Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बीओकेले ल्यायो २५ प्रतिशत … Jun 1, 2016 Arthatantrabank of ktahmdnu BOK
    काठमाण्डौं । बैंक अफ काठमान्डु (बीओके)का सेयरधनीले २६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । मंगलबार बसेको बैंकको २१ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ । यसले २६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्न बैंकलाई बाटो खुला गरेको छ । साधारणसभाले बीओके र लुम्बिनी बैंक आपसमा गाभिएर ‘बैंक अफ ...
  • सेयर के हो ? कहिले आउँछ बजार… May 30, 2016 Arthatantrastock market
    एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई सेयर निष्कासन गर्नुपरेमा कम्पनीहरू प्राथमिक सेयर निष्कासन (आईपीओमा)मा जान्छन् । यसरी आईपीओमा जानुभन्दा अघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् । आईपीओ ...
  • आउने भो प्राइम कमर्सियल बै… May 30, 2016 Arthatantra
    काठमाण्डौं । प्राइम कमर्सियल बैंकले हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । बैंकले आज आइतबार हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन पेश गरेको हो । प्राइमले बैंकले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले ३ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । जस अनुसार बैंकले ...
  • अरुण काबेलीको शेयर निष्का… May 30, 2016 Arthatantra
    काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका निष्काशन गरेको साधारण शेयरको आवेदन आजदेखि बन्द हुने भएको छ । कम्पनीले प्रति शेयर  १०० रुपैंया अङ्कित दरका १५ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि साधारण शेयरमा माग गरेको थियो । कम्पनी माग गरेभन्दा भन्दाबढी शेयर खरीदका लागि आवेदन प्राप्त भएकाले सोमबार  बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन बन्द ...
  • सात लाख कित्ता साधारण सेयर… May 30, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले तारागाउँ रिजेन्सीको शेयर लिलामको प्रक्रिया रद्ध गरेको छ । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको सात लाख कित्ता साधारण शेयर लिलाममा राखेको थियो । साथै बैंकले लिलामको शेयर खरिदका लागि आवेदन दिएका आवेदकलाई बोलपत्र फिर्ता लिन आग्रह गरेको छ । यसअधि नेपाल इन्स्योरेन्सको दश लाख कित्ता शेयर लिलाम गरेको बैंकले तारागाउँको शेयर लिलामी प्रक्रिया ...
  • सानिमाले साढे एक करोड बढी … May 30, 2016 Arthatantra
    काठमाण्डौं । सानिमा बैंकलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि आइतबार अनुमति पाएको हो । यसै साताभित्र हकप्रद निष्कासनको सूचना सार्वजनिक गर्ने बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउनुपर्ने व्यवस्था गरेपछि सानिमाले हकप्रद निष्कासनलाई प्राथमिकता दिएको हो । बैंकले २ः१ अनुपातमा ...
  • मेगा बैंकको शेयर कारोबार श… May 29, 2016 Arthatantramega-bank-
    काठमाडौं । आजदेखि मेगा बैंक लिमिटेडको सेयर कारोबार शुरु भएको छ । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँगको झण्डै डेढ बर्ष लामो मर्जर प्रक्रिया पुरा गरेको मेगा बैंकको आज अर्थात जेठ १६ देखि नेप्सेमा शेयर कारोबार सुरु भएको हो । १० प्रतिशत बोनश शेयर दिएको मेगा बैंकको बोनश समायोजन पश्चात प्रतिकित्ता शेयर मूल्य ३५९ रुपैयाँ तोकिएको छ भने बैंकको आधारमूल्य भने प्रतिकित्ता २९२ रुपैयाँ ...
  • हाइड्रोपावरको ११ लाख ५५ हज… May 29, 2016 Arthatantra
    काठमाण्डौं । रिडी हाइड्रोपावरको हकप्रद असार १ गते देखि विक्री खुल्ला हुने भएको छ । कम्पनीले १० बजार ३.५ का दरले हकप्रद दिन लागेको हो । यो कम्पनीको जेठ १३ गतेसम्म सेयर किन्ने लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीले ११ लाख ५५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । ग्लोबल आइएमई क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक रहेको यो ...
  • आजबाट खानीखोला हाइड्रोको … May 29, 2016 ArthatantraHydro power
    काठमाण्डौं ।  आजदेखि खानीखोला हाइड्रोपावर कम्पनीको प्राथमिक साधारण सेयर आवेदन खुला भएको छ। ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर बिक्रीका लागि चाँडोमा जेठ १९ गते आवेदन बन्द हुनेगरी निस्कासन गरिएके हो। अंकित मूल्य १ सयका दरले आवेदकले न्यूनतम १ हजार र अधिकतम १ लाख रुपैयाँसम्मको आवेदन दिन सक्ने छन्। सेयरको विक्री प्रबद्र्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ। कम्पनीको ...
  • आयो ग्रीन डेभलपमेण्ट बैंक… May 28, 2016 Arthatantrashare
    काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले जेठ २३ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले एक सय रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर २३ गतेदेखि निष्काशन गर्ने भएको हो । साधारणशेयर निष्काशनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । ३ साता अघि धितोपत्र बोर्डबाट ...

[aas_zone zone_id=”6988″]