Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • अब सेयर मूल्य जथाभावी तोक्… Jul 4, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले फरदर पब्लिक अफरिङ (एफपीओ)को मूल्य निर्धारणको आधार तय गर्न कमिटि गठन गरेको छ । बोर्डमा सूचिकृत संस्थाले आफूखुशी एफपीओको मूल्य निर्धारण गर्न थालेपछि त्यसमा एक रुपता ल्याउन कमिटि गठन गरिएको हो । उक्त कमिटिले १ महिनाभित्र मूल्य निर्धारणका आधारहरु तय गरी रिपोर्ट बुझाउनु पर्ने छ । उक्त रिपोर्टमा कुनै पनि कम्पनीले आफुले जारी गर्न लागेको एफपीओको ...
  • इन्स्योरेन्स र विकास बैंक… Jul 3, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा विकास बैंक समुहको सुचक ६६ दशमलव ८९ अंकले माथि चढेको छ । आज नेप्से ४ दशमलव शुन्य तीन अंकले घटेर १ हजार ७ सय १९ दशमलव २० अंकमा ओर्लिएको छ ।वाणिज्य बैंक समुहमा २३ दशमलव ८६ अंकको गिरावट आउँदा बीमा समुहमा २ सय २३ दशमलव ९५ र जलविद्युतमा ७ दशमलव ५८ अंकको गिरावट ...
  • आँखु खोला जलविदुत कम्पनीक… Jul 2, 2016 Arthatantra
    काठमाडौं । आँखु खोला जलविदुत कम्पनी (Ankhukhola)ले साधारण सेयर (आईपिओ)निष्कासन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले आइपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएपछि नियामक बोर्डले कम्पनीको वित्तीय अवस्था, आईपिओ जारी गर्ने मोडालिटी बारे बारेमा अध्ययन थालेको छ । ...
  • डिप्रोक्स लघुवित्तले १०० … Jul 2, 2016 Arthatantra
    काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड (DLB)ले आफ्ना शेयरधनीलाई एक बराबर एक ९१ः१० अर्थात १०० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको चितवनमा सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पुँजीको एक बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । राष्ट्रियस्तरको यस बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई यसअघि ५० प्रतिशत बोनश दिएको थियो । बोनस ...
  • यो साता नेप्सेमा ३८ अंकले … Jul 2, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । यस साता नेप्से सूचक ३८ अंकले बढ्यो भने क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक ८ अंकले बढेको छ। जसअनुसार विकास बैंक समूह सबैभन्दा धेरै अर्थात ८० अंकले बढेको छ।  यो साता सेयर बजारका सबै सूचक तथा ९ वटै समूहहरु उक्लिएका छन्। बिमामा ७३, जलविद्युतमा ३९, वाणिज्य बैंकमा ३६, फाइनान्समा २४ अंकको बृद्धि भएको छ। होटल समूह १७, उत्पादनमूलक ...
  • आजबाट नेपाल लाइफको सेयर का… Jun 30, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डले रोक्का रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ। सर्वसाधारणलाई निष्काशन गर्न लागेको फर्दर पव्लिक इस्युको मूल्य निर्धारणले सर्वसाधारण लगानीकर्ताहरुमा अन्यौल बढेको र उक्त कारोबारले लगानीकर्ताहरुमा नकारात्मक असर पर्ने हुनाले उक्त कम्पनीको कारोबार रोक्का गरी छानविन अगाडि बढाउन निर्देशन दिएको थियो। अब त्यस्ता क्रियाकलाप नगर्न बोर्डले सचेत गराई आजबाट कारोबार फुकुवा गर्न निर्देशन दिएको ...
  • नेपाली कम्पनीे अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश, ५ लाख डलर सेयरको बि… Jun 30, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । नेपाली सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि अन्तर्राष्ट्रिय बजारमा साधारण सेयर निष्काशन गरेको छ । अमेरिककाको राजधानी वासिङ्टन डीसीमा अवस्थित सगुन डटकम अमेरिकामा बसोबास गर्दे आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो । सगुनले यसमा लगानी गर्न चाहने योग्य लगानीकर्ताहरुलाई कम्तीमा पाँच हजार डलर लगानी गर्ने अवसर प्रदान गरेको हिजो यहाँ आयोजित एक ...
  • हिमालयन जनरल इन्स्योरेन्… Jun 29, 2016 Arthatantra
    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI)ले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न २२ औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । अहिले कम्पनीको चुक्ता पुँजी २६ करोड ७५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी करिब ३२ ...
  • भागर्व विकास बैंकको बोनश श… Jun 29, 2016 ArthatantraBhargav-bikash-Bank
    काठमाडौं । भागर्व विकास बैंक (BHBL)को २० प्रतिशत बोनश शेयरको मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार बैंकको समायोजन पछि मूल्य ५०१ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य ३०० लिएको हो ।    प्रकाशितः  २०७३ असार १५
  • के तपाईको सेयर डिम्याट भयो ? अब पूर्ण डिम्याट सेयर मात्र हुनेछ कारोबार… Jun 28, 2016 Arthatantrademat account
    काठमाण्डौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई सेयर डिम्याट गर्न आह्वान गरेको छ । कम्पनीले सेयर बजारमा पूर्ण डिम्याट भएको सेयर मात्र कारोबार हुने भएकाले दोस्रो बजारमा कारोबारमा लैजान सेयर डिम्याट गराउन सेयरधनीलाई आह्वान गरेको हो । जलविद्युत कम्पनीले ८ करोड कित्ता संस्थापक र २ करोड कित्ता साधारण गरि कुल १० करोड कित्ता सेयर डिम्याट गराउदैछ । कम्पनीको ...

[aas_zone zone_id=”6988″]