Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • विकास बैंकले ल्यायो ४ लाख … May 11, 2016 Arthatantragreen dev bank
    काठमाण्डौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारण सेयर निष्कासनको अनुमति पाएको छ । बाग्लुङमा मुख्य कार्यालय रहेको यो बैंकको सेयर निष्कासनका लागि धितोपत्र बोर्डले आइतबार अनुमति दिएको हो । बैंकले चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । तीन जिल्ला कार्यक्षेत्र रहेको यो बैंक सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १० करोड रुपैयाँ ...
  • बजारमा फेरि आयो ४८ लाख ३१ ह… May 10, 2016 Arthatantra
    काठमाडौं । पूँजी बजारमा सोमबार ४८ लाख ३१ हजार ३ सय ६० कित्ता शेयर थपिएका छन् । सिद्धार्थ बैंक, रिलायबल माइक्रो फाइनान्स, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सहारा विकास बैंकको बोनश शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । त्यस्तै संस्थापक र साधारण शेयरको अनुपात ५१:४९ बनाउन विभिन्न तीन कम्पनीको संस्थापक शेयर साधारणमा रुपान्तरण गरिएको छ । सोमबार नेप्सेमा एक वाणिज्य बैंक, एक ...
  • तपाईले लिनुभयो त सेयर किने… May 9, 2016 Arthatantrashare certificate
    काठमाण्डौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले सेयर वाँडफाँड गरेको करिव चार महिनापछि प्रमाणपत्र वितरणको काम सुरु गरेको छ । सेयरधनीले प्रमाणपत्र लिन वाँडफाँडपत्रसँगै नागरिकताको प्रतिलिपी पनि लैजानु पर्छ । सेयर भरेकै ठाउँबाट प्रमाणपत्र वितरणको काम भइरहेको छ । वाँडफाँड गरेको लामो समयपछि कम्पनीले आज सोमबारबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो । कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको ...
  • काष्ठमण्डपले २५ प्रतिसत ह… May 9, 2016 Arthatantrarp_kastamandap1.jpg
    काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिसत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको आठौं वार्षिक साधारणले पारित गरेअनुसार एक सय बराबर २५ कित्ता बराबर हकप्रद निष्काशन गर्न लागिएको हो । बैंकले सेयर निष्काशनका लागि विक्री प्रबन्धकमा एनसिएम मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार भएको सम्झौतामा काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी र ...
  • नेपाल बैंकले बेच्ने भो ४ ल… May 8, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले आफ्नो नाममा रहेको नागरिक लगानी कोषको ४ लाख कित्ता शेयर पुनर्बिमा कम्पनीलाई बेच्न अनुमति मागेकोमा नागरिक लगानी कोषले स्वीकृति दिएको छ । नागरिक लगानी कोषको शुक्रबार बसेको बोर्ड बैठकले कोषको निदिष्ट कानुनी दायरामा रहेर शेयर बेच्न अनुमति दिएको हो । नेपाल बैंकले चार लाख कित्ता नागरिक लगानी कोषको संस्थापक शेयर पुनर्बिमा कम्पनीलाई बेच्ने क्रममा अर्थ मन्त्रालयसँग अनुमति ...
  • सरकारले पुँजी बजारलाई तत्… May 8, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निजीकरण नगर्ने भएको छ। देशको एकमात्र स्टक एक्सचेन्ज कम्पनीमा सरकारको ५८ प्रतिशत र नेपाल राष्ट्र बैंकको ३५ प्रतिशत स्वामित्व छ। नेप्से निजीकरणको माग धेरै वर्ष अगाडिदेखि उठे पनि सरकारले आफ्नो स्वामित्व छाड्न आलटाल गरिरहेको हो। पूर्णरुपमा निजीकरण नगर्ने बरु नेप्सेमा रहेको आफ्नो सेयर विस्तारै कम गर्दै जाने सरकारको योजना रहेको अर्थ मन्त्रालयका राजस्व सचिव ...
  • आयो करिब साढे ९२ लाख कित्त… May 8, 2016 Arthatantrashare
    काठमाण्डौं । एनआइसी एशिया बैंकले चार बराबर एक९४ः१० अर्थात एक सय कित्ता सेयर बराबर २५ कित्ताका दरले हकप्रद निष्काशन गरेको छ । आगामी जेठ १३ गते देखि यो हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । लगानीकर्ताले असार १५ गतेसम्म आवेदन दिन पाउने छन् । बैशाख ३० गतेसम्म सेयर किन्ने लगानीकर्ताले यो बैंकको हकप्रद पाउने छन् । बैशाख ३१ गते हकप्रद निष्काशनका लागि ...
  • दुई बैंकको मर्जर तोडिएपछि … May 5, 2016 ArthatantraWorld Business teamwork puzzle pieces
    काठमाण्डौं । माछापुच्छ्रे बैंक र जनता बैंकको संयुक्त वोर्ड वैठकले मर्जर तोडिएको जानकारी राष्ट्र बैंकलाई गराएको छ । अब दुईले पुँजी बढाउनका लागि करौंको सेयर कित्ता बजारमा ल्याउने भएका छन् । जनता बैंकलाई गाभ्ने सहमतिबाट पछाडि फर्किएको माछापुच्छ्रे बैंकले आफ्नै हिसावले पुँजी पुर्‍याउने निर्णय गर्दै मर्जर तोडिएको जानकारी राष्ट्र बैंकलाई दिएको थियो । माछापुच्छ्रेको निवेदनपछि नियमन विभाग अन्तर्गत रहेको ुमर्जर डेक्सु ...
  • लगानीका लागि तयार हुनुहोस… May 4, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा परेको आवेदन अनुसार सेयर बजारमा केही समयभित्रमै सवा १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन हुने भएकोछ । बोर्डमा विभिन्न समूहका ३४ वटा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ ९१० करोड २८ लाख कित्ता० बराबरको हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् । तीमध्ये अधिकांश बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । बोर्डबाट अनुमति पाएपछि ...
  • सेयरमा बजारमा आज ७६ करोडको… May 2, 2016 ArthatantraShare Market
    काठमाण्डौं । आज सोमबार पुँजी बजार साढे नौं अंकले बढेर १४७४.४७ अंकमा पुगेको छ । लगानीकर्ताहरु बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न थालेपछि नेप्सेको गति पनि बढेको छ । सोमबार प्रमुख कारोबार हुने १० कम्पनीमा नौ वटा बाणिज्य बैंक रहेका छन् । कूल ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बाणिज्य बैंक समूहको मात्रै ४८ करोडको किनबेच भएकोछ । साधारण शेयर बाँडफाँडको निकै ...

[aas_zone zone_id=”6988″]