Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • जनताको १ करोड ३ लाख कित्ता … Aug 10, 2016 ArthatantraJanata bank
    काठमाण्डौं । जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको पचास प्रतिशतले हुन आउने एक करोड तीन लाख कित्ता हकप्रद सेयर जारी गर्न लागि एनसिएमलाई नियुक्त गरेको हो । सेयर जारी गर्ने सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएमका प्रबन्ध ...
  • विज्ञले भने ‘अनावश्यक हल्… Aug 9, 2016 Arthatantrashare market loss
    काठमाडौँ, २५ साउन । अनावश्यक हल्लाका कारण सेयर बजारमा ‘अस्वभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् । मिडिया इन्टरनेसनलले मंगलबार आयोजना गरेको कार्यक्रमका वक्ताले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारण गौण रहेको बताएका हुन् । कार्यक्रममा सेयर विश्लेषक डा गोपाल भट्टले सेयर बजार अहिले वास्तविकतामा भन्दा हल्लाको भरमा चलिरहेको बताउँदै सेयर बजार अत्यन्त संवेदनशील हुनाले स–साना कुराले प्रभाव पारिरहेको उल्लेख गरे । ब्रोकर ...
  • सेयर बजारमा हौसिए लगानीकर… Aug 9, 2016 Arthatantrashare
    काठमाण्डौं । आज मंगलबार बजार खुलको ४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्कित ब्रेक लागेको छ । बजार खुलको २५ मिनेटमा पहिलो पटक सर्किट ब्रेक लागेको नेप्से परिसुचक ४० मिनेट भित्र पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको हो । हिजो ८८ अंकले झरेको बजारमा आज मंगलबार बजार खुल्ने बित्तिकै चहलपहल बढ्न पुगेकोछ । धितोपत्र बोर्डले हिजो जारी गरेको दुई विज्ञप्तिपछि बजारमा ...
  • सेयर बजार : कुवाबाट समुद्र… Aug 9, 2016 Arthatantrashare market
    वाणिज्य बैंकको प्रशंगमा राष्ट्र बैंकको मौद्रिक नीति अन्तरगत बैंक र वित्तीय संस्थाको पूँजी अनिवार्य रुपमा ४ गुणाले बढाउनु पर्ने व्यवस्था नेपालको प्रगतीको लागि अत्यन्त जरुरी थियो । सोही अनुरुप २०७४ साल असार मसान्त भित्रमा तोकिएको पूँजी बिस्तार गर्नका लागि बोनस, हकप्रद र नयाँ सेयर निष्काशन भैरहेका छन् । बैंक र वित्तीय संस्थाहरुको प्रति सेयर आम्दानी नघटोस भन्नका लागि सबै बैंकहरुले ...
  • तपाईसँग नेको इन्स्योरेन्… Aug 9, 2016 Arthatantraneco-insurance
    काठमाण्डौं । महतो र विनायक समूहको प्रमुख लगानी रहेको नेको इन्स्योरेन्सले ७१ प्रतिशतले ब्यवसाय विस्तार गरेको छ । एक बर्षको अवधिमा कम्पनीले बिमा शुल्क ९२ करोड रुपैयाँ पुर्‍याएको हो । कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ । कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक ...
  • सेयरबजार किन लाग्यो अचानक … Aug 9, 2016 Arthatantrashare
    काठमाण्डौं । सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ। सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन। सोमबार सर्किट बे्रकर लगाएर बजार बन्द गर्नुअघि नेप्से परिसूचक १ हजार ६ सय ७५ दशमलव ९१ ...
  • तयार हुनुहोस्, हाइड्रोपाव… Aug 9, 2016 ArthatantraRairang Hydro power Nepal
    काठमाण्डौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।कम्पनीले स्थानीयबासीको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । रैराङ हाइड्रो पावरले एक सय रुपैयाँ अंकित दरको १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । ...
  • आज सेयर बजारले १८०० अंक ना… Aug 7, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज सेयर बजारले १८ सय नाघेको छ । सूचक बढेर १८०५ अंकसम्म पुगेको थियो भने अन्तिममा भने ३.८८ अंक घटेर कारोबार बन्द भएको छ । आज दिनभरीमा एक अर्ब ५३ करोड रुपैयाँको किनबेच भएको छ । होटल, विकास बैंक, फाइनान्स र अन्य सुचक हरियो भएरै बन्द भए । आज बैंकिङ ७.२६ अंकले घट्यो भने बिमा ५८.४ अंकले घटेर बन्द ...
  • इन्स्योरेन्सको १२ लाख कित… Aug 7, 2016 Arthatantra
    काठमाण्डौं । एनबि इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री खुला भएको छ। कम्पनीले १२ लाख कित्ता हकप्रद सेयर भदौ २६ गतेसम्म भर्न सकिनेगरी बिक्री खुला गरेको हो। १० बराबर ८ को दरले अर्थात आफूसँग भएको सेयरको ८० प्रतिशतसम्मका लागि लगानीकर्ताले सेयर आवेदन दिन सक्छन्। हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। प्रबद्र्धक कम्पनीको कार्यालय नाचघरसहित एनबि इन्स्योरेन्स कम्पनीको ...
  • एभरेष्ट बैंकले ल्याउँदैछ … Aug 7, 2016 Arthatantraeverest Bank
    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको र्फदर पब्लिक अफरिङ  जारी गर्ने भएको छ । बैंकले चालु आर्थिक वर्षभित्रै उक्त रुपैंया बराबरको एफपीओ जारी गर्ने भएको हो । बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै चुक्ता पुँजी बढाउनका लागि प्रिमियम मुल्यमा एफपीओ जारी गर्न लागेको हो । प्रिमियममा एफपिओ जारी गर्ने भनिएपनि कतिमा निष्काशन गर्ने भन्ने सन्दर्भमा नियामक निकायको छलफल ...

[aas_zone zone_id=”6988″]