Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • जलविद्युतले ल्यायो ८ लाख क… Jul 7, 2016 ArthatantraHydro power
    काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ। कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ। धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला ...
  • बैंकले सेयर वितरणका लागि म… Jul 7, 2016 Arthatantrademat account
    काठमाण्डौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको प्रतिफल संकलन गर्नका लागि शेयरधनीलाई आग्रह गरेको छ । बैंकले बितरण गरेको बोनस शेयर संकलनका लागि डिम्याट खाता तथा नगद लाभांसका लागि बैंक खाता उपलब्ध गराउनका लागि शेयरधनीलाई आग्रह गरेको हो । बैंकले गत फागुन १४ गते सम्पन्न साधारण सभाबाट २० दशमलव ८५ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको ...
  • तयार हुनुस्, तीन लघुवित्तल… Jul 7, 2016 ArthatantraShare Market
    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट तिनवटा लघुवित्त कम्पनीहरुले ८लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाईसकेका छन् । जसअनुसार ती कम्पनीहले ढिलोमा आगामी साउन मसान्तसम्ममा आइपीओ निष्काशन गरिसक्नेछन् । नेशनल माइक्रोफाइनान्सले गत जेठ २४ गते धितोपत्र बोर्डबाट प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ३ लाख कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाइसकेको छ । धादिङगको सदरमुकाम धादिङगबेशीमा मुख्य कार्यालय रहेको यो ...
  • यती डेभलपमेन्ट बैंकले दिन… Jul 7, 2016 Arthatantrayeti-dev-Bank
    काठमाडौं । यती डेभलपमेण्ट बैंकले आफ्नो सेयरधनीलाई २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको बुधवार बसेको सञ्चालक समिति बैठकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । बैंकले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत  विकास बैंकलाई चुक्ता पुँजी दुई अर्व ५० करोड रुपैयाँको निर्देशन ...
  • यती डेभलपमेण्ट बैंकले ल्याउने भो ५० प्रतिशत सेयर, आज ९ प्रतिशतले बढ्यो… Jul 6, 2016 Arthatantrashare
    काठमाण्डौं । यती डेभलपमेण्ट बैंकको हिजो मंगलबार सम्पन्न बैंकको सञ्चालक समितिको निर्णयले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । हकप्रद निष्काशनको निर्णय भर्खरै सार्वजनिक भए पनि आज बुधबार सेयर बजारमा बैंकको सेयरमूल्य झण्डै ९ प्रतिशतले बढेको थियो । आज नेप्सेको वेबसाइटमा हकप्रद सेयर निस्कासन गर्ने निर्णय आउनु पहिले नै सेयर मूल्य २ सय ८४ रुपैंयाबाट बढाएर ३ सय ...
  •  सेयर बजार अबदेखि दैनिक ४ … Jul 6, 2016 Arthatantranepse_photo
      काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आफ्नो कारोबारको समय अवधि कम्तीमा १ घण्टा थप्ने तयारी गरेको छ । हाल ३ घण्टा भइरहेको सेयर कारोबारको रकम दैनिक रुपमा बढ्दै गएको र लगानीकर्ताहरुको उत्साह एवं सुझावलाई ध्यान दिएर कारोबार समय साउनदेखि थपिने भएको हो । यका लागि अहिले नेपाल स्टक एक्स्चेन्ज लगानीकर्ताहरुसँग सुझाव लिइरहेकोछ । हाल शुक्रबार र सार्वजनिक विदा परेको दिन बाहेक १२ ...
  • सेयर बजारमा सूचक र कारोबार… Jul 5, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । सेयर बजारमा आज मंगलबार पनि बैंक, बीमा तथा वित्त समुहमा गिरावट आएपछि बजार करिब चार अंकले ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । ओरालो लागेको बजारमा केही साना कम्पनीहरुको नाफा तथा कारोबारमा भने बढोत्तरी आएको छ । मंगलबार नेप्से ३.८ अंकले घटेर १७१३.०३ अंकमा झरेको छ । दिनभरमा बजारमा एक अर्ब २९ करोड रुपैयाँको सेयर ...
  • आजबाट मेरो माइक्रोको सेयर कारोबार खुल्यो, २० लाख कित्ता सेयर बिक्रीमा … Jul 5, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आजबाट मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर कारोबार खुलेको छ । कम्पनीको कारोबार कोड MERO रहेको छ । नेप्सेले कम्पनीको प्रतिकित्ता सेयर मूल्य न्यूनतम् १३१ रुपैयाँदेखि अधिक्तम ३९२ रुपैयाँ तोकेको छ । गत साता मेरो माइक्रो फाइनान्सले २० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गराएको थियो । कम्पनीले प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक ...
  • तयार हुनुहोस्, तीन फाइनान्… Jul 4, 2016 Arthatantrashare
    काठमाण्डौं । तीन लघु वित्त संस्थाले ८ लाख २० हजार कित्ता साधारण सेयर जारी गर्ने भएका छन् । जसमध्ये सूर्योदय माइक्रो फाइनान्स, आरडीसी माइक्रोफाइनान्सले नेपाल धितोपत्र बोर्डबाट गत साता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएका हुन् भने नेशनल माइक्रो फाइनान्सले जेठमा नै यो अनुमति पाइसकेको हो । नेप्सेका अनुसार, अहिले धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिना भित्रमा सेयर निष्काशन गरिसक्नु पर्ने ...
  • सेयर बजारले कारोबारको समय … Jul 4, 2016 ArthatantraSuggestion share electricity
    काठमाण्डौं । नेपाली सेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो कारोबारको समय बढाउने सम्बन्धमा अध्ययन थालेको छ । प्रविधिको विकासँगै बजारको पहुँच बढ्दै गएको र नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने क्रम जारी रहेकाले हालको कारोबार समय बढाउन लगानीकर्ताबाट माग आएका कारण आफूहरुले यस्तो अध्ययन थालेको नेप्सेले जनाएको छ । नेप्सेले आइतबार प्रेस विज्ञप्ती जारी गर्दे सात दिन भित्र उपयुक्त समय ...

[aas_zone zone_id=”6988″]