Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • नेपाल बंगलादेश बैंकले ल्य… Jun 12, 2016 ArthatantraNepal Bangladesh Bank
    काठमाण्डौं । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद सेयर जारी गरी पूँजी बढाउने निर्णय गरेको हो । राष्ट् बैंकको निर्देशन अनुसार आठ अर्ब पूँजी पूर्याउन कुनै ठोस कदम नचालेको बंगलादेश बैंकले हकप्रद सेयर निष्काशन गर्ने चर्चाले पछिल्ला ...
  • सातामा ८४ अंकले बढ्यो नेप्… Jun 11, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । यस साता सेयर बजार परिसूचक नेप्से ८३ दशमलव ५६ अंंकले उक्लिएको छ। आइतबार १ हजार ४ सय ८३ दशमलव १४ अंकमा रहेको नेप्से बिहीबार १ हजार ५ सय ६६ दशमलव ७० मा पुगेको छ। नेप्सेको वृद्धिसँगै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सिेटिभ साढे १८ अंकले र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ६ दशमलव ...
  • नेपाल लाईफको सेयर रोक्न धितोपत्र बोर्डको निर्देशन, आइतबारदेखि रोक्का ह… Jun 10, 2016 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्ने निर्देशन दिएको छ । बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई आज शुक्रबार पत्र पठाएर सेयर कारोबार रोक्न निर्देशन दिएको हो । बोर्डमा आवेदन नै नदिई कम्पनीले सूचना जारी गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न बोर्डले निर्देशन दिएको हो । पहिले नै सूचना प्रकाशित गर्दा बजार मूल्यमा चलखेल हुनसक्ने र अनुमति ...
  • प्रभु बैंकको ३ लाख कित्ता … Jun 10, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकले हकप्रदमा आबेदन नपरेका झण्डै साढे तीन लाख कित्ता सेयर लिलाममा राखेको छ । लिलाममा राखिएको सेयरको प्रति कित्ता एकसय रुपैयाँ न्युनतम मुल्य तोकिएको छ । प्रभुले गत चैत्र २८ गतेसम्म खुला गरेको २० प्रतिशत हकप्रदमा आबेदन नपरेको संस्थापक समूहको १ लाख ५७ हजार, २७१ कित्ता र सर्वसाधारण समूहको १ लाख ८४ हजार ६१४ कित्ता गरी जम्मा ३ ...
  • आज सेयर बजारको तीन रेडर्क, … Jun 9, 2016 Arthatantra
    काठमाण्डौं । आज सेयर बजारमा बिमा कम्पनीको सेयरको उच्च कारोबार हुन पुगेको छ । योसँगै बिमा कम्पनीहरुको मूल्य अकासिँदा समग्र बजार २० अंकले बढ्दै कारोबार झन्डै २०० करोडको हाराहारीमा पुगेको छ । सेयर बजारमा नेप्से सुचक, कारोबार रकम र बिमा सुचकले सबै रेकर्डलाई तोडेका छन् । बिमा सुचक ५९५.४३ अंकले बढेको छ भने हिजोसम्म उच्च बिन्दुमा रहेका बै‌क र होटल समूहको ...
  • मञ्जुश्री फाइनान्सको हकप… Jun 9, 2016 Arthatantramanju shree fanance
     काठमाडौं। मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनको साधारणसभाले १ वरावार १ दशमलव ७५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीको वुधवार सम्पन्न साधारणसभाले उक्त स्वीकृती प्रदान गरेको हो । विषेश साधारणसभावाट पारित भएपछि तत्कालै हकप्रद जारी गरिने कम्पनीले जनाएको छ । हकप्रदसंगै फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख ७८ हजार पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३२ ...
  • नेपाल लाइफले ल्यायो करिब ३… Jun 9, 2016 ArthatantraNepal Life Insurance
    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज बिहीबार कुल ३० लाख ९६ हजार ४२९ कित्ता सेयर जारी गर्ने जनाएको छ । यसरी जारी गर्न लागेको सेयरको प्रति कित्ता मूल्य रु २९ सय ५१ रुपैयाँ तोकिएको छ । अहिले कम्पनीको सेयर प्रतिकित्ता रु ४३ सय ५० रुपैयाँमाथि कारोवार भइरहेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमयम ...
  • सात कम्पनी जसले आज सेयर बज… Jun 8, 2016 Arthatantrashare broker
    काठमाण्डौं । नेप्से परिसूचक आज १५.३१ अंकले बढेको छ भने यसलाई उचाईमा लैजान सात कम्पनीले महत्वपूर्ण भूमिका खेलेका छन् । ती सात कम्पनीको सेयरले बजारमा उक्लिदा नेप्से १५४६ अंकमा चुलिन पुगेको हो । वमी माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्न पुग्दा नेप्से परिसूचक ...
  • फाइनान्सले ल्यायो ३ लाख कि… Jun 8, 2016 Arthatantra
    काठमाण्डौं । नेशनल माइक्रो फाइनान्सलाई साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । वित्तीय संस्थाले यहि जेठ २४ गते धितोपत्रबोर्डबाट आइपिओ निष्काशनको लागि स्वीकृति पाएको हो । आईपिओ निष्काशनका लागि बोर्डबाट स्वीकृति पाउने यो सबैभन्दा पछिल्लो कम्पनी हो । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने छ । जसका लागि कम्पनीले एनआईबिएल क्यापिटलाई ...
  • आज थपियो बजारमा ३० लाख कित… Jun 8, 2016 Arthatantra
    काठमाण्डौं । आज बुधबार सेयर बजारमा विभिन्न तीन कम्पनीको तीस लाख कित्ता भन्दा बढी बोनश सेयर सूचिकृत भएको छ भने दुई कम्पनीको संस्थापक सेयर साधारणमा रुपान्तरण भएको छ । त्यस्तै ओम डेभलपेमन्ट बैंकको आजैदेखि कारोबार खुलेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार बुधबार मुक्तीनाथ विकास बैंक, कन्काई विकास तथा त्रिवेणी विकास बैंकको बोनश सेयर सूचिकृत भएको हो । नेप्सेमा मुक्तीनाथको १९ ...

[aas_zone zone_id=”6988″]