Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • आजै मात्र १९ करोड ६७ लाख रु… Apr 18, 2016 Arthatantrashare
    काठमाण्डौं । आज सोमबार बजार १९.१७ अंकले उक्लिएर १४२८.६० अंकमा पुगेको छ भने बजारमा १३३ कम्पनीको ९० करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बाणिज्य बैंकहरुसँगै बिमा कम्पनी चम्किँदा बजार निकै उक्लिएको हो । स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआइ र नबिल बैंकको सेयर सोमबार चम्किएका छन् । बाणिज्य बैंक र बिमाले सेयर बजारलाई नयाँ उचाइमा पुर्‍याएका हुन् । सबैभन्दा बढी ...
  • अब नेपाल लाइफले डिम्याट से… Apr 18, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिम्याट सेयर मात्रै वितरण गर्ने भएको छ । डिम्याट सेयरको मात्रै कारोबार भइरहेकोले कागजी प्रमाणपत्र वितरण नगर्ने जानकारी कम्पनीले दिएको हो । यो कम्पनीको सेयर किनेका लगानीकर्तालाई सबै सेयर डिम्याट गराउन आग्रह गर्दै कम्पनीले हाल घोषणा गरेको बोनस सेयर पनि डिम्याट मात्रै दिने जनाएको छ। भौतिक सेयर प्रमाण पत्र उपलब्ध गराउँदा यस्ता प्रमाणपत्रको कारोबार गर्न ...
  • साढे १७ करोडको हकप्रद सेयर… Apr 17, 2016 Arthatantra
    काठमाण्डौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । कम्पनीले साढे १७ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले गत बर्षको नाफाबाट १५ प्रतिशत वोनस सेयर दिएको थियो । कम्पनीको विशेष साधारणसभाले हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । अहिले कम्पनीको चुक्ता पुँजी ३३ करोड हाराहारी छ । ५ ...
  • खातामा नै आउनेछ सेयरको ४१ … Apr 17, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ सेयर अर्थात एफपिओमा नपरेको ४१ अर्ब रुपैयाँ आजबाट फिर्ता गर्न सुरु भएकोछ । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजबाट सेयर नपरेको पैसा बैंक खातामा नै पठाइने भएकोछ । कोषका अनुसार एफपिओका आवेदकहरुले आवेदन फारममा नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक र गुडविल फाइनान्समा भएको बैंक खाताको विबरण अनुसार ...
  • वार्षिक ९ अर्ब कमाउने भाटभ… Apr 15, 2016 ArthatantraBhatbhateni
    काठमाडौं । भाटभटेनीले सर्वसाधरणमा सेयर जारी गर्ने भएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै भाटभटेनी सुपरस्टोरलाई आम नेपालीको सुपरस्टोर बनाउने आकांक्षा अनुरुप यसको सेयर सर्वसाधारणमा विक्री गरी पब्लिक कम्पनीमा जाने बताइएकोछ । भाटभटेनीको वार्षिक कारोबार झन्डै ९ अर्ब रुपैयाँ बराबरको रहेको छ । मीनबहादुर गुरुङले टंगालमा सानो प्रोभिजनल स्टोरबाट सुरु गरेको यो स्टोरको १० वटा शाखा संचालनमा छन् । ...
  • इन्भेष्टमेण्ट बैंकले यसर… Apr 12, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड आज हुँदैछ । धितोपत्र बाँडफाँड निर्देशिका अनुसार साना र ठुला लगानीकर्ताको वर्गिकरण गराएर यो सेयरको बाँडफाँड हुँदैछ । नेपाल इन्भेष्टमेण्ट बैंकको खाता विबरण उल्लेख गराएका सबै आवेदकको शेयर नपरेको पैसा सिधै बैंक खातामा जम्मा हुने व्यवस्था छ । ६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ...
  • आयो ३ करोड ५४ लाख ७९ हजार २०… Apr 11, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा १२ कम्पनीको नयाँ सेयर सुचीकृत भएका छन् । नेप्सेमा तीन करोड ५४ लाख ७९ हजार २०३ कित्ता वोनस सेयर सुचिकृत भएको हो । सेञ्चुरी बैंकको ५३ लाख कित्ता सेयर सुचिकृत भएको छ । सेञ्चुरी बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंकको वोनस सेयर सुचिकृत भएको छ । केही फाइनान्स विकास बैंक र लघुवित्त विकास ...
  • सेयरको रकम ४ दिनभित्रै खात… Apr 7, 2016 Arthatantracheque
    काठमाण्डौं । सेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै सेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली अनुसार गर्न निर्देशन गरेको छ । स्वचालित कारोबार प्रणाली लागु भएपछि सेयर किनबेच भएको तीन कार्य दिन अर्थात चौथो दिन भित्रमा राफसाफ हुनुपर्नेमा सो नभएको गुनासो आएपछि बोर्डले तीन वटा सेयर दलाल कम्पनीको ...
  • बैशाख १५ पछि आउँदैछ पौने २ … Apr 5, 2016 Arthatantra
    काठमाण्डौं । कृषि विकास बैंकले आगामी बैंशाख १४ गतेको साधारणसभा पछि ५० प्रतिशत अर्थात् १ अर्ब ७१ करोड ५० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने हकप्रद शेयर वितरण गर्ने भएकोछ । राष्ट्र बैंकको स्वीकृतिसँगै साधारणसभाबाट पास गराएर सेयर वितरण गरिने बैंकले जानकारी दिएको छ । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर तथा ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ ...
  • खुल्यो पौने १० लाख कित्ता … Apr 3, 2016 Arthatantrashare
    काठमाण्डौं । ङादी ग्रुप पावर लिमिटेडले आइतबारबाट सर्वसाधारणका लागि सेयर निष्काशन गरेको छ। कम्पनीले नौ लाख ७३ हजार सातसय ३७ कित्ता सेयर निष्काशन गरेको हो। कम्पनीको सेयर निष्काशन बन्द चैत २४ गते हुनेछ। खुलाइएको सेयर मध्ये १९ हजार चारसय ७४ कित्ता सेयर कर्मचारीका लागि, ४८ हजार ६ सय ८६ कित्ता तथा सर्वसाधारणका लागि नौ लाख पाँचहजार पाँचसय ७७ कित्ता सेयर छुट्याइएको ...

[aas_zone zone_id=”6988″]