Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सगरमाथा फाइनान्सले १६ प्रतिशत बोनस र १०ः ८ को अनुपातमा हकप्रद सेयर दिन… Jun 18, 2016 Arthatantra
    काठमाडौं । सगरमाथा फाइनान्सले लगानीकर्तालाई १५ दशमलव ८५५ प्रतिशतका दरले बानेस सेयर दिने भएको छ । फाइनान्सको शुक्रबार सम्पन्न १० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । त्यस्तै सभाले १० बराबर ८ (१०ः८)को अनुपातमा हकप्रद पनि निष्काशन गर्ने निर्णय गरेको छ ।  फाइनान्सले बोनस सेयर वितरण गरेपछि हुने चुक्ता पुँजीको १०ः८ का ...
  • फेरि आयो सात लाख कित्ता सा… Jun 17, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको सात लाख कित्ता साधारण शेयर लिलामका लागि फेरि नयाँ सूचना निकालेको छ । तारा गाउँ रिजेन्सी होटलको सो सेयर प्रति कित्ता दुई सय सोह्र रुपैयाँमा नघटाई लगानीकर्ताले बोलपत्र पेश गर्न सक्नेछन् । अघिल्लो पटकको लिलामी प्रक्रिया रद्ध गराएको बैंकले प्रतिकित्ता १६ रुपैयाँ मूल्य बढाएको छ । सेयर लिलामीको लागि बैंकले ...
  • हाइड्रोले ल्यायो करिब चार … Jun 16, 2016 ArthatantraHydro power
    काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डबाट ३ लाख ९६ हजार कित्ता साधारण सेयर निष्काशनका लागि आज बिहीबार स्वीकृति पाएकोछ । हाइड्रोको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । हाइड्रोले प्रतिकित्ता १ सय रुपैंयाका दरले ३ करोड ९६ लाख रुपैंयाको सेयर निष्काशन गर्न लागेको हो । इक्रा नेपालले कम्पनीलाई रेटिंग ४ दिएको छ । संस्थापकसँग १९ लाख ...
  • आज पनि ६ अंकले बढ्यो सेयर ब… Jun 15, 2016 Arthatantrashare broker
    काठमाण्डौं । सेयर बजार परिसुचक नेप्से बुधबार पनि ६ अंक बढीले उकालो लागेर अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको छ । हिजोको तुलनामा आज कारोबार रकममा भने झण्डै ८० करोड रुपैंयाको गिरावट आएको छ । आज बजारमा कारोबार घटेर पनि परिसुचक उकालो लागेको हो । आज बुधबार १ अर्ब ३९ करोड ९५ लाखको मात्र सेयर किनबेच हुँदा पनि नेप्से ६ दशमलव ३२ अंकले ...
  • रिडी हाइड्रोपावरको हकप्र… Jun 15, 2016 Arthatantrashare
    काठमाण्डौं । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको आजदेखि हकप्रद सेयर बिक्री खुला भएको छ। १० बराबर ३. ५ को अनुपातमा कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको हो। आगामी साउन ४ गतेसम्म लगानीकर्ताहरुले आफूसँग भएको सेयरको ३५ प्रतिशत सेयरका लागि आवेदन दिन सक्ने छन्। हकप्रद निस्कासनको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। इक्रा नेपालबाट कम्पनीको हकप्रद निस्कासनले ग्रेड ४ रेटिङ ...
  • आज मात्रै २ अर्ब १९ करोड ७९ … Jun 14, 2016 Arthatantraprofits
    काठमाण्डौं । आन दिनभरमा पुँजी बजारमा दुई अर्ब १९ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएपछि सेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएकोछ । यो रकम हालसम्मकै उच्च हो । आज नेपाल इन्स्योरेन्स कम्पनीको ४९ करोड चार लाख प्रमोटर सेयर प्रतिकित्ता ५५१ रुपैयाँको दरले कारोबार भयो । यही कारोबारले बजारलाई निकै माथि उठायो । त्यस्तै नेपाल बंगलादेश बैंकको १४ करोड २८ ...
  • आज फेरि बजारमा नयाँ रेकर्… Jun 13, 2016 Arthatantrashare
    काठमाण्डौं । बैंकिङ समूह चम्किएपछि आज फेरि पूँजी बजार आज सोमबार १६०९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएकोछ । बजार आज ११.६९ अंकले बढ्न पुगेको हो । बजारलाई बैंकिङ समूहले उचालेको हो । आज कारोबार रकम पनि एक अर्ब ७१ करोड रुपैयाँ छ । यो रकम हिजो आइतबारको भन्दा केही कम भए पनि औसत कारोबार रकम भने बढी नै हो । आज ...
  • खुल्यो एनबी इन्सुरेन्सको … Jun 13, 2016 Arthatantrashare broker
    काठमाण्डौं । एनबी इन्सुरेन्सको सेयर कारोवार आज सोमवारबाट खुलेको छ भने पहिलो आधा घण्टामा नै तीन लाख कित्ता सेयर बिक्री भइसकेको सेयर बजार स्रोतले जनाएकोछ । कम्पनीमा वित्तीय गडबढी पाइएपछि बीमा समितिले एनबी इन्सुरेन्सको कारोवार रोकेको थियो। कारोबार रोकिएसँगै यसको सेयर कारोवार समेत रोकिएको थियो। कम्पनीको स्वामित्व नयाँ व्यवस्थापनले लिएपछि एनबीको बीमा कारोवार खुलेको थियो। नयाँ व्यवस्थापनले हकप्रदबाट कम्पनीको चुक्ता पुँजी ...
  • जनता बैंकले पनि ल्यायो ५० … Jun 13, 2016 ArthatantraJanata Bank Nepal
    काठमाण्डौं । जनता बैंक नेपालले ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताका दरले हकप्रद दिने निर्णय गरेको छ । बैंकको आइतबार सम्पन्न साधारण सभाले यो निर्णय गरको हो । बैंकको संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधरण समूहको शेयर हिस्सा ४९ प्रतिशत कायम गर्ने र सोही बमोजिम सञ्चालक समितिको संरचनामा फेरवदल गर्ने र बैंकको प्रबन्धपत्र र नियमावलीमा ...
  • डिप्रोक्स लघुवित्त विकास … Jun 12, 2016 Arthatantrashare
    काठमाण्डौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर दिने भएको छ। राष्ट्रियस्तरको हकप्रदको सम्बन्धी प्रस्ताव पारित गर्नका लागि बैंकले असार १५ गते विशेष साधारणसभा बोलाएको छ । साथै बैंकले विशेष साधारणसभा प्रयोजनका लागि आषढ ५ गतेदेखि १५ गतेसम्म सेयर धनी दर्ता पुस्तीका बन्द रहने जनाएको छ । नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, विकास ...

[aas_zone zone_id=”6988″]