि भदौ १३ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । बैंकको हकप्रदमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ । वोमी माईक्रोफाईनान्सले गत आर्थिक ...
  • सेयर कारोबारको अन्तिम दिन … Aug 11, 2016 Arthatantranepse_photo
    काठमाण्डौँ । आज साताको अन्तिम दिन नेप्से परिसुचक चार दशमलव ७० अंकले घटेर १७७४ दशमलव ८७ अंकमा आइ पुगेको छ । आज होटल र विकास बैंक समुहमा लगानीकर्ताहरु झुम्मिएपछि अरु उपसूचक राता भएका थिए । आज सेयर बजारमा होटल १३ दशमलव २५ र विकास बैंक तीन दशमलव १९ अंकले बढेका छन् । आज १ सय ४७ कम्पनीको एक अर्ब ३१ करोड ...
  • थाहा पाउनुभा’छ आजबाट खुल… Aug 11, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंकको आजबाट २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ। भदौ २९ गतेसम्म लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन्। ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद बिक्री खुला भएको हो। हकप्रद सेयर बिक्री प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। साउन ९ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बिक्री प्रबद्र्धकको जमल शाखा र मेगा ...
  • नेपाल बैंकको नाफा नै ३ अर्… Aug 11, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । सरकारी स्वामित्व धेरै भएको नेपालको जेठो बैंक नेपाल बैंकले गत आर्थिक बर्षको आकर्षक प्रगति बिबरण सार्वजनिक गर्दै खुद नाफा ३ अर्ब १ करोड कमाएको छ । जगेडा कोष ३८ करोडले र पूँजी कोष ११.४१ ले धनात्मक बनाएर आफुलाई स्वस्थ बैंकमा रुपान्तरण गर्न सफल भएको यस बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ नाघेको छ । बैंकले २३.७४ हकप्रद भने चाँडै ...
  • सेयर किन्दै हुनुहुन्छ ? कर… Aug 10, 2016 Arthatantrashare share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार ४ वटा कम्पनीका १ करोड भन्दा बढी कित्ता बोनस तथा हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएका छन् । आज बुधबार नेप्सेमा थपिएका कम्पनीको बोनस तथा हकप्रद सेयरको संख्या १ करोड ९७ लाखभन्दा बढी पुगेको छ । आज सूचिकृत हुने कम्पनीमा नागरिक लगानी कोषको १५ लाख ७५ हजार कित्ता बोनस सेयर कारोबारका लागि नेप्सेमा ...

[aas_zone zone_id=”6988″]