back
NMB ad

आज १७ अंकले बढ्यो सेयर बजार, बिमामा लगानी गर्नेले कमाए

Kumari bank ad

काठमाण्डौं । आज हप्ताको पहिलो दिन बजार १७ दशमलव ४० अंकले बढेको छ । बजारमा सवै समुहको परिसुचक हरियो हुँदा अन्तत नेप्से परिसुचक १ हजार ३ सय ४३ दशमलव ९३ अंकमा पुगेर रोकिएको छ ।

आज सबैभन्दा बढी बीमा समुहको परिसुचक ३ सय १६ अंकले उकालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ८ अंकले बढ्न पुगेको छ । जलविद्युत् समुह ७२ अंकले बढ्दा होटल समुह १८ अंकले बढ्न गएको छ ।

बजारमा सवैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर करोवार बढी भएको छ । उक्त कम्पनीको ९ करोड ९३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी नेशनल हाइड्रोपावरको ७ करोड रुपैयाँको सेयर कारोवार भएको छ भने नेपाल बैंक पनि साढे ५ करोड रुपैयाँ बरावर हुँदै तेस्रो स्थानमा रहेको छ ।

आज दिनभर कुल १ सय १२ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ८९ करोड ९७ लाख रुपैयाँ बरावरको १९ लाख २५ हजार कित्ता सेयर कारोवार भएको छ ।

७ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत ७ आइतवार १६:०० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...