back
NMB ad

अखिलमा ओली समुहले टुंग्यायो नबिना अध्यक्ष, ऐन महासचिव

Kumari bank ad

काठमाडौँ । अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलन आउन १० दिन मात्र बाँकी रहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली निकट समूले आफ्नो तर्फको उम्मेदवार टुङ्गो लगाएको  छ । आइतबार राजधानीको अल्फाबीटामा एक कार्यक्रमको आयोजना गरी वर्तमान महासचिव नविना लामालाई  भावी अध्यक्षको उम्मेदवार बनाएको छ ।

 

अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष ऐन महर भने महासचिवको उम्मेदवार बनेका छन् । उपाध्यक्षहरुमा रस्मी आचार्य, महेश बर्तौला, शैलेश लामा, सुनिता बरालको नाम टुंग्याएको बताइएको छ । अध्यक्ष केपी ओली पक्षबाट पोलिट्ब्यूरो सदस्य  भानुभक्त ढकालको संयोजकत्वमा गठित समितिले नविनालाई अध्यक्षको उम्मदेवार बनाउने निर्णय गरेको थियो ।

 

त्यस निर्णयलाई सार्वजनिक गरेको अनेरास्ववियुका एक सचिवालय सदस्यले जानकारी दिए । ढकालको  संयोजकतव्मा  पूर्वअध्यक्षहरु खिमलाल भट्टराई, माधव ढुंगेल र  किशोरविक्रम मल्ल सदस्य रहेको कमिटीले यस्तो निर्णय गरेको हो ।

 

माधव नेपाल पक्षबाट भने अध्यक्षका लागि दीपक गौतमको नाम पक्का भइसकेको छ । उक्त समूहबाट महासचिवको भने अझै टुंगो लागको छैन ।

१७ माघ २०७२

वि.सं.२०७२ माघ १७ आइतवार १८:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...