Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सरकार धरमराएसँगै सेयर बजा… Jul 12, 2016 Arthatantralossesimage
    काठमाण्डौं । माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गर्ना साथ ५४ अंकसम्म घटेको पुँजी बजारमा सेयर बजार सूचक (नेप्से) बन्द हुने समयमा भने सम्हालिएर उकालो लाग्यो । मंगलबारे सेयर बजारमा ९ अंकको मात्रै गिरावट आयो । यसदिन १ अर्ब १३ करोड रुपैयाँको मात्र कारोवार भएको छ । दिनभर कुल १ सय ३८ कम्पनीको १६ लाख ३९ हजार कित्ता सेयर मात्र कारोवार भएको ...
  • आजैबाट खुल्यो २ करोड कित्… Jul 12, 2016 ArthatantraHydro power
    काठमाण्डौं । जलविद्युत लगानी तथा बिकास कम्पनीको २ करोड सेयर कारोबार आजदेखि खुलेको छ । दश करोड कित्ता सेयर नेप्सेमा सुचीकृत गराएको कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको कारोबार खुलेको हो । कम्पनीको प्रतिकित्ता सेयर मूल्यको रेञ्ज १ सय ९ रुपैंयादेखि ३ सय २८ रुपैंयासम्म निर्धारण गरिएको छ । प्रति सेयर नेटवर्थको ३ गुणासम्म प्राइस रेञ्ज निर्धारण गर्ने व्यवस्था अनुरुप ...
  • बजारमा आयो ४ कम्पनीको ७२ ल… Jul 12, 2016 Arthatantra
    काठमाण्डौं । हिजो सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक वाणिज्य बैंक सहित चार वटा बैंक तथा वित्तीय संस्थाको करिव ७२ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । हिजो बैंक अफ काठमाण्डू, वेष्टर्न डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, देब विकास बैंकको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । यसमध्ये बैंक अफ काठमाण्डूको ५५ लाख १२ हजार ५५२ कित्ता, गण्डकी विकास बैंकको ...
  • सेयर बजारमा हलचल, २०.२६ अंक… Jul 11, 2016 Arthatantranepse_photo
    काठमाडौं। नेप्से सूचकले सोमवार एक महिना यताकै सबैभन्दा झड्का दिएकोछ । १७२२ अंकमा रहेको नेप्से सूचक सोमवार २०.२६ अंकले तल झरेर बन्द भएको छ । बैंकसँग सम्बन्धित तीनवटै समूहहरु र इन्स्योरेन्समा गिरावट आएपछि समग्र सेयर बजारमा गिरावाट देखिएको हो । बैंक सूचक ७.४२ अंक, विकास बैंक २७.७७ अंक र फाइनान्स ६.३८ अंकले तल झरेका छन् भने इन्सुरेन्सको सूचक २१७.५२ अंकले तल ...
  • कसमस डेभलपमेन्ट बैंकको पा… Jul 11, 2016 Arthatantrashare
    काठमाडौं । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि ५ लाख तीन हजार एक सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कसमसले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्यका हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयरको निष्काशन भदौ ३ गते बन्द हुनेछ । बैंकले हाल कायम रहेको पाँच करोड तीन लाख १२ हजार पाँच सयको ...
  • जनता र माछापुछ्रेको सेयर क… Jul 11, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेर अन्तिम समयमा मर्जरमा नजाने निर्णय गरेका जनता बैंक र माछापुछ्रे बैंकले आजबाट औपचारिक रुपमा मर्जर तोडेदै आज सोमबारबाट सेयर कारोबार सुचारु गर्ने भएका छन् । राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यी २ बैंकलाई मर्जर तोड्न स्वीकृति दिएको हो । मर्जर प्रकृयामा गएको १० महिना पछि अन्तत जनता बैंक र माछापुछ्रे बैंकले ...
  • सेयर बजारमा आज बैंकका तीनव… Jul 10, 2016 Arthatantrashare
    काठमाण्डौं । आज साताको पहिलो दिन आइतबार बैंकिङका तीन वटै समूहकै सूचक उकालो लागेपछि बजार ६।८१ अंकले बढ्यो । आजको दिन बाणिज्य बैंक समूह मात्रै ११ अंकले बढ्यो भने विकास बैंक समूह १३ अंकले बढ्यो । त्यस्तै फाइनान्स समूह पनि ७ अंकले उक्लिएकोछ । एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको सस्थापक सेयर, नेपाल बंगलादेश बैंक लगाएतको कारोबार निकै उच्च भयो । यसले ...
  • काबेलीको सेयर बाँडफाँड Jul 10, 2016 Arthatantra
    काठमाडौं । स्थानीय प्रभावितलाई अरुण कावेली पावर लिमिटेडको सेयर बाँडफाँड गरिएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा असार ३ गते देखि १७ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो । कावेली पावर लिमिटेडको एक सय अंकित दरका १५ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पाँचथर तथा ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि माग गरिएको थियो । बिक्री खुला गर्दा जम्मा ...
  • ४ लाख कित्ता सेयर डिम्याट … Jul 10, 2016 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । जलविद्युत लगानी तथा बिकास कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको १० प्रतिशत सेयर डिम्याट नभएपछि सेयर कारोबार अझै केही दिन खुल्न नसक्ने भएको छ । कारोबार खुल्न अझै ४ लाख कित्ता शेयर डिम्याट हुन बाँकी छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज आइतबारसम्ममा कुल १६ लाख कित्ता सेयर मात्र डिम्याट भएको छ ...
  • डिम्याट खाता साउन १ गतेदेख… Jul 10, 2016 ArthatantraDemat account
    काठमाण्डौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने भनेपछि डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् । कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ । बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन ...

[aas_zone zone_id=”6988″]