Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयर बजार र बैंकहरुमा अभाव… Dec 29, 2017 ArthatantraArtha-mantralaya4
    काठमाडौ । सरकार ढुकुटीमा रकम थुप्रदै गएको छ । तर बैंक तथा वित्तीय क्षेत्रमा रकम अभाव भएको भन्दै बैंकहरूले कर्जा प्रवाह रोक्न थालेका छन् । लगानीयोग्य रकमको अभावमा बैंकहरूले कर्जा प्रवाह रोकेर निक्षेपको ब्याजदर बढाउनेतर्फ लागेका छन् । सरकारी खर्च अपेक्षित नहुदा सरकारी ढुकुटीमा दिनौ रकम थुप्रने क्रम बढ्दो छ । वित्तीय प्रणालीमा रकम अभाव भएको भन्दै बैंकहरु नयाँ कर्जा रोक्ने ...
  • बैङ्कहरु बिच ब्याज बढाउन प… Dec 29, 2017 Arthatantrabanking
    काठमाडौं। बजारमा तरलता अभाब देखिए सँगै बैङ्कहरु बिच निक्षेप खोस्ने प्रतिस्पधाृ सुरु भएको छ । सर्वोच्च अदालतले एनसेलले लाभांश मुद्दामा फैसला गरेसँगै पछिल्लो समय वित्तिय बजारमा तहल्का मच्चिएको छ । बैकिङ क्षेत्रमा तरलताको अभावले सेयर बजारमा समेत असर पारेको छ । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । एनसेलले लाभांश लैजाने भएपछि आफ्नो ऋण दिने क्षमता (तरलता) जोगाइ राख्न ...
  • लघुवित्तको तीन लाख कित्ता … Dec 29, 2017 ArthatantraIPO share
    काठमाडौं । लघुवित्तको ३ करोड बराबरको ३ लाख कित्ता साधारण सेयर बजारमा आउने भएको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले उक्त सेयर निष्काशन गर्ने भएको हो । संस्थाको प्रथम बार्षिक साधारण सभाबाट ३ करोडको सेयर निष्काशन गर्ने निर्णय गरिएको हो । वार्षिक साधारणसभाले संचालक समितिको अध्यक्षमा रामेश्वर सापकोटालाई चयन गरेको छ । सापकोटाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी ...
  • नेप्से लगातार गिरावटमै, दु… Dec 28, 2017 Arthatantranepse building
    काठमाडौँ। दुइ साताको लगातार गिरावट पछि बजार १४१४.७८ अंकमा झरेको छ । पछिल्लो दुईसातामा बजारले १०५ अंक गुमाएको छ। साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १०.७३ अंकले घटेर १४१४.७८ अंकमा पुगेको छ। कारोबारको सुरुवात १४२४ अंकबाट गरेको बजारले सवा एक घण्टामा १५ अंक गुमाउदै १४०९.४३ अंक छोएको थियो। त्यसपछि बढेको बजारले तीन अंक बढेर एक बजे १४२७ ...
  • १८ लाख ३४ हजार कित्ता हकप्… Dec 28, 2017 ArthatantraRight Share
    काठमाडौ । सेयर बजारमा बैक र फाईनान्सको १८ करोड ४३ लाख बराबरको हकप्रद सेयर थपिएको छ । विहीबार नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको १८ लाख ३४ हजार ६० कित्ता हकप्रद सेयर सूचीकरण भएको छ । हकप्रद सूचीकरण गराउने कम्पनीहरुमा कञ्चन डेभलपमेन्ट बैंक, समीट माईक्रोफाइनान्स र किसान माईक्रोफाइनान्स कम्पनी रहेका छन् । नेप्सेमा सूचीकरण भएसँगै तीनै कम्पनीको हकप्रद सेयर सेयरधनीले खातामा प्राप्त भएपछि ...
  • सरकारको पाँच अर्बको विकास … Dec 28, 2017 Arthatantrarastra bank
    काठमाडौ । तरलता अभाव खेपेका बैंकहरुलाई राष्ट्र बैंकले ५ अर्ब रुपैया दिने भएको छ । जसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ । केही वाणिज्य बैंकसंग लगानीयोग्य रकम नभएपछि राष्ट्र बैंकले बैंकहरुसँग रहेका विकास ऋणपत्रहरु खरिद गरेर ती बैंकहरुलाई रकम उपलब्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकले यही पुष १६ गते आइतबार पाँच अर्ब ...
  • तीन अर्बको ऋणपत्रको बिक्र… Dec 28, 2017 Arthatantraimages
    काठमाडौ । एनआईसी एशिया बैंकले नयाँ लगानीका लागि स्रोत जुटाउन एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ को बिक्री खुला गरेको छ । बैंकको डिबेन्चरमा यही पुस १३ देखि १७ गतेसम्म आवेदन दिन पाइनेछन । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ...
  • माइक्रोफाइनान्सको एक लाख … Dec 28, 2017 ArthatantraIPO share market nepal
    काठमाडौ । पुस २१ गतेदेखि एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता आईपिओ निष्काशन हुने भएको छ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले निष्काशन गरेको कुल एक लाख ६५ हजार कित्तामध्ये चार प्रतिशत अर्थात ६ हजार ६०० कित्ता संस्थाका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात आठ हजार ...
  • खरिदका लागि तयार रहनुस्, फ… Dec 27, 2017 Arthatantrashare
    काठमाडौं। पोखरा फाइनान्सले ९ करोड ८३ लाख रुपैया बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ। चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ९ लाख ८३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। फाइनान्सको हकप्रद आवेदन एनआर्इविएल क्यापिटल मार्केट लाजिम्पाट, पोखरा फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ। फाइनान्सले गत साउनमा एफपिओ निष्काशन गरेर आफ्नो ...
  • एक खर्बको पूर्वाधार विकास बैंक खोल्न चिनको प्रस्ताव, नेपालको सेयर कती … Dec 27, 2017 Arthatantrachina-nepal-flag-big
    काठमाडौं। राष्ट्र बैङ्कले पुर्वाधार विकास बैङ्क खोल्नको लागि मार्ग खुला गरेपश्चात नेपालमा १ खर्ब लगानीको बैङ्क खोल्नको लागि चिनले प्रयास सुरु गरेको छ । चीनले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने प्रस्तावमा नेपालको राय मागेको थियो । नेपालमा पूर्वाधार विकास बैंक खोल्न चीनले पठाएको प्रस्तावमा नेपाल राष्ट्र बैंकले १२ वटा बुँदामा आफ्नो राय दिएको छ। अर्थमन्त्रालयलाई चीनले एक खर्ब ...

[aas_zone zone_id=”6988″]