Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • हाइड्रोपावरले सर्वसाधारण… Jun 23, 2016 Arthatantraunited-Modi
    काठमाण्डौं । युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणका लागि सेयर २८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएकोछ । कम्पनीले सर्वसाधारणलाई लक्षित गरेर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा र १७ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन ...
  • सानिमा माइ हाइड्रोले ल्या… Jun 23, 2016 Arthatantrasanima mai hydro
    काठमाण्डौं । सानिमा माइ हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । हिजो बुधबार बसेको हाइड्रो सञ्चालक समितिको बैठकले प्रति १ कित्ता बराबर १ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल १ अर्ब ५ करोड रुपैंया चुक्ता पूँजी रहेको सानिमा माई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब १० करोड रुपैंया पुग्ने छ । चालु आर्थिक ...
  • नेप्सेको डाटावेसमा समस्य… Jun 21, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको डाटाबेसमा समस्या सृजना भएको छ । वेभसाइटमा समस्या आएतापनि कारोबार भने सञ्चालन भइरहेको नेप्सेले जनाएको छ । अवको केही समयमा वेभसाइटमा देखिएको उक्त समस्या सच्चिने नेप्सेका एक अधिकारीले जनाए । प्रकाशितः २०७३ असार ७
  • करिब सवा दुई लाख कित्ता से… Jun 21, 2016 Arthatantrashare broker
    काठमाण्डौं । सिनर्जी फाईनान्सको कर्जा अपचलन काण्डमा परेका तत्कालीन संचालक देबेन्द्रप्रसाद ध्यवजुको नाममा रहेको एक लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलाममा आएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकमा एनबी गु्रपका जेन श्रेष्ठसहित तीन जना संस्थापकले धितोमा राखेको एनसीसी बैंकको ४ लाख ४२३ कित्ता संस्थापक सेयर पनि लिलाममा आएको छ । एनसीसी बैंकको सेयर संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी एनसीसी ...
  • आयो हाइड्रोको ३ लाख ६८ हजार कित्ता सेयर, हेर्नुहोस्, कहाँ–कहाँबाट दिने… Jun 20, 2016 ArthatantraHydro power
    काठमाडौं । दिब्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर   निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले  सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको साधारण सेयर असार १३ गते देखि निष्कासन हुने भएको छ । लगानीकर्ताले असार १६ गतेसम्म आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १ हजार ...
  • सेयर बजारमा आयो करिब ४४ ला… Jun 19, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जमा आज आइतबार छ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सूचिकृत भएपछि अब लगानीकर्ताले यो सेयरको कारोबार गर्न पाउँने भएकाछन् । कुमारी बैंक लिमिटेडले गत वर्षको नाफाबाट दिएको २६ लाख ७२ हजार ५२ कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचिकृत भएको छ । लगानीकर्ताले अब यो सेयर किनबेच गर्न पाउने छन् । त्यस्तै नेरुडे लघुवित्तको पाँच ...
  • भार्गव विकास बैकले २० प्रत… Jun 19, 2016 ArthatantraBhargav-bikash-Bank
    काठमाडौ । भार्गव विकास बैकले २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट २० प्रतिशतको अनुपातमा दुई करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस शेयर वितरणसम्बन्धी प्रस्ताव बैंकको आगामी आसार २५ गते हुने आठौ वार्षिक साधरणसभाले पारित गर्नेछ । हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको बैकको बोनस ...
  • बजारमा आयो सिटिजन्सको ५५ प… Jun 19, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । सिटिजन्स बैकले १ करोड ७१ लाख १८ हजार १ सय ६३ कित्ता अर्थात १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको हकप्रद सेयर निष्कानका गरेको हो । बैकले चुक्तापूँजी वृद्धिका लागि १०ः५.५ अर्थात ५५ प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव नवौ साधारणसभाबाट पारित गरेको थियो । अहिले बैंकको चुक्ता ...
  • विकास बैंकले ल्यायो ५० प्र… Jun 19, 2016 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले पुँजी बृद्धिका लागि हकप्रद निष्कासन गर्न लागेको हो । दुई बराबर एकका दरले हकप्रद निष्कासन गर्दा चुक्ता पुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै साधारण सभाले सस्थापक समूहमा रहेको ७० प्रतिशत मध्येबाट २७.१४ प्रतिशत सेयर साधारण समूहमा परिवर्तन गर्ने ...
  • काँक्रेविहारको संस्थापक … Jun 18, 2016 Arthatantrashare
    काठमाडौं । काँक्रेविहार विकास बैङ्क लिमिटेडको १७ हजार ३ सय ५४ संस्थापक शेयर कित्ता असार २० गतेदेखि लिलाम विक्री गरिँदैछ । इच्छुक संस्था, व्यक्ति र संस्थापक शेयरधनीहरुले कम्पनीको विक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैङ्कर लिमिटेडमा असार २७ गते भित्र आवेदन दिइसक्नु पर्नेछ । प्रकाशितः २०७३ असार ४

[aas_zone zone_id=”6988″]