Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • नेप्सेले राख्यो नयाँ रेकर… Jun 27, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ले सोमबार नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेप्से सूचक ३६ अंकले बढेर १७७१ अंकमा पुगेको छ । सोमबारको कारोबारमा बीमा र होटल समूह बाहेक सबै समुहगत उपसूचकहरु बढेका छन् । यो दिन  बीमाको ९५ र होटलको सूचक २६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । विशेष गरी बैंक समूह आज चार प्रतिशतले ...
  • बजारमा आयो इन्भेष्टमेण्ट… Jun 27, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकले निष्कासन गरेको नयाँ सेयर अर्थात एफपिओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत गरेकोछ । बैंकले गत फागुनमा ९० करोड ६९ लाख रुपैयाँ बराबरको ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ निष्काशन गरेको थियो । बैकले निष्कासनको गरेको एपपिओमा साना लगानीकर्ताले ३२।४७ प्रतिशत तथा ठुला लगानीकर्ताले ८ दशमलव ५१ प्रतिशत सेयर पाएका थिए । बैंकले निष्कासन गरेको ...
  • दिब्यश्वरी हाइड्रोको सेयर आजबाट खुल्ला, हेर्नुहोस्, कहाँ बुझाउने फारम … Jun 27, 2016 ArthatantraHydro power
    काठमाडौं । दिब्यश्वरी हाइड्रोकोे ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर आजदेखि निष्कासन भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको हो । कम्पनीको असार १३ गते देखि निष्कासन भएको साधारण सेयरको लागि असार १६ गतेसम्म आवेदन दिन सकिने छ । सेयर निष्कासनको बिक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ । कम्पनीले गत बुधबार ...
  • अब अनलाइनबाटै निशुल्क सेय… Jun 26, 2016 Arthatantrashare
    काठमाण्डौं ।  सेयर बजारको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘थ्री आर बिजनेस’ले लर्नोभेष्ट डटकम अनलाइन मार्फत सेयरबजार सम्बन्धी निशुल्क तालिम दिन थालेको छ। अहिले learnovest.com मार्फत १० वटा कोर्सहरु पढाउन लागिएका  छ। यो अनलाइन मार्फत जुनसुकै कोर्सको तालिम लिए पनि निशुल्क प्रदान गरिने  थ्री आर बिजनेसका निर्देशक ब्रबिम बिक्रम थापा बताउँछन्।  यस अनलाइनमा राखिएका कोर्सहरुमा विभिन्न पाठ्य पुस्तकका साथै भिडियो सामाग्री समेत राखिएको उनले ...
  • सेयर बजारको आज पनि रेकर्ड, लुम्बिी इनस्योरेन्स र एभरेष्ट बैंकमा ओइरिए … Jun 26, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । लुम्बिनी जनरल इनस्योरेन्स र एभरेष्ट बैंकमा लगानीकर्ता ओइरिए पछि आज पनि सेयर बजारले नयाँ रेकर्ड कायम गरेकोछ । बैंकिङ समूह उर्लिएका कारण सेयर बजारले १८.८८ अंकको छलाङ हानेको छ । बजार १६८५ अंक पार भएको छ । सेयर बजारमा लुम्बिनी जनरलको ११ करोड २२ लाख र एभरेष्टको १० करोड १७ लाख रुपैयाँको किनबेच भएको छ । त्यस्तै, लगनीकर्ताहरुले स्ट्यान्डर्ड ...
  • सानिमा बैंकको १ करोड ५३ ला… Jun 26, 2016 Arthatantra-sanima-bank
    काठमाण्डौं । सानिमा बैंकको १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ। साउन १२ देखि साउन १६ गतेसम्म लगानीकर्ताहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन्। जेठ २४ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयर संख्याको ५० प्रतिशतसम्मको लागि आवेदन दिन सक्ने छन्।  हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ...
  • साताभर १ करोड १० लाख कित्त… Jun 25, 2016 Arthatantrashare
    काठमाडौँ । सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर एक हजार ६६६।९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको रु सात अर्ब ८२ करोड बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्से परिसूचक बढेको देखिए पनि कारोबार भने अघिल्लो साताको तुलनामा १५।७६ प्रतिशत कम रहेको छ । गतसाता १४९ कम्पनीको रु नौ ...
  • के तपाईलाई यी चार प्रकारका… Jun 24, 2016 Arthatantrashare
    साधारण शेयर (Ordinary or Common Share) कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ । साधारण शेयरमा ...
  • चार कम्पनीले ल्याउने भए ३७ लाख ३२ हजार कित्ता सेयर, हिजो मिल्यो अनुमति… Jun 24, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनका लागि एकै दिनमा ४ वटा कम्पनीहरुलाई स्वीकृति दिएको छ । ४ कम्पनीले कुल ३७ लाख ३२ हजार कित्ता हकप्रद निष्काशनको अनुमती पाएका हुन् । बोर्डले एउटा बीमा कम्पनी, २ वटा विकास बैंक र एउटा फाइनान्सलाई पछिल्लो पटक हकप्रद सेयर निष्काशनको अनुमती दिएको हो । हकप्रद सेयर निष्काशनको अनुमती पाउनेहरुमा कसमस डेभलपमेण्ट बैंकले १ ...
  • विकास बैंकले दिने भो पचास … Jun 23, 2016 Arthatantrabank
    काठमाण्डौं । देवः विकास बैंकले आफ्ना सेयरधनीलाई पचास प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हिजो बुधबार बसेको संचालक समितिको बैठकले पचास प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । बैंकले तेस्रो त्रैमाससम्ममा ५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।यसअवधिमा ७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरी ६ अर्ब ४९ करोड ...

[aas_zone zone_id=”6988″]