Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • आयो १७ लाख कित्ता सेयर, ६० क… Apr 24, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल बैंकले आफ्नो नाममा रहेको दुई कम्पनीको ठूलो परिमाणको शेयर बेच्न सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । बैंकले नेपाल ईन्स्योरेन्सको १३ लाख ५० कित्ता मध्ये १० लाख कित्ता र तारा गाउँ रिजेन्सी होटलको ७ लाख कित्ता शेयर बेच्न सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको हो । सिद्धार्थ क्यापिटलले शेयर बिक्रीका लागि चाँडै नै सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको बुझिएको छ ...
  • सेयरमा हालसम्मकै उच्च कार… Apr 24, 2016 Arthatantraprofits
    काठमाण्डौं । आइतबार नेप्से दोहोरोे अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांश समुहमा हरियो भएको बजारमा वाणिज्य बैंक समुह उर्लिएपछि बजार दोहोरो अंकले बढेको हो । लगानीकर्ताको आर्कषण बढ्दा वाणिज्य बैंकहरुको कारोबार बढेपनि कमाउने कम्पनीको अग्रपक्तिमा भने विकास बैंकहरु देखा परेका छन् । आइतबार बजारमा वाणिज्य बैंक समुह १७ अंकले उकालो लागेपछि नेप्से समेत १२ अंक बढीले ...
  • सेयर बजारमा छिर्नुभन्दा प… Apr 24, 2016 Arthatantra
    धितोपत्रबजारमा हरेक दिनजसो नयाँ लगानीकर्ताहरु भित्रने गर्छन् । कतिपयले बजारका बिषयमा आवश्यक जानकारी लिएर बजारमा प्रवेश गर्छन भने कतिपय लगानीकर्ताहरु सामान्य जानकारी बिनापनि बजारमा छिरेको भेटिन्छ । सामान्य जानकारी विना बजारमा प्रवेश गर्दा लगानी डुब्ने सम्भावना त्यत्तीनै रहन्छ । यसकारण धितोपत्र बजारमा जानु अगाडि यी शब्दावलीहरु जानेमा लाभदायक हुनसक्छ । बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी वृद्धि गर्न ...
  • एनएमबी माइक्रोफाइनान्सले… Apr 23, 2016 Arthatantra
    काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले १  शेयर बराबर १.२ (१ः१।२)को  अनुपातमा  हकप्रद शेयर दिने भएको छ । जसका लागि संस्थाले वैशाख २५ मा विशेष साधारणसभा बोलाएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने , १  शेयर बराबर १।२ (१ः१।२)को  अनुपातमा  हकप्रद शेयर निष्काशन गर्ने र बोनश शेयर जारी गर्ने  प्रस्ताव पारीत गर्ने भएको छ । सभा प्रयोजनको लागि शेयरधनीको दर्ता ...
  • नबिल बैंकमा सेयर कर्जा र ख… Apr 22, 2016 Arthatantranobil bank
    काठमाण्डौं । नबिल बैंकले सेयर कर्जा र खाताको शुभारम्भ गरेको छ । यो सेवा अन्तर्गत लगानीकर्ताले अभौतिक (डिम्याट) शेयर धितो राखी झन्झट मुक्त र चाँडो कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् । नबिल बैंकको नबिल इन्भेष्टमेन्टमा डिम्याट खाता खोल्न इच्छुक लगानीकर्ताहरुले बैंकको जुनसुकै शाखा मार्फत अब डिम्याट खाता खोल्न आवेदन दिन सक्ने छन् । सेयर खाता नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरुको ...
  • बजारमा आयो १८ लाख १८ हजार ४… Apr 21, 2016 Arthatantrashare
    काठमाण्डौं । गत बर्षको नाफाबाट वोनस सेयर वितरण गरेका तीन कम्पनीले आफ्नो सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत गराएका छन् । एभरेष्ट फाइनान्स, टुरिज्जम डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंकको सेयर सुचिकृत भएको हो । तीन बैंकको कुल १८ लाख १८ हजार ४३० कित्ता वोनस सेयर सुचिकृत भएका हुन् । बिहीबार सबैभन्दा वढि टुरिज्जम डेभलपमेन्ट बैंकको १० लाख ८५ हजार ४४० कित्ता ...
  • नेपाल टेलिकमको कलैपिच्छे … Apr 21, 2016 Arthatantra
    काठमाडौं। नेपाल टेलिकमको सिमबाट हुने प्रत्येक कलबापत निश्चित रकम छुट्याई त्यो रकम कल गर्ने व्यक्तिलाई सेयरस्वरुप उपलब्ध गराउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। नेपाल टेलिकमको कम्पनी सुधारको मार्गचित्र सार्वजनिक गर्ने क्रममा विभागीय मन्त्री समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले टेलिकम व्यवस्थापन समक्ष यस्तो प्रस्ताव राखेका हुन्। टेलिकमको क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको भन्दै सञ्चारमन्त्री राईले टेलिकमलाई एक नम्बरको कम्पनी बनाइराख्न जनतालाई त्यसको ...
  • सेयर बजारमा एकै दिन १ अर्ब … Apr 20, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकमा लगानी तानिएपछि सेयर बजार करिव दोहोरो अंकले बढ्दै आजको कारोबार एक सय करोड नाघेको छ । बजार ९.८८ अंकले हरियो हुँदै १४४०.६९ अंकमा पुगेको छ । दिनभरीमा १३० कम्पनीका एक अर्ब सात करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ र अन्य सुचकले बजारलाई माथि लगेका हुन् । बैंकिङ १६.२३ र अन्य सात ...
  • सेयर बजारमा बैंककै हालीमु… Apr 19, 2016 Arthatantrashare
    काठमाण्डौं । वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण बढेपछि आज मंगलबार पनि नेप्से थप उचाईमा पुगेको छ । मंगलबार नेप्से २।२१ अंकले बढेर हालसम्मकै उच्च विन्दु १४३०.८१ अंकमा पुगेको छ । आज बजारमा १३३ कम्पनीको ८२ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका अधिकांश समुहको सूचक घटेपनि बजार उकालो लागेको छ भने समग्र कारोबारमा केहि गिरावट देखिएको छ ...
  • ५५ प्रतिशत हकप्रद सेयर जार… Apr 19, 2016 Arthatantra
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले बैशाखभित्रै हकप्रद सेयर जारि गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद सेयर जारि गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउनु पर्ने नीति अनुसार हकप्रद जारि गरेर पुँजी बढाउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले जानकारी दिए । बैंकले हकप्रद सेयर जारी गर्न सञ्चालक ...

[aas_zone zone_id=”6988″]