Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बुटवल पावर कम्पनीले ल्यायो १ लाख ८८ हजार कित्ता सेयर, साउन २१ देखि किन… Jul 21, 2016 ArthatantraButwal power company hydro
    काठमाण्डौं । बुटवल पावर कम्पनी लिमिटेडले अवितरित एक लाख ८८ हजार कित्ता सेयर बोलकबोलबाट बेच्ने भएको छ । यो कम्पनीले पनि सेयरको मूल्य न्युनतम एक सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसमा मूल्य थपेर बोलकबोलमा भाग लिन पाउँछन् । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम एक लाख ८८ हजार ९३० कित्ताकै लागि आवेदन दिन पाउनेछन् । यो कम्पनीको सेयर विक्री प्रबन्धक ...
  • एनआईसी एशियाले ल्यायो ४ लाख ३४ हजार साधारण सेयर, बोलकबोलबाट बिक्री गरि… Jul 21, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआईसी एशिया बैंकले हकप्रद नभर्ने लगानीकर्ताको चार लाख ३३ हजार ९०१ कित्ता साधारण सेयर बोलकबोलबाट बेच्ने भएको छ । हकप्रद नभर्ने लगानीकर्ताको सेयर बैंकले बोलकबोलबाट बेच्न लागेको हो । यसका साथै बैंकले ५५ कित्ता सस्थापक सेयर पनि बोलकबोलबाट विक्री गर्ने जनाएको छ । गत महिना यो कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो । अब यसरी बिक्रीमा आएको सेयरमा जसले ...
  • सेयर बोक्ररको कमिशन घट्यो,… Jul 21, 2016 Arthatantrashare share
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क घटाएकोछ । धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै मन्त्रालयले बोक्ररले पाउने कमशिन कटौती गरेको हो । अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०।६० प्रतिसतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०।५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ...
  • विकास बैंकले ल्यायो एक बराबर एकका दरले हकप्रद, साउन २३ देखि किन्न मिल्… Jul 20, 2016 Arthatantrasindhu bikas bank
    काठमाण्डौं । सिन्धु विकास बैंकले लगानीकर्तालाई एक बराबर एकका दरले हकप्रद सेयर दिने भएको छ । बैंकका सेयरधनीले साउन २३ गते देखि भदौ २६ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् । चुक्ता पुँजी बढाउन यो विकास बैंकले लगानीकर्तालाई हकप्रद दिन लागेको हो । एक बराबर एकका दरले हकप्रद दिँदा बैंकको चुक्ता पुँजी दोब्बर हुनेछ । हाल बैंकको चुक्ता पुँजी १२ करोड ...
  • नेप्सेले १८ सय अंक क्रस गर… Jul 19, 2016 Arthatantranepse_photo
    काठमाडौं । मंगलवार नेप्से परिसुचक १३ दशमलव ९० ले बृद्धि भएको छ । सो दिन सेयर बजार १ हजार ८ सय ४७ अंकमा पुगेको हो । मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन उत्पादन समुह सवैभन्दा बढी ४० दशमलव २४ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ३५ दशमलव ४८ अंकले ...
  • हाइड्रोको हकप्रद सेयर भर्… Jul 19, 2016 ArthatantraHydro power
    काठमाण्डौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरको आवेदन भर्ने आज अन्तिम दिन रहेकोछ । कम्पनीले गत असार १ गतेदेखि १० बराबर ३.५ का दरले ११ लाख ५५ हजार कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । सो हकप्रदका लागि जेठ १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ...
  • बैंकले ल्यायो करिब ९ लाख १८ हजार कित्ता सेयर, साउन २३ देखि भर्न मिल्ने… Jul 19, 2016 Arthatantramanaslu bikas bank
    काठमाण्डौं । मनास्लु विकास बैंकले यही साउन २३ गते देखि हकप्रद सेयर भर्न पाउने गरी नौ लाख १७ हजार ६४७ कित्ता सेयर निष्कासन गर्ने भएकोछ । बैंकले दुई बराबर एक (२ः१) का दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो । बैंकले साउन २३ गतेदेखि विक्री खुल्ला हुने र भदौ २६ गतेसम्म आवेदन लिने जानकारी पनि बैंकले दिएको छ । लगानीकर्ताले प्रभु ...
  • सेयर बजार: इन्स्योरेन्सको सूचक ६१८ अंकले उक्लियो, बाणिज्य बैंक पनि चम्… Jul 18, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज बिमा र वाणिज्य बैंकमा लगानीकर्ताहरु उर्लिएपछि सेयर बजार ४०.८३ अंकले बढ्न पुगेकोछ । मौद्रिक नीतिपछि चम्किन थालेको बाणिज्य बैंकको सूचक ४०।७९ अंकले उक्लिएको छ भने इन्स्योरेन्स कम्पनीको सूचकले इतिहास बनाएकोछ । आज एकै दिन ६ सय १८ अंकले बिमाको सूचक उक्लिएपछि बजार ४०.८३ अंकले माथि पुगेकोछ । आज मात्र कुल ८७ करोड ३९ लाख रुपैयाँको बाणिज्य बैंकहरुको सेयर ...
  • कैलाश विकास बैंक पनि आयो स… Jul 18, 2016 Arthatantrabank
    काठमाण्डौं । कैलाश विकास बैकको आजबाट नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार खुलेको छ । बैंकको कारोबार कोड केबीबीएल रहेको छ । मर्जरपछि खुलेको बैंकको सेयर मूल्य पहिलो दश मिनेटमानै सात प्रतिशत भन्दा धेरैले उकालो लागेर प्रतिकित्ता ३८९ रुपैयाँ पुगेको छ । सेयर बजारमा यसको कारोबार खुलेसँगै ७६ हजार कित्ता सेयर माग भए पनि सेयर बेच्ने कोही देखिएका छैनन् । दुई विकास ...
  • इन्स्योरेन्सले ल्यायो साढे १२ लाख कित्ता सेयर, साउन २० देखि भर्न मिल्न… Jul 18, 2016 Arthatantrasurya life insurance
    काठमाण्डौं । सूर्या लाइफ इन्स्योरेन्सले साउन २० गते देखि आवेदन दिन मिल्ने गरेर साढे १२ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यो कम्पनीका लगानीकर्ताले चार बराबर एक ९४ः१० कित्ताका दरले हकप्रद भर्न पाउनेछन् । लगानीकर्ताले साउन २० देखि भदौ २० गतेसम्म हकप्रद भर्न पाउने कम्पनीले जनाएको छ । एक सय रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता सेयर ...

[aas_zone zone_id=”6988″]