Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सातामा ७ अर्बको सेयर कारोब… May 28, 2016 Arthatantrashare
    काठमाण्डौं ।  यो साता नेपाल स्टक एक्सचेन्जमा ७ अर्ब १४ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १४७ कम्पनीहरुको १ करोड ४६ लाख ७० हजार ३  सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ६६.७५ प्रतिशत बढि हो। गत साता १५३ कम्पनीहरुको ४  अर्ब २९ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरका ६९ लाख ६१ ...
  • कहिले आउला बैंकहरुको २० अर… May 27, 2016 Arthatantrashare
    काठमाण्डौं । १४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । सेयर नियमन नियकाबाट अनुमति लिइसकेको र अनुमति लिन बाँकी रहेकाले यति धेरै रकमको सेयर एकै पटक बजारमा भने आउनेछैन । हाल कायम २९ बाणिज्य बैंकहरु मध्ये १४ वटाले हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने निर्णय गरिसकेका छन् ...
  • आयो करिब साढे ९३ लाख कित्त… May 27, 2016 Arthatantra
    काठमाण्डौं । एन आइ सी एशिया बैंकले चार बराबर एक (४ः१) अर्थात पच्चिस प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकको एक सय कित्ता सेयर हुनेले २५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।बैंकको हकप्रद शेयरका लागि आगामी असार १५ गतेसम्म आवेदन दिन पाईनेछ । बैकले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद ...
  • अब हकप्रद सेयर निस्कासनको … May 26, 2016 Arthatantranepse_photo
    काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निस्कासनको लागि सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएमा ५ दिनभित्रै बोर्डले स्वीकृति दिने भएको छ। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको पुँजी बृद्धिका लागि ठूलो परिमाणमा हकप्रद सेयर निस्कासनको तयारी गरेका बेला बोर्डले यसलाई थप सहजता प्रदान गरेको हो। हकप्रद सेयर निस्कासन अनुमतिको निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र निवेदनसँग संलग्न विवरण तथा ...
  • यसरी भयो ङादीको सेयर बाँडफ… May 25, 2016 Arthatantra
    काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले खोलेको आईपीओ सेयरको बाँडफाँड आज भएको छ । एनआईबीएल क्यापिटल लाजिम्पाटमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो । न्यूनतम तोकिएको ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार कित्ता अर्थात ५० लाख रुपैयाँसम्मको आवेदन परेको थियो । यस कम्पनीमा ठूला लगानीकर्ता बढी मात्रामा लाभान्वित भएका छन् । सामान्यतः ५० हजार रुपैयाँभन्दा बढी लगानी गर्नेलाई ...
  • फाइनान्स र इन्स्योरेन्सल… May 24, 2016 ArthatantraShare Market
    काठमाण्डौं । सगरमाथा फाइनान्सले पूँजी वृद्धिका लागि भारी मात्रामा हकप्रद निष्काशन गर्ने भएको छ । त्यसै गरि हामा मर्चेण्टले पनि हकप्रद निष्काशन गर्ने भएको छ भने हिमालयन जनरल इन्स्योरेन्सले पनि बोनस शेयर बितरणका लागि बुक क्लोजको मिति तोकेको छ । सगरमाथा फाइनान्सले पूँजी बिस्तार गर्नका लागि ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित असार ३ गते दशौं वार्षिक साधारण सभा आह्वान ...
  • बजारमा आयो करिब १ करोड ६९ ल… May 24, 2016 Arthatantra
    काठमाण्डौं । आज मंगलबार पूँजी बजारमा चार वाणिज्य बैंक लगायतका विभिन्न आधादर्जन कम्पनीको करिब एक करोड ६९ लाख कित्ता नयाँ सेयर थपिएको छ । एसबीआई, एनसीसी, सेञ्चुरी, मेगा बैंक लगायतका कम्पनीको एक करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनश सेयर सूचिकृत भएको छ । एसबी आई बैंकको ८२ लाख ५५ हजार ४ सय ५८ कित्ता, एन्सीसी बैंकको ३२ लाख ...
  • नेप्से साढे १४ अंकले बढ्दा… May 23, 2016 Arthatantranepse_photo
    काठमाडौं । बजारमा झण्डै डेढ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा आज हालसम्मकै उच्च रकम अर्थात १ अर्ब ४४ करोड ५१ लाख रुपैयाँको कारोबार भयो। सोमवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेर अडिएको छ । आइतवार नयाँ बनाएको रेकर्डलाई तोड्दै आज नेप्से १ हजार ५ सय २४ अंकमा पुगेको हो । आइतवार १ हजार ५ सय ९ दशमलव ३९ अंकमा ...
  • कमोडिटी मार्केट : धितोपत्र बोर्डको मातहतमा, आकर्षित होलान् त सेयर लगान… May 23, 2016 Arthatantrashare commodities
    काठमाण्डौं । सरकारले कमोडिटी र फ्युचर मार्केटलाई व्यवस्थित र नियमनका लागि तयार भएको ऐनको मस्यौंदालाई अन्तिम रुप दिएको छ । अर्थमन्त्रालयले केही दिनभित्रै मस्यौैंदालाई अन्तिम रुप दिएर मन्त्रीपरिषद्मा पठाउन लागेको हो । अहिले कमोडिटी र फ्युचर मार्केटको कारोबार भएपनि नियमन नहुँदा लगानीकर्ता ठगिरहेका छन् । ऐनको मस्यौंदाभित्र बस्तु विनिमय बजार, बस्तुको कारोबार व्यवसाय,राफसाफ र फर्छयौट व्यवसाय र वेयरहाउस व्यवसाय गरेर चारवटा ...
  • ग्रीन डेभलपमेण्ट बैंकले ल… May 23, 2016 Arthatantra
    काठमाण्डौं । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । साधारणशेयर निष्कासनका लागि नियमन निकायबाट अनुमति पाइसकेको बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ४ करोड ४० लाख रुपैया बराबरको आइपिओ जारी गर्ने भएको हो। बागलुङमा मुख्य कार्यालय ...

[aas_zone zone_id=”6988″]