back
NMB ad

आजबाट बजारमा ग्यालेक्सी एस सेभेन

Kumari bank ad

काठमाण्डौं । मोवाइल बजारमा विश्वमा एप्पलपछि दोस्रो स्थानमा रहेको सामसुङले सन् २०१६ को अत्यन्त चासोको रुपमा रहेको ग्यालेक्सी एस ७ आज आइतबार स्पेनको बार्सिलोनाबाट बजारमा सार्वजनिक गर्ने भएको छ ।

सामसुङले गत जनावरी ३१ मा नै एस ७ सार्वजनिक गर्ने जनाएको भएता पनि आउने आइतबार मात्र उसले नयाँ मोवाइल सार्वजनिक गर्न लागेको हो। पेन्डोरा बक्समा इलुजन लाइटको मद्दतमा आज राति भव्य समारोहबीच एस ७ को सार्वजनिक गरिने एस ७ को मोडेल कस्तो छ भन्ने विषयमा पनि केही खुलाईएको छैन ।

डस्ट र वाटर प्रुफ रहेको ग्यालेक्सी एस ७ कालो, सेतो, सिल्भर र गोल्ड मोडेलमा पाइने यसको सुरुवाती मूल्य सातसय ९० अमेरिकी डलर तोकीएको छ । मूल्य भने देशअनुसार फरक पर्नेछ। धेरैले यसलाई स्मार्टफोनको संसारमा गेमचेन्जर रुपमा लिएका छन्। यसमा डुअल सिम प्रयोग गर्न सकिन्छ।

९ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ९ आइतवार १२:५८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...