Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बौरियो सेयरबजार, हरीयो बजा… Jan 1, 2018 Arthatantrashare
    काठमाडौ । झण्डै दुई सातादेखि ओरालो लागेको सेयरबजारमा सोमबार हरियाली छाएसंगै लगानकर्तामा थोरै आशा पलाएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुन नदिन राष्ट्र बैंकले वित्तीय बजारमा रकम परिचालन गर्न थालेपछि बजारको रुप फेरिएको हो । आइतबारसम्म १२९.५७ अंकले घटेको बजारमा सोमवारको ४४.२२ अंकको बृद्धिले बजारलाई ३४.१२ प्रतिशतले कभर गरेको छ। सोमबारको कारोबारमा ४४.२२ अंकले बृद्धि हुँदै नेप्से ...
  • पैसा तयार गर्नुहोस्, एक अर… Jan 1, 2018 Arthatantramutual fund (2)
    काठमाडौँ। सिटिजन बैंकको अगुवाईमा खुलेको सिआइबिएल क्यापिटलले एक अर्ब रुपैयाको सात वर्षे बन्दमुखी योजना ल्याउने भएको छ । सामुहिक लगानी कोष (सिटिजन म्युचुअल फण्ड)ले निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सिआइबिएल क्यापिटलले निष्कासन गर्न लागेको फण्डलाई सोमबार अनुमति दिएको हो। कम्पनीले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गर्न लागेको हो । सिआईबिएल क्यापिटलको प्यारेन्ट कम्पनी सिटिजन बैंक ...
  • बैंकको १ अर्ब ८ करोड ६७ लाख … Jan 1, 2018 Arthatantrashangrila-logo
    काठमाडौ । सांग्रीला डेभलपमेन्ट बैंकले एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री खुला गरेको छ । बैंकले १० बराबर आठ अनुपातमा पुस १७ गते सोमबारदेखि ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेको थियो । मंसिर ...
  • १० कम्पनीको समायोजित सेयरमूल्य, कस्को कती ? हेर्नुहोस् पुर्ण विवरण … Jan 1, 2018 Arthatantraadjusted price
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा आईतबार विभिन्न १० कम्पनीको सेयरमूल्य समायोजन भएको छ । विभिन्न ९ कम्पनीको बोनसपछि सेयरमूल्य समायोजन भएको हो भने पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रदलाई समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन हुने हरुमा स्ट्याण्डर्ड चार्टड बैङ्क, डिप्रोक्स लघुवित्त, पुर्णिमा विकास बैङ्क, गरिमा विकास बैङ्क, मिसन डेभलपमेण्ट बेङ्क, पोखरा फाईनान्स, निर्धन उत्थान लघुवित्त, मिथिला लघुवित्त, समिट माईक्रोफाईनान्स र ...
  • जलविद्युतको आइपिओ निष्का… Jan 1, 2018 ArthatantraElectrical ipo
    काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत लगायतका कम्पनीको आइपीओ निष्कासनको प्रावधानमा कडाई गरेको छ । वित्तीय अवस्था कमजोर रहेका र प्रत्यक्ष नियामक निकाय नरहेका जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनमा थप व्यवस्थित र जोखिम मूल्यांकनलाई प्रभावकारी बनाइएको हो । जलविद्युत कम्पनी निर्माणमा संस्थापकले बढी लगानी देखाउने र प्रतिफल कम पाउन थालेपछि बोर्डले शेयर निष्काशनमा कडार्इ गरेको हो। बोर्डले सर्वसाधारण लगानीकर्ताको ...
  • लघुवित्तको तीन लाख कित्ता … Jan 1, 2018 ArthatantraIPO share market nepal
    काठमाडौं । सेयर बजारमा लघुवित्त कम्पनीको ३ करोडको सेयर थपिने भएको छ । आशा लघुवित्तले चुक्ता पूँजी दश करोड पुर्याउनको लागि तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले शेयर निष्काशनका लागि प्रभु क्यापिटललार्इ बिक्री प्रवन्धक नियुक्त गरेको छ। नियुक्ति सम्झौतामा आशाकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल र प्रभुका तर्फबाट महा–प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरे। संस्थाको गत मंसिर २३ गते ...
  • बैङ्क तथा फाईनान्सको दुई करोड ७६ लाख कित्ता हकप्रद कहिले र कसरी भर्ने … Jan 1, 2018 Arthatantraright share and fpo
    काठमाडौ । सेयर बजारमा २ अर्ब ७६ करोड बराबरको बै्क तथा फाईनान्सको हकप्रदको बिक्रि खुला गरिएको छ । सेयर बजार वियरिस ट्रेडमा रहेको बेला सेयर बजारमा एक बाणिज्य बैंक, एक विकास बैंक र एक फाइनान्स कम्पनीले दुई करोड ७६ लाख कित्ता ५७ हजार २७४ कित्ता हकप्रद विक्री रहेका छन् । सिभिल बैङ्कले १०ः४ को अनुपातमा २ करोड ७ लाख ४० हजार ...
  • सेयर तथा पूँजी बजारको समस्या समाधान गर्न इन्भेष्टर्स फोरम र बैंकर्स एस… Jan 1, 2018 Arthatantrabankers n investors
    काठमाडौ । पछिल्लो समय सेयर तथा पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नेपाल इन्भेष्टर्स फोरम र नेपाल बैकर्स एसोसिएसनले सहकार्य गर्ने भएका छन् । केही दिनयता पूँजी बजारका बारेमा सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रममा पार्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरुले नकारात्मक टिका टिप्पणी तथा विश्लेषण गरी पुँजी बजारलाई धरासायी बनाउने काम भैरहेको नेपाल इन्भेष्टर्स फोरमले जनाएको छ । पूँजी बजारमा निरन्तर गिरावट आएपछि ...
  • इन्स्योरेन्सको १२ लाख ८३ हजार कित्ता हकप्रद बजारमा, यसरी गर्नुहोस आवेद… Dec 31, 2017 Arthatantradiscount right share
    काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको १२ करोड ८३ लाख मुल्य बराबरको  ३० प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोे हो । हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको ...
  • बैङ्कको १८ लाख ४० हजार कित… Dec 29, 2017 ArthatantraThis is my first stock photo. I chose this one because it did not require any expensive props. Feel free to use this image, just link to www.SeniorLiving.Org
    काठमाडौ । मेगा बैङ्कले हकप्रदमा अवितरित रहेको संस्थापक र साधारण सेयर गरी १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर केही दिनभित्रमा लिलामी सूचना प्रकाशमा ल्याउने भएको छ । एक सय वा सोभन्दा बढी अंकित मूल्यमा बैंकको सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत लिलाम बढाबढमा विक्रीमा ल्याउनेछ । साथै यसअघि निष्काशन भएको बैंकको ६५ प्रतिशत हकप्रद सेयरको बाँडफाँड भएको ...

[aas_zone zone_id=”6988″]