Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सगरमाथाको १५.८५ प्रतिशत ब… May 23, 2016 Arthatantrashare
    काठमाडौं । सगरमाथा फाइनान्स कम्पनीको सञ्चालक समितिले प्रस्ताव  गरेको १५ दशमलव ८५ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंङ्कले स्वीकृत गरेको छ । संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई उक्त बोनस शेयर वितरण गर्ने छ । संस्थाले हाल ३ अर्ब ८३ लाख निक्षेप सङ्कल गरी २ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै संस्थाले सो अवधिमा  ११ करोड ८७ ...
  • सेयर बजारले तोड्यो रेकर्ड,… May 22, 2016 ArthatantraShare Market
    काठमाण्डौं । सेयर बजारमा आज अहिलेसम्मकै उच्च कारोबार भएको छ । बजारमा १३५ कम्पनीको एक अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकममा भएको उत्साहजनक प्रगतिसँगै सुचक पनि दोहोरो अंकले उक्लिएको छ । बजार १० अंकले बढेर १५०९ अंकमा पुगेको छ । आइबार सेयर बजारले रकम र सुचक दुबैको रेकर्ड तोडेको हो । बिमा कम्पनीमा लगानीकर्ताहरुको आकर्षणले गर्दा सेयर ...
  • नेपाल लाइफ इन्स्योरेन्सल… May 21, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ औं साधारणसभा बैठकले एफपीओ सेयर निस्कासन गरेर संस्थापनतर्फ रहेको सेयर हिस्सा घटाउने भएको छ। हाल संस्थापक समूहमा रहेको ८० प्रतिशत र सर्वसाधारण समूहमा रहेको २० प्रतिशत हिस्साको अनुपातलाई ७० र ३० गर्नको लागि कम्पनीको एफपीओ सेयर जारी गर्ने भएको हो। ३१ लाख कित्ता एफपीओ (फर्दर पब्लिक अफरिङ) निस्कासन हुने बताइएको छ। एफपीओबाट कम्पनीको चुक्ता पुँजीमा ...
  • आज मात्रै एक अर्बको सेयर क… May 18, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज बुधबार सेयर बजारमा एक अर्बको कारोबार भएकोछ भने हिजोको तुलनामा दोहोरो अंकले बजार बढ्न पुगेको छ । सेयर बजार १२।७३ अंकले बढ्दै १४९६ अंक पुगेर रोकिएकोछ । दिनभरीमा सबैभन्दा वढि कारोबार नेशनल लाइफको १५ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसका साथै, एनबी बैंकको ६ करोड १७ लाख, एनएमबी चार करोड ५५ लाख र सानिमा ...
  • बिक्री भयो नबिल बैंकको १ ल… May 18, 2016 Arthatantra
    काठमाण्डौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलबाट बेच्न लागेको नबिल बैंकको एक लाख ६२ हजार कित्ता सस्थापक सेयर दुई वटा सस्थाले पाएका छन्। इन्भेष्टमेन्ट कम्पनीले यो सेयर प्रतिकित्ता १६३१ रुपैयाँमा किन्ने प्रस्ताव गरेका छन्। सेयर किन्न अधिकतम मूल्य प्रस्ताव गर्ने लगानीकर्तालाई पैसा जम्मा गर्न एनआईडिसी सूचना दिइसकेको छ। सेयर किन्न बोलकबोलमा जम्मा गरेको बाहेक बाँकी पैसा जम्मा गर्न एनआईडिसीले लगानीकर्तालाई म्याद दिएको ...
  • ४५ करोड बराबरको सेयर आयो, अ… May 16, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । अरुण काबेली हाइड्रो पावरले स्थानीय वासिन्दाका लागि सोमबार देखि सेयर निष्कासन गरेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ कित्ता सेयर निष्कासन गरिएको हो । असार ५ गतेसमम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । यो १५ लाख कित्ता मध्ये पाँचथरका तीन गाविस र ताप्लेजुङ चार गाविसका बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी नौ लाख कित्ता ...
  • बजारमा आयो ४ लाख कित्ता से… May 15, 2016 Arthatantrakarnali-bank
    काठमाण्डौं । कर्णाली डेभलपमेन्ट बैंकले चार लाख कित्ता हकप्रद सेयर निस्कासन गरेको छ । १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । बैकको हकप्रदमा वैशाख १३ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको तीनजिल्ले कर्णाली डेभलपमेन्ट बैंकले आइतबार सार्वजनिक सूचना जारी गरी हकप्रद शेयर खुला भएको जानकारी ...
  • ४८ लाख कित्ता सेयर थपिएपछि… May 13, 2016 ArthatantraShare Market
    काठमाण्डौं । यस साता शेयरबजारमा पाँच अर्ब २८ करोड बराबरको शेयर किनबेच भएको छ । साताभर पाँच दिन खुलेको बजारमा विहिबार मात्रै एक अर्ब १८ करोड बढीको शेयर किनबेच भएको थियो । यस साता शेयर बजारमा ४८ लाख कित्ता बोनश शेयर थपिएको छ । अधिकांस कम्पनीहरुले नाफामा उल्लेखीय वृद्धि गरेको विवरण सहितको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणहरु प्रकाशित गरेका कारण ...
  • २६ करोड नाफा कमाएको बैंकले… May 12, 2016 Arthatantrabank
    काठमाण्डौं । लघुवित्त क्षेत्रको सरकारी स्वामित्व धेरै रहेको कम्पनी नेपाल ग्रामिण बिकास बैंकले सर्बसाधारणको हिस्सा बढाउँन १५ प्रतिशत थप शेयर निष्काशन गर्ने भएको छ । नेपाल ग्रामिणमा हाल १५ प्रतिशत सर्बसाधारणको र ८५ प्रतिशत सरकारी तथा संस्थापकहरुको स्वामित्व रहेकोमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउँन थप साधारण शेयर निश्काशन (एफपीओ) जारी गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रहेकोमा ...
  • नेपाल बैंकले एक अर्व ५७ कर… May 11, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले हकप्रद सेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । बैंकले ५६ औं साधारण सभाका लागि बुधवार एजेण्डा सार्वजनिक गर्दै यसै वर्ष चुक्ता पुँजी आठ अर्व पुर्याउन सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकसँग अहिले छ अर्व ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ। हकप्रदबाट ...

[aas_zone zone_id=”6988″]