Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • हरेक दिन नयाँ रेकर्ड राख्द… Feb 7, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं  । सबै सूचक हरियो भएको दिन आज पुँजी बजारमा ७५ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार नयाँ रेकर्ड कायम गर्दै १२६२.८२ अंकमा बन्द भएको छ । बजारमा ११.४० अंकको वृद्धि देखिएको छ । यसअघि गत विहीबार पनि बजार नयाँ रेकर्ड कायम गर्दै ११५१ अंकमा बन्द भएको थियो । बजारमा एकसय २४ कम्पनीको सेयर कारोबार भएको छ। ...
  • अब शेयर प्रमाणपत्र र रकम ब… Feb 5, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले डिम्याट खाता खोलेका लगानीकर्तालाई खातामै सेयर जम्मा गरिदिन कम्पनीहरुलाई निर्देशन दिएपछि सेयरको प्रमाणपत्र लिँदा अब घन्टौंसम्म लाइमा बस्नु नपर्ने भएकोछ । कागजी सेयरलाई कम्प्युटराइज्ड गर्ने प्रणालीलाई डिमेट्रियलाइजेसन अर्थात अभौतिकरण भनिन्छ। यसैलाई छोटकरीमा डिम्याट भन्ने गरिएको छ। बोर्डबाट स्वीकृतप्राप्त डिपी ९निक्षेप सदस्य०कोमा लगानीकर्ताले खाता खोली आफ्ना सेयरलाई कम्प्युटराइज्ड गर्नुपर्दछ। बोर्डले सेयर फारम भर्नका लागि डिम्याट खाता अनिवार्य हुनुपर्ने ...
  • इन्भेष्टमेन्ट बैंकको सेय… Feb 4, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । सर्वसाधारणका लागि फागुन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर निस्कासन हुने भएको छ। चुक्ता पुँजी बृद्धिका लागि राष्ट्र बैंकले ल्याएको नीतिपछि पहिलो पटक यो बैंकले सर्वसाधारणका लागि सेयर स्वामित्व प्रदान गर्ने भएको हो । सर्वसाधारणबाट ३० प्रतिशत सेयर स्वामित्व पुर्‍याउनुपर्ने प्रावधानअनुरुप बैंकले ९० लाख कित्ता सेयर प्रिमियममा जारी गर्ने भएको छ । ५ सय १ रुपैयाँ प्रिमियम रकम थप्दै प्रतिकित्ता ...
  • किन बढ्दै छ एकाएक शेयर बजा… Feb 3, 2016 ArthatantraRabindra bhattarai
    काठमाडौं । पुँजी बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बजारले अहिलेसम्मकै उच्च विन्दु १२४२ अंक पार गर्‍यो । अर्थतन्त्र कमजोर र तराई मधेस आन्दोलनले मुलुकको राजनीति तरल भएकै बेला बजार भने निकै माथि उक्लिएको छ । के कारण पुँजी बजार बढ्दो क्रममा छ ? विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘मर्जका कारण धेरै कम्पनीको सेयर कारोबार रोकिएको छ । कारोबार ...
  • आज पनि दुई अंकले बढ्यो नेप… Feb 3, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । हिजो जस्तै आज बुधवार पनि नेप्से परिसुचक २ अंकले बढेको छ । आज सेयर बजार १ हजार २ सय ४२ मा पुगेर बन्द भएको छ । आज होटल समुहको परिसुचक सवैभन्दा बढी थियो भने विकास बैंक समुहको परिसुचक २८ दशमलव ६९ अंकले बढेको छ । त्यस्तै फाइनान्स समुहको ४ दशमलव ०७ र अन्य समुहको परिसुचक १ दशमलव १७ अंकले ...
  • थप तीन कम्पनीको सेयर अभौति… Dec 16, 2015 Arthatantra
    काठमाडौं । सिडिएस एन्ड क्लिएरिङ लिमिटेडले थप तीनवटा कम्पनीको सेयर अभौतिक कारोबार मात्रै गराउने भएको छ । हाम्रो विकास बैंक, भार्गव विकास बैंक र सेती फाइनान्सको सेयर कारोबार पुस ६ गतेसम्म भौतिक कारोबार गर्ने र त्‍यसपछि पूर्ण रुपमा अभौतिक हुने सिडिएसले जनाएको छ । पुस ६ गतेसम्म ती कम्पनीका सेयर विक्री गर्न चाहने लगानीकर्ताले भौतिक रुपमा नै गर्न सक्ने तर खरीदकर्ताले ...
  • साना किसान विकास बैंकको हक… Dec 11, 2015 Arthatantrasana-kisan-bikas-bank
    काठमाडौ । साना किसान विकास बैंकले हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले कुल ११ लाख ५३ हजार ४ सय १२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले २०७२ मंसिर २५ का मितिदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ । साथै, आगामी पुस ३० गतेसम्म सो सेयर भर्न सकिने बैंकले जनाएको छ । साना किसान बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा ...
  • १० अंकले बढ्यो नेप्से, ३६ क… Dec 3, 2015 Arthatantranepse_photo
    काठमाडौं । बिहीवार नेप्से परिसुचक १० दशमलव १६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १० हजार ७२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ । बिहीवार बीमा, विकाश बैंक तथा बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव २४ अंकले बढेको छ । त्यस्तै विकाश बैंक र बैंक समुहको परिसुचक १३ दशमलव ८२ अंकले ...
  • नाका खुलाउन अनेरास्ववियु… Oct 1, 2015 Arthatantraf
    भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरे। नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको ...
  • तमलोपा कार्यालयमा तीन दल र… Oct 1, 2015 Arthatantra
    आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग वार्ता गर्न  तीन दलका नेताहरू तमलोपा कार्यालय बिजुलीबजार पुगेका छन्। बार्तामा तीन दलका वार्ता टोली सदस्यहरू नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ तमलोपा कार्यालय पुगेका छन्। सहमति जुटाउने प्रयासमा सक्रिय तीन दलका शीर्ष नेताको बालुवाटारमा बसेको बैठकले मधेसी मोर्चासँग आजै वार्ता गर्ने निर्णय गरेको थियो। बालुवाटार ...

[aas_zone zone_id=”6988″]