Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • २७ अंकले बढ्यो शेयर Jul 17, 2016 Arthatantra
    काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार ७ सय ४५ अंकमा पुगेको छ । दैनिक तीन घन्टा मात्रै कारोबार हुँदै आएको बजार नयाँ आर्थिक वर्षदेखि अर्थात् आइतबारदेखि एक घन्टा थप गरी चार घन्टा बनाइएको छ । बिहान ११ बजेदेखि सुरु भएको बजार सदा झै ३ बजे बन्द हुँदा कुल २२ लाख ...
  • सेयर बजारमा आज वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, ५० अंकले बढ्यो यसको … Jul 17, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । मौद्रिक नीति सार्वजनिक भएपछि भएको सेयर कारोबार भएको पहिलो दिन वाणिज्य बैंक समूहले बजार उचालेको छ । समग्रमा २७ अंकले बढेको सेयर सूचकमा आज वाणिज्य बैंकको मात्र ५० अंकले सूचक बढेको छ । आज कारोबार अवधिभर अधिकांस बाणिज्य बैंकका लगानीकर्ताले कमाए । त्यस्तै उत्पादनमुलक समूह, अन्य समूह र फाइनान्स समूहका लगानीकर्ताले कमाएका छन् । जलविद्यूत लगानी तथा विकास कम्पनी ...
  • मेगा बैंकको सेयर किन्ने है… Jul 17, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । २५ प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको मेगा बैंकले साउन १० गते सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ भने साउन ९ गतेसम्म कायम सेयरधनीले मात्र मेगा बैंकको हकप्रद सेयर भर्न पाउने भएका छन् । मेगा बैंकको आज बसेको संचालक समितिको बैठकले हकप्रद निस्कासनका लागि साउन १० गते बुक क्लोज गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । बैंकको पाँचौ ...
  • आजबाट सेयर बजारमा ४ घण्टा … Jul 17, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार हुने समय एक घण्टा थपेपछिको पहिलो दिन आईतबारको बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । १२ बजे मात्र सुरु हुने सेयर कारोबार आईतबारदेखि भने ११ बजे नै सुरु भएर ३ बजेसम्म कायम रहने हुँदा त्यसको प्रत्यक्ष फाईदा लगानीकर्तालाई छ । लगानीकर्ताहरुले तीन घण्टाको छोटो समयमा हतारिएर कारोबार गर्नुपरिरहेको अवस्थमा १ घण्टा मात्र बढ्दा पनि राहतको महसुस ...
  • नेप्सेलाई धितोपत्र बोर्ड… Jul 16, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले कारोबारसँग सम्बद्ध ५ बुँदामा सुधार गर्न नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई ध्यानाकर्षण गराएको छ । नेप्सेले शेयर कारोबारको समयावधि १ घण्टा थप गरेको विषयलाई स्वागत गर्दै बोर्डले शेयर बजारको आकार बढेको अवस्थामा नेप्सेले कारोबार अवधि थप्ने भनी गरेको निर्णयको स्वागतयोग्य  रहेको उल्लेख गरेको छ । त्यस्तै लगानीकर्तालाई सुविधा दिने उद्देश्यले कारोबार समयावधि थप गरिएपनि त्यसको प्रभावकारीताको लागि बोर्डले ...
  • सिनर्जी पावरको ७ लाख कित्त… Jul 15, 2016 Arthatantrashare
    काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले नेपाल धितोपत्र बोर्डबाट ७ करोड मूल्यको ७ लाख कित्ता सेयर आइपीओ निश्कासनको अनुमति पाएको छ । आइपीओ निश्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक नियुक्त भएको छ । आइपीओले ढिलोमा पनि साउन तेश्रो साताभित्रमा निश्कासनको प्रक्रिया थालिनेछ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिनर्जी पावरको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ ...
  • सेयर बजारमा हुने चलखेल रोक… Jul 15, 2016 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाण्डौं । सेयर बजारमा हुने चलखेल रोक्नका लागि र बजार सुपरिवेक्षण गर्नका लागि धितोपत्र बोर्डले समिति गठन गरेकोछ । हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरि छानविन समिति गठन गरिएको बोर्डले जनाएको छ । अहिले सेयर बजारले दिनदिनै अर्ब भन्दा बढीको व्यापार गरिरहेकोछ भने सूचकहरु पनि बढीरहेका छन् ...
  • २८ अंकले बढ्यो सेयर बजार, क… Jul 14, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । मौद्रिक नीति सार्वजनिक भएकै दिन नेप्से सूचक २७ दशमलव ७२ प्रतिशतले बढेको छ । यो तीन साता यता एकै दिन भएको बृद्धि हो। आज कारोबार रकम पनि बढ्न पुगेकाछ । दिनभर आज एक अर्व ४६ करोड रुपैयाँको सेयर कारोवार भयो। आज बिहीबार बैंकिङ समूहको सेयर सूचक २६ अंक र अन्य समूहको ३२ अंकले बढ्न पुगेकोछ । त्यसैगरी होटल समूह ...
  • हेर्नुहोस् कति आउँदैछ सेय… Jul 14, 2016 Arthatantra
    काठमाण्डौं । मनासलु बिकास बैंक र एनबी ईन्स्योरेन्सले ले हकप्रद सेयर निस्कासनका लागि सेयर धनी किताब यही साउनको ५ र ६ गते बन्द गर्न लागेको सूचना निकालेका छन् । गोर्खा जिल्लामा मुख्य कार्यालय रहेको मनासलु विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निश्काशनको लागि आगामी साउन ६ गते सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । बैंकले साउन ५ गतेसम्म सेयर किनेका ...
  • आयो दुई बैंकको ६६ लाख कित्… Jul 13, 2016 Arthatantrashare success
    काठमाण्डौं । सयर बजारमा लगानीकर्ताहरुको उत्साह बढिरहेको अवस्थालाई ध्यान दिँदै मेगा बैंक तथा मेट्रो डेभलपमेन्ट बैंकले हाल कायम सेयर संरचना परिवर्तन गर्ने भएका छन् । मेगाले ६१ लाख ५७ हजार ९७३ कित्ता सेयर तथा मेट्रोले ४ लाख ७२ हजार ७१५ कित्ता संस्थापक सेयर साधारणमा परिर्वतन गर्ने जनाकारी नेप्सेलाई गराएका छन् । हाल मेगा बैंकको सेयर संरचना संस्थापक तर्फ ७० र साधारणतर्फ ...

[aas_zone zone_id=”6988″]