Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयरमा लगानि गर्नेले यो सा… Jul 25, 2016 Arthatantrashare
    काठमाण्डौं । यस हप्ताका विश्व अर्थतन्त्र सम्बन्धि सार्वजनिक हुन गईरहेका महत्वपूर्ण जानकारीहरु निम्न प्रकार रहेका छन् सोमबारः साताको पहिलो कारोबार दिन दिउँसो १ः४५ बजे, ईन्ष्टिच्यूट फर इकोनोमिक रिसर्चले जर्मन आई.एफ.ओ बिजनेस क्लाईमेट रिपोर्ट सार्वजनिक गर्दैछ । यो मासिक रिपोर्ट जर्मनीका ७००० वटा व्यवसायहरुले गर्ने सर्वेक्षण हो जसले आगामी ६ महिनाका लागि व्यावसायिक स्थिति तथा अपक्षाबारे मूल्याङ्कन गर्नेछन् । मङ्गलबारः साँझ ७ः४५ बजे ...
  • सेयर बजार आजबाट नियमित रुप… Jul 25, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सेयर ब्रोकरको घटेको कमिशन सफ्टवेयरमा देखाउन नसकेपछि हिजो आइतबार बन्द भएको सेयर कारोबार आज सोमबारदेखि नियमति रुपमा खुलेकोछ । ब्रोकरहरुले सफ्टवेयरमा नयाँ कमिशन दर अपडेट गरिसकेकाले आजबाट हुने सेयर कारोबारमा नयाँ कमिशन दर लागु हुनेछ । अब लगानीकर्ताले अधिकतम ०.६० प्रातिशतका दरले ब्रोकर कमिशन तिर्नुपर्छ । ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशतका दरले कमिशन तिर्नुपर्छ । ...
  • सगरमाथा फाइनान्सले पनि पा… Jul 25, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । सगरमाथा फाइनान्सले २९ लाख ५४ हजार ३९० कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएकोछ । कम्पनीले १० सेयर हुनेलाई आठका दरले हकप्रद सेयर दिने भएको छ । फाइनान्सले सेयर निस्कासनका लागि एनआइबिएल क्यापिटललाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीले तीन अर्ब १० करोड ...
  • सिनर्जी पावरले पनि ल्यायो सात लाख कित्ता सेयर, १६ गतेबाट सेयर किन्न मि… Jul 24, 2016 Arthatantrashare
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन १६ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । प्रभावित गाविसवाशीले सात लाख कित्ता सेयरका लागि आवेदन दिन सक्छन् । कम्पनीले आयोजना प्रभावित दोलखाको गौरिशंकर, खारे, लामावगर, वराङ्ग, वुलुङ्ग र लादुक गाविसवाशीका लागि सेयर निस्कासन गर्न लागेको हो । सेयरका लागि कम्तिमा ५० कित्ता र वढिमा ५ हजार कित्ताका ...
  • नेशनल माईक्रोफाइनान्सको ३ लाख कित्ता सेयर निष्काशन, यहाँबाट दिन सकिन्छ… Jul 24, 2016 Arthatantra
    काठमाडौं । नेशनल माईक्रोफाईनान्सले सर्बसाधारणका लागि ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आज आव्हान पत्र प्रकाशित गरी साउन १६ देखि १९ गतेसम्मका लागि आबेदन खुल्ला गरेको हो । सर्बसाधारणले प्रति कित्ताको १०० रुपैंयाको दरमा न्यूनतम ५० कित्ता देखि १० हजार कित्तासम्म  आवेदन दिन सकिने छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल रहेको छ । धादिडमा ...
  • रु नौ अर्ब बढीको सेयर कारो… Jul 23, 2016 Arthatantranepse_photo
    काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५३ अङ्कले बढेर अन्तिम दिन एक हजार ७९८ अङ्कमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५१ कम्पनीको रु नौ अर्ब तीन करोड ६९ लाख २४ हजार बराबरको कारोबार भएको छ । कुल एक करोड ४६ लाख ३३ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका ...
  • खानीखोलाको आइपीओ बाँडफाँ… Jul 23, 2016 Arthatantraipo 1
    काठमाण्डौ ।  मागभन्दा ७३ गुणा बढी आवेदन परेको खानी खोला हाइड्रोपावर कम्पनीले इनिसियल पब्लिक अफरिङ (आइपीओ) बाँडफाँडको काम आगामी साउन ११ गते हुने भएको छ । काठमाण्डौको कमलादिमा रहेको सिभिल क्यापिटल मार्केट्स परिसरमा यो कम्पनीको आइपीओ सम्बन्धी सम्पूर्ण निर्णय तथा बाँडफाँडको बिषय समेत साउन ११ गते नै टुङ्ग्याइनेछ । खानी खोला हाइड्रोपावर कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर ...
  • कतै तपाईको सेयर कारोबार पनि यी २२ कम्पनीसँग त छैन ? कारवाहीमा परिएला ह… Jul 22, 2016 Arthatantrashare market loss
    काठमाण्डौं । सेयर कारोबारको व्यवस्था सार्वजनिक गर्दै आएका २२ कम्पनीलाई कारोबारको विबरण हेर्न सक्ने व्यवस्था तत्काल बन्द गर्न धितोपत्र बोर्डले निर्देशन दिंदै आइन्दा नियमकले निर्धारण गरेको व्यवस्था अनुसार मात्र त्यस्तो सुचना प्रवाह गर्न निर्देशन दिएको छ । हिजो एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनीकोे पूर्ब स्वीकृति नलिइ १९ वटा दलाल कम्पनी र ३ वटा मर्चेण्ट बैंकर गरि २२ ...
  • दुई बैंकले ल्याउँदैछन् दुई करोड पाँच लाख बराबरको सेयर, धितोपत्र बोर्डल… Jul 22, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राइम कमर्सियल बैंकलाई तीन बराबर एक ९३ः१०का दरले र सेञ्चुरी कमर्सियल बैंकलाई ३० प्रतिशतका दरले हकप्रद निस्कासनको अनुमति दिएकोछ । बैंक स्रोतले जनाए अनुसार यी दूई बैंकले केही समयमै हकप्रद जारी गर्ने छन् । प्राईमले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गर्नेछ ...
  • सेयर बजार आज १२ अंकले बढ्य… Jul 21, 2016 ArthatantraShare Market
    काठमाण्डौं । इन्स्योरेन्स समूहमा लगानीकर्ता झुम्मिएपछि हिजो बुधबार घटेको बजार आज विहीबार करिब १२ अंकले बढ्न पुगेकोछ । आज सेयरबजारमा १४१ कम्पनीको एक अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १७९८.८३ अंकमा पुगेको छ । बजार बढेपनि कारोबार रकम भने हिजोको तुलनामा ६४ करोड रुपैयाँ घट्न पुगेकोछ । बैंकिङ र इन्स्योरेन्स समूह ...

[aas_zone zone_id=”6988″]