Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • पाँच दिनमा ७ अर्ब ८० करोडक… Aug 5, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । गएको पाँच दिनमा नेपाल स्टक एक्सचेन्जमा सात अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार, यो हप्ता १५२ कम्पनीहरुको ३६ हजार ३ सय ९० कारोबारबाट सात एक करोड ७२ लाख २४ हजार नौ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको भन्दा १८।२८ प्रतिशत कम ...
  • लाहुरे परियारले अपहरण गरी … Aug 5, 2016 Arthatantrashare broker
    काठमाडौं । लाहुरे सेक्युरिटिज कम्पनीका सञ्चालक श्रीकृष्ण परियार र उनको छोरो विशाल परियार मिलेर अन्य सञ्चालकहरु श्याम प्रसाद पाण्डे, पूर्णलाल रञ्जितलाई अपहरण गरी जबर्जस्ती हस्ताक्षर गर्न लगाई सबै शेयर बाबुछोराको नाममा गराएको खुलासा भएको छ । मजदुर आन्दोलनको बहाना बनाई करिब २ सय मजदुरलाई पैसा खुवाएर लाहुरेको कार्यालयमा नै बन्धक बनाई जबर्जस्ती शेयर नामसारीपत्रमा हस्ताक्षर गर्न लगाइएको पीडीतहरुले गुनासो गरेका ...
  • के तपाईसँग बैङ्क अफ काठमाण्डू लुम्बिनीको सेयर छ ? १ अर्ब बराबरको हकप्र… Aug 4, 2016 Arthatantra
    काठमाण्डौं । बैङ्क अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चुक्ता पूँजी पुर्‍याउनका लागि १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मर्जरपछि नपुग हुन आएको चुक्ता पूँजी आन्तरिक माध्यमबाट पुर्‍याउन बैङ्कले त्यस्तो तयारी गरेको हो । गत आव २०७२/७३ र चालू आव २०७३/७४ सम्मको नाफाबाट बोनस सेयर जारी गरेपछि नपुग हुन आउने रकमका जोहो गर्न बैङ्कले हकप्रद सेयर निष्कासन गर्ने ...
  • सेयरमा मागेकोभन्दा ३ सय गु… Aug 4, 2016 Arthatantranational-microfinance
    काठमाण्डौं । नेशनल माइक्रोफाइनान्सले सर्वसाधारणका लागि जारी गरेको सेयरमा ३ सय गुणा बढी आवेदन परेको छ । कम्पनीले यही साउन १६ गतेदेखि १९ गतेसम्मका लागि ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । उक्त सेयरमा ३ सय गुणा बढी अर्थात् ९ अर्ब रुपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटलले जनाएको छ । ...
  • आजबाट इन्स्योरेन्सको साँ… Aug 4, 2016 Arthatantrasurya life insurance
    काठमाण्डौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट १२ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ। ४ बराबर १ को अनुपातमा अंकित मूल्य प्रतिकित्ता १ सयका दरले हकप्रद निस्कासन गरिएको हो। भदौ २२ गतेसम्म लगानीकर्ताले आवेदन बुझाउन सक्ने छन्। लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबद्र्धक रहेको छ। लक्ष्मी क्यापिटल नयाँ बानेश्वरसहित सुर्या लाइफ इन्स्योरेन्सका बिराटनगर, महेन्द्रनगर, धनगढी, पोखरा, बुटवल, बनेपा, जनकपुर, ...
  • सेयर खरिद गर्ने हैन त ? दुई … Aug 3, 2016 Arthatantrashare market
    काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त विकास बैंकले १० करोड बराबरको सेयर निस्कासन गरेका छन् । अल्पाइन डेभलपमेण्ट बैंकले ८ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । त्यस्तै मिथिला लघुवित्त विकास बैंकले पनि एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद सेयर जारी गरेको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि भाद्र ...
  • अब सेयर खरिदमा बैंक तथा वि… Aug 3, 2016 ArthatantraLoan
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै एफपिओ ऋणमा कडाइ गरेको छ । यस निर्देशन अनुसार फरदर पब्लिक अफरिङ (एफपिओ) को सेयर खरीद गर्न बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने भएका छन् । यसअघि साधारण सेयर खरीद गर्न ऋण दिन नपाइने ब्यवस्था थियो । साधारण सेयरमा मात्र यस्तो कडाइ गरेको नेपाल बैंकले अहिले एफपिओमा पनि यस्तो निर्देशन दिएको ...
  • प्राईमको सेयर किन्नुभयो ? … Aug 2, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राईम कमर्शियल बैैंकको ३ बराबर १ सेयर अर्थात ३३.३ प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले हकप्रद सेयर निश्काशनका लागि भोलि बुधबार सेयरधनी दर्ता किताब बन्द गर्दैछ । प्राईमले चुक्ता पूँजी बढाउँन एक करोड २३ लाख कित्ता थप हकप्रद साधारण सेयर निश्काशन गर्ने निर्णय साधारणसभाबाट पारित गराई धितोपत्र बोर्डबाट स्वीकृति समेत पाईसकेको छ । यो बैंकले गत ...
  • आज १७ अंकले घट्यो सेयर बजा… Aug 1, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सेयर बजार दोस्रो दिन पनि दोहोरो अंकले घटेको छ । बजार १७.३५ अंकले घटेर १८४५ अंकमा ओर्लिएको छ । दिनभरीमा बैंकिङ १६.४४ अंक, विकास बैंक ३२.४३ अंक र फाइनान्स डेढ अंकले घटेको छ । बिमा पनि ६४ अंकले घटेको छ । होटल बाहेकका सबै सुचक ओरालो लाग्दा बजार रातो भएको हो । सबैभन्दा बढी आज बिमा ६४ र उत्पादनमूलक ...
  • डिम्याट खाता खोल्ने एक अर्… Aug 1, 2016 Arthatantrademat account
    काठमाडौं । सोमबार एक अर्ब दुई लाख ६६ हजार नौ सय ८५ कित्ता सेयर प्रमाणपत्र डिम्याट भएको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको छ । कागजी प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) भएपछि कारोबार निकै सजिलो हुँदै गएको छ । चार अर्ब हाराहारीमा कागजी प्रमाणपत्र डिम्याट हुनुपर्ने अनुमान छ । गएको माघदेखि डिम्याट सेयर कारोबार अनिवार्य गरिएको हो । डिम्याट नगरेसम्म सेयर बिक्री गर्न ...

[aas_zone zone_id=”6988″]