back
NMB ad

अब नेपालमा पालो मोदी– २ को !

Kumari bank ad

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १०।५ क्षमता रहेको तल्लो मोदी–२ जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता पिपिए भएकोछ ।

१० मेगावाटको मोदी–१ जलविद्युतको क्यासकेड आयोजनाको रुपमा बन्न लागेको यो आयोजनाबाट हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसामा प्राधिकरणले बिजुली किन्नेछ ।

पिपिएमा युनाइटेड मोदी हाइड्रोपावरका तर्फबाट सुधीरप्रसाद तिमिल्सिना तथा प्राधिकरणका निमित्त नायब प्रबन्ध निर्देशक राजीव शर्माले हस्ताक्षर गरेका छन् ।

आयोजनाबाट उत्पादित १० मेगावाट बिजुली कम्पनी आफैंले निमार्ण गरेको १३२ केभिए प्रसारण लाइनबाट सबस्टेसनमा जोडिने छ । कम्पनीले २०७६ को असारमा विद्युत उत्पादनको लक्ष्य राखेको छ । यो आयोजनाले छिट्टै नै सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दैछ ।

१७ फागुन २०७२, ९.००

वि.सं.२०७२ फागुन १७ सोमवार १०:५७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...