Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • ७ लाख कित्ता सेयर लिलामीमा… May 2, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारागाँउ रिजेन्सी होटलको सात लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । बैंकले खुल्ला बोलकबोलबाट यो सेयर विक्री गर्न लागेको हो । होटल स्थापना गर्दा दिएको कर्जालाई बैंकहरुले सेयरमा परिणत गरेर बैंकहरु सेयरधनी भएका थिए। यही सेयर नेपाल बैंकले बिक्री गर्न लागेको हो । यस अघि स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस्तो सेयर विक्री गरिसकेको ...
  • सेयरमा लगानी कसरी गर्ने ? व… Apr 29, 2016 Arthatantrawareg buffet cover
    अमेरिकाका दोस्रा र विश्वकै तेस्रा धनी वारेन वफेटले अमेरिकी ६ हजारलाई ६८ दशमलव ५ अर्ब बनाए । लगानी गर्न माहिर मानिने उनी विश्वकै अति आदरणीय व्यवसायी पनि हुन् । २४ फेब्रुअरी २०१४५ मा उनले आफ्ना लगानीकर्ता (सेयरहेल्डर्स) लाई सम्बोधन गर्दै एउटा चिठी लेखे जुन फर्चुन पत्रिकाको १७ मार्च २०१४ को अंकमा प्रकाशित भएको थियो । त्यस चिठीमा उनले सेयर बजारमा कहिले ...
  • बैंकको २ करोड ७ लाख कित्ता … Apr 29, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकसहित ८ कम्पनीका २ करोड ७ लाख कित्ता सेयर बजारमा थपिएको छ। कम्पनीका साधारण, बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख ७३ हजार ६ सय ७५ कित्ता बोनस सेयर थपिएको छ। सो कम्पनीको ९० लाख कित्ता साधारण एफपीओ सेयर पनि बजारमा चाँडै नै सूचीकृत हुने छ। हाल कम्पनीको ...
  • फेरि आइपुग्यो बजारमा १० ला… Apr 29, 2016 ArthatantraSangrila-development bank
    काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख कित्ता सेयर लिलाममा बेच्ने भएको छ । सस्थापक समूहले नौं लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर नकिनेपछि बैंकले लिलाममा बेच्न लागेको हो । सर्वसाधारण लगानीकर्ताले पनि ७१ हजार सात सय ७३ कित्ता सेयरमा आवेदन नदिएपछि बैंकले लिलाममा बेच्न लागेको हो । धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिलले यो सेयर लिलाम गराउने छ ...
  • आज जारी भयो ११ अर्बको विका… Apr 28, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज ११ अर्बको ‘विकास ऋणपत्र २०८८’ जारी गरेको छ। यसको ब्याजदर भने बोलकबोल मार्फत् निर्धारण गरीने भएको छ। १५ वर्ष समयावधि रहेको यो ऋणपत्रको वैशाख १७ गते साँवा भुक्तानी गर्नुपर्छ । यो ऋणपत्र धितो राखि बैंकबाट ऋण समेत निकाल्न सकिन्छ। यस ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ...
  • सेयर बिक्रीबाटै हुने भो सो… Apr 28, 2016 Arthatantra
    काठमाण्डौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलबाट बेच्न लागेको नबिल बैंकको सेयर प्रति कित्ता १६३० रुपैयाँको हाराहारीमा बिक्री हुने भएपछि कम्पनीले सोचेभन्दा ५ करोड रुपैयाँ बढी कमाउने भएकोछ । न्युनतम १३५३ रुपैयाँमा बोलकबोल गराइएको यो सेयर किन्न प्रतिकित्ता १६२० रुपैयाँभन्दा बढी मूल्य ‘कोट’ गरेर चार सयको हाराहारीमा आवेदन परेको छ । एनआईडिसीले हिजो मंगलबारदेखि आवेदन छुट्याउने काम थालेको हो । यो कम्पनीले आफ्नो ...
  • प्राथमिक सेयरको कारोबार अ… Apr 26, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयरको कारोबार सुरु हुन लाग्ने समय घटाउन गृहकार्य थालेको छ । बोर्डले सेयर निष्कासन देखि कारोबार गर्दासम्म जम्मा दुई महिनामात्रै लाग्ने गरि नयाँ व्यवस्था गर्न लागेको हो । ‘हामी अहिलेको समय घटाउने गृहकार्यमा छौं, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने, अहिले ६ महिना भन्दा बढी समय लाग्छ । यसलाई घटाएर दुई महिनामा झार्ने योजना छ ...
  • आज मात्रै आयो २ करोड ७ लाख क… Apr 26, 2016 Arthatantra
    काठमाण्डौं । आज मंगलबार सेयर बजारमा विभिन्न आठ कम्पनीको २ करोड ७ लाख कित्ता सेयर सुचीकृत भएको छ । आठ कम्पनीहरुको साधारण, हकप्रद र बोनश सेयर गरी उक्त परिमाणको सेयर सुचीकृत भएको हो । उक्त सेयरमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख कित्ता सयर समावेश रहेको छ भने रिलायन्स लोटस फाइनान्सको एफपिओ बाट वितरण गरिएको ५१ हजार कित्ता सेयर पनि ...
  • सेयर बजारमा वाणिज्य बैंकक… Apr 25, 2016 Arthatantrabank
    काठमाण्डौं । नेप्से परिसूचकले सोमबार १४६१ अंक पार गरेर फेर नयाँ रेकर्ड कायम गरेको छ । बाणिज्य बैंक समूह चम्किदै गएपछि बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरेको हो । रेकर्ड सँगै बाणिज्य, विकास बैंक र इन्स्योरेन्स समूहको सूचकहरु पनि आकाशिएका छन् । ५० करोड रुपैयाँको सेयर कारोबार भएको बाणिज्य बैंक समूहको सूचक आज सोमबार ७.६५ अंकले उक्लियो । नेपाल बंगलादेश ...
  • आउँदैछ दुई विकास बैंकको १४… Apr 25, 2016 ArthatantraShare Market
    काठमाण्डौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक हकप्रद सेयर जारी गर्ने भएका छन् । कम्युनिटीले वैशाख ३० र कर्णालीले जेठ २ गतेबाट हकप्रद सेयर जारी गर्न लागेका हुन् । कम्युनिटीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको बैंकले १०० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको हो ...

[aas_zone zone_id=”6988″]