Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • पुँजी बृद्धिका लागि सेयर बिक्री गर्दै बैंकहरु, तयार हुनुहोस् आउँदैछ अर… Jul 28, 2016 Arthatantrashare
    काठमाण्डौं । तीन विकास बैंक देवः विकास बैंक, माउण्ट मकालु डेभलपमेण्ट बैंक र त्रिवेणी विकास बैंकले ५०/५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । देवः विकास बैंकले हकप्रदको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ भने माउण्ट मकालु डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजको मिति ताकेको छ । त्यस्तै, त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी ...
  • १० अर्बको रिभर्स रिपोमा सा… Jul 28, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोमा साढे २८ अर्ब रुपैयाँको आवेदन परेको छ । राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार २० वटा संथाले १ सय २६ वटा बोलकबोल गर्दै २८ अर्ब ६३ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका हुन् । विभागका अनुसार बोलकबोलमा परेको बोलबाट भारित औषतमा ०.५२ प्रतिशत व्याजदर निर्धाण भएको ...
  • डेभलपमेण्ट बैङ्कको ५ लाख क… Jul 28, 2016 Arthatantrashare share
    काठमाण्डौं । कसमस डेभलपमेण्ट बैङ्क लिमिटेडले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको छ । बैंकले साउन ११ गतेबाट भदौ १३ गतेसम्मका लागि हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनकिो धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कसमसले १ सय रुपैयाँ अंकित दरका ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद निष्काशन गरेको ...
  • ओमी माइक्रोफाइनान्सले ल्… Jul 28, 2016 Arthatantra
    काठमाण्डौं । ओमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ३ करोड ६० लाख रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २१ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी गराएको छ । यसबमोजिम साउन २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न ...
  • १५ अंकले बढ्यो नेप्से, आजै दुई अर्ब २६ करोड ६४ लाख रुपैयाँको सेयर किनब… Jul 27, 2016 Arthatantrashare
    काठमाण्डौं । आज बुधबार सेयर बजार करिव १५ अंकले बढेर १८८१।४५ अंकमा पुगेको छ । सेयर बजारमा आज १४८ कम्पनीका दुई अर्ब २६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । वित्तीय क्षेत्रका सुचकहरु चम्किँदा सेयर बजार उकालो लागेको हो । बजारमा बाणिज्य बैंक समूहको सूचक साढे १५ अंक, विकास बैंकको ३३ र फाइनान्सको ५ अंकले बढेको छ । आज ...
  • आँखुखोला जलविद्युत कम्पन… Jul 27, 2016 Arthatantrahydro power share
    काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । प्रति सेयर १०० रुपैयाँ रहने कूल सेयरहरुमध्ये ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइने भएको छ । बाँकी रहेको सेयरमा कम्पनीका कर्मचारी, सामुहिक लागनी कोष र सर्वसाधरणले आवेदन दिन पाउनेछन् । यो कम्पनीको सेयरलाई इक्रा नेपालले कम्पनीलाई ग्रेड ५ रेटिङ ...
  • तीन कम्पनीले ल्याउँदैछन् … Jul 27, 2016 Arthatantraipo 1
    काठमाण्डौं । धितोपत्र बोर्डमा एक वाणिज्य बैंक सहित तीन कम्पनीले हकप्रद सेयर निष्कासनको लागि आवेदन दर्ता गराएका छन् । सिद्धार्थ बैंक, एनएमबी माइक्रो फाइनान्स र मितेरी डेभलपमेण्ट बैंकले सेयर निस्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । सिद्धार्थ बैंकले आफ्ना सेयर धनीलाई पच्चिस प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव लगेको छ । बैंकले ७५ करोड ५५ लाख रुपैयाँ बराबरको ७५ लाख ५५ हजार ...
  • डेभलपमेन्ट बैंकले ल्यायो … Jul 26, 2016 Arthatantrashare
    काठमाण्डौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले डेढ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएकोछ । धितोपत्र बोर्डले अनुमति दिएपछि यो विकास बैंकले हकप्रद निस्कान गर्ने भएको हो । मकालुले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । माउण्ट मकालुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । ११ ...
  • खानीखोला हाइड्रोको सेयर व… Jul 26, 2016 Arthatantraprofit share
    काठमाण्डौं । खानीखोला हाइड्रोपावरको साधारण सेयर आज मंगलबार बिहानदेखि सेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले बाँडफाड गरेको हो । मागिएको भन्दा ६१ गुणा बढी आवेदन परेको यो कम्पनीको सेयर बाँडफाँटमा ९९ वटा मोडल प्रयोग भएको छ । गत जेठ १९ गतेसम्म यो कम्पनीको सेयर आवेदन खुल्ला गरिएको थियो । सर्वसाधारणको तर्फबाट रित पुगेका एक लाख ३० हजार वटा आवेदन परेका ...
  • सेयर बजार : रेकर्ड ब्रेक, आजै २ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनब… Jul 25, 2016 Arthatantrashare success
    काठमाण्डौं । आज सोमबार सेयरबजार परिसूचक नेप्से झण्डै चालीस अंकले बढेर हालसम्मकै सर्वाधिक उचाईमा पुगेको छ भने बजारमा २ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा एकैदिन यति धेरै रकमको सेयर किनबेच भएको आज पहिलो हो । अधिकांश कम्पनीको सेयरमूल्य बढेको बजारमा विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । बैंक तथा वित्तीय समूहको सूचकहरु ...

[aas_zone zone_id=”6988″]