Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयर भर्न डिम्याट खाता खोल… Mar 31, 2016 Arthatantrademat account
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले असार मसान्तसम्म पचहत्तरै जिल्लामा डिम्याट (हितग्राही) खाता खोल्ने निक्षेप सदस्यको सेवा पुग्ने जानकारी गराएको जनाएको छ । यसका साथै अहिले ५५ जिल्लामा यो सेवा पुगिसकेको पनि स्पष्ट पारिएको छ । अहिले नेपालको शेयर बजारमा कारोबार हुने सबै शेयर अभौतिक (कागजी प्रमाण पत्र नहुने) भएकाले सेयर ...
  • नेपाल लाईफले ल्याउँदैछ २१ … Mar 30, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर दिने र सर्बसाधारण लगानीकर्तामा थप शेयर निश्काशन ९एफपीओ जारी गर्ने भएको छ । नेपाल लाईफको हिजो चैत्र १६ गते बसेको संचालक समिति बैठकले गत बर्षको खुद नाफाबाट २५ प्रतिशत बोनस पछि १० प्रतिशत एफपीओ जारी गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेन्जलाई कम्पनी सचिव ओमप्रकाश ...
  • आउँदैछ २२ करोडको सेयर, डिम… Mar 25, 2016 Arthatantrashare
    काठमाण्डौं । नबिल बैंकको संस्थापक लगानीकर्ता एनआईडिसी डेभलपमेन्ट बैंकले नबिल बैंकको २२ करोड रुपैयाँको सेयर विक्री गर्ने भएको छ । यो डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको एक लाख ६२ हजार नौ सय ८१ कित्ता सस्थापक सेयर विक्री गर्न लागेको हो । सरकारी स्वामित्वको एनआईडिसी डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ गर्न नपाउने व्यवस्था गरेपछि सेयर विक्री गर्न लागेको हो । ...
  • बीमा र बैंकले उचाल्यो नेप्… Mar 17, 2016 Arthatantranepse-
    काठमाण्डौं ।  साताको अन्तिम दिन नेप्से परिसुचक १० दशमलव ७६ अंकले बढेको छ । बजार खुलेदेखि बढ्ने शुरु गरको नेप्से परिसुचक अन्तमा १ हजार ३ सय २६ दशमलव ५३ अंकले बढेको छ । बीमा र बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको छ । विहीबार सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ८१ अंकले बढेको छ । यसैगरी ...
  • सेयर बजारमा एनआरएन एवं विद… Mar 16, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि आटोमेटेड कारोवार प्रणाली भित्र्याउन धितोपत्र वोर्डले निर्देशन दिँदै नेपाली बजारमा एनआरएन एवं विदेशी लगानीकर्तालाई भित्र्याउन एवं विश्वसनीय वातावरण तयार पार्न भनेको छ । क्रस वोर्डर ट्रेडिङ÷लिस्टिङ (अन्तरदेशीय कारोबार तथा सुचीकरण), गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई नेपालको पुँजी बजारमा प्रवेश गराउनका लागि उनीहरुलाई समेत विश्वसनीय हुने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि ...
  • फागुन भित्रै ८ करोड ७६ करो… Mar 8, 2016 Arthatantrashare
    काठमाण्डौं । फागुनभित्रै २ वटा कम्पनीको ८ करोड ७६ करोड रुपैयाँ बरारबको सेयर निस्कासन हुने भएको छ । फागुन भित्रै सेयर निस्कासन गर्नेमा मेरो माइक्रोफाइनान्स र दिब्यश्वरी हाइड्रो पावर रहेका छन् । मेरो माइक्रोफाइनान्सले सर्वसाधारणका लागि र दिव्यश्वरीले प्रभावित स्थानीय र त्यसपछि सर्वसधारणका लागि सेयर आह्वान गरिसकेका छन्। मेरो माइक्रोफाइनान्सको आगामी २७ गतेबाट सर्वसाधारणलाई आईपीओ सेयर निस्कासन हुने भएको छ। कम्पनीको ६ ...
  • सेयरको निर्देशन अब लागु हु… Mar 6, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि सेयर आवेदनका लागि एउटै चेकबाट भरिएको दुई तीन वटा सेयर खारेज हुने भन्ने लगायतका अन्योलतालाई चिर्दै शेयर निष्काशनका दौरान एकभन्दा बढी आवेदनमा एउटा चेक प्रयोग गर्न नपाउने, शेयर नपरेको पैसा बैंक खातामा जम्मा गराउनुपर्ने लगायतका विषयहरु अब आउने शेयरमा मात्र लागू हुने स्पष्ट गरेकोछ । विज्ञप्तीमा बोर्डले निष्काशन ...
  • शेयर बजारमा हालसम्मकै धेर… Mar 4, 2016 ArthatantraNepal metal company
    काठमाण्डौं । नेपाल मेटल कम्पनी लिमिटेडले आफ्नो एक्काईसौं वार्षिक साधारणसभाको निर्णय अनुसार ९२ करोड २७ लाख ६५ हजार १ सय ८५ थान शेयर जारी गर्ने भएकोछ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै पहिलो पटक आफ्नो शेयर जारी गरेको हो । कम्पनीले आफ्नो अधिकृत तथा जारि पुँजी वृद्धि गरी ९ अर्ब ४० करोड ६० लाख कायम गरेकोछ । सोहि अनुसार औद्योगिक प्रबद्र्धन ...
  • नेप्से साढे ५ अंकले बढ्यो Feb 21, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौं । अाईतबार नेप्से परिसुचक ५ दशमलव ६४ अंकले बढेकोे छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक काराेबार बन्द हुँदा १ हजार २ सय ७८ दशमलव ९२ अंकमा अाईपुगेकाे हाे । अाज बीमा बहेक सवै समुह उकालो लागेकाे छ । बैंकिङ समुहको परिसुचक ८ अंकले बढेको छ । यसैगरी, उत्पादनमुलक समुह २९ अंकले बढेको छ भने होटेल समुह ...
  • इन्भेष्टमेन्ट बैंकको मात… Feb 14, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । नेप्सेमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंकको साधारण र संस्थापक गरी आठ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको हो । पुँजी बजारमा ५१ करोड रुपैयाँको कूल कारोबार भएको छ । एकसय २१ कम्पनीको कारोबार भएको दिन बजार भने ४.३७ अंकले घटेर १२५९.३५ अंकले घटेको छ । वित्त कम्पनी र ...

[aas_zone zone_id=”6988″]