Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • तपाईले शेयर आबेदन भर्नुभय… Aug 1, 2016 Arthatantra
    काठमाडौ । नेशनल माइक्रोफाइनान्सले जारी गरेको शेयरमा हिजो पहिलो दिन मात्रै १४ हजार आवेदनबाट ९६ करोड जम्मा भएको छ । मागभन्दा यो ३५ गुणा बढि आवेदन परेको हो । माइक्रोफाइनान्सले साउन १६ गतेबाट सर्वसाधारणको लागी ३ लाख कित्ता शेयर जारी गरेको थियो  । आज पनि लगानीकर्ताको चाँप उस्तै रहेको एनआईविएल क्यापिटलले जनाएको छ । कम्पनीको शेयरमा छिटोमा साउन १९ र ढिलोमा ...
  • नागरिक लगानी कोषको सेयर किन्ने हैन त ? ५२ सय रुपैयाँको सेयर, ३५ सयमा म… Aug 1, 2016 Arthatantranagarik lagani kosh citizen investment trust
    काठमाण्डौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको तीन लाख ९९ हजार ९४० कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रकृया सुरु गरेको छ । बैंकले यसका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले एक कित्ताको न्युनतम मूल्य ३५ सय रुपैयाँ तोकेको छ । बैंकको सेयर लिन इच्छुकले यसमा बढेर आवेदन दिनु पर्ने हुन्छ । आवेदन २१ ...
  • सेयर बजारः आज सूचक र कारोब… Jul 31, 2016 Arthatantrashare market stock
    काठमाण्डौं । साताको पहिलो दिन आइतबारको सेयर बजार ओरालो लागेको छ । आज नेप्सेमा कारोबार पनि कम भएको छ भने यसदिन बजारमा १४१ कम्पनीको सेयर किनबेच भयो । त्यस्तै, नेप्से परिसूचक १५.१७ अंकले घटेर १८६२.७६ अंकमा झरेको छ । गत साताको बजारमा सरदर दुई अर्ब बढीको कारोबार हुँदै आएकोमा आइतबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ ...
  • नेशनल माइक्रोको ३ लाख कित्… Jul 31, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । नेशनल माईक्रोफाईनान्सको तीन लाख कित्ता साधारण सेयर सर्बसाधारण लगानीकर्तामा बिक्रीका लागि आज आईतबारदेखि आबेदन खुला भएको छ । यो सेयरको साउन १९ गते आबेदन बन्द हुने कम्पनीले जनाएको छ । यसका लागि अनिवार्य रुपमा डिम्याट खाता हुनेपर्ने छ । सर्बसाधारणले ५० कित्ता देखि १० हजार कित्तासम्म प्रति कित्ताको एक सय रुपैयाँ बराबरको रकम बुझाई आबेदन गर्नसक्ने भएका छन् । ...
  • सिनर्जी हाइड्रोको ७ लाख कित्ता सेयर आजबाट निस्कासित, ३० गतेसम्म मिल्ने… Jul 31, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । सिनर्जी पावर डेभ्लपमेन्ट कम्पनीले बिद्युत आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि सात लाख कित्ता साधारण सेयर आज साउन १६ गते आईतबारदेखि निश्काशन गरेको छ । कम्पनीले साउन १६ गतेदेखि साउन ३० गतेसम्मको अवधिमा सो सेयर सम्बन्धित गाउँ बिकास समितिका बासिन्दाहरुलाई बिक्री गर्नेछ । ७० करोड चुक्ता पूँजी मध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको ...
  • सेयर बेचेको पैसा तीन दिनमा… Jul 31, 2016 Arthatantratelephone
    काठमाडौं । तपाईले आफ्नो सेयर बेचेको तीन दिनभित्र त्यसको भुक्तानी पाउनुभएको छैन रु यदि छैन भने तपाईले पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको हटलाइन नम्बरमा फोन गरेर उजुरी दिन सक्नुहुने छ । ‘टी प्लस थ्री’ अर्थात् व्यापार भएको तेस्रो दिनसम्ममा भुक्तानी नपाएको भन्ने गुनासो आएपछि त्यसको सुनुवाई गर्न बोर्डले हटलाइन सेवा सुरु गरेको हो । अब कुनै पनि सेयर बिक्रीकर्ताले सेयर बेचेको ...
  • साढे ९ अर्बमाथिको सेयर कार… Jul 30, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताभर नेप्से परिसूचक ३९ अंकले बढेको छ भने साढे ९ अर्बमाथिको सेयर कारोबारे भएको छ । घटेको कमिसन लागू गर्न ब्रोकरले प्राविधिक असक्षमता देखाएपछि आइतबार कारोबार स्थगन भएको थियो। सोमबार पहिलो दिनको कारोबारमा १८ सय ३८ अंकमा रहेको नेप्से अन्तिम दिन बिहिबार १८ सय ७७ अंकमा पुगेको छ। सोमबार २ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा मंगलबार उच्च रेकर्ड ...
  • हिमालयन पावरले ३२ करोडको स… Jul 30, 2016 Arthatantrashare
    काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले ३१ करोड ९६ लाख रुपैयाँको ३१ लाख ९६ हजार २ सय ५१ कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । कुल निश्कासन हुन लागेको सेयरमध्ये १० लाख ६५ हजार ४ सय १७ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । बाँकी रहेको २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयर चाहि सर्वसाधारणका लागि ...
  • विकास बैंकले ल्याउने भयो ८… Jul 29, 2016 Arthatantra
    काठमाण्डौं । त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा प्रति २ बराबर १ कित्ताका दरले हुन आउने ८२ लाख १ सय ५२ कित्ता हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रकाशितः २०७३ साउन १४
  • पूर्णिमा विकास बैंकले ल्यायो करिब सवा १० लाख कित्ता सेयर, भदौ १बाट किन… Jul 29, 2016 Arthatantrabank
    काठमाडौं । पूर्णिमा विकास बैंक लिमिटेडले भदौ १ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५४३ कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको हो । बैंकले आफ्ना सेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत सेयर वितरण गर्न लागेको हो । बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ । २० करोड ...

[aas_zone zone_id=”6988″]