back
NMB ad

इन्भेष्टमेण्ट बैंकको शेयर खरिद गर्न मिल्दैनः धितोपत्र बोर्ड

Kumari bank ad

काठमाण्डौं । दुई दिन अघिबाट बिक्रीमा आएको इन्भेष्टमेण्ट बैंकको शेयर सेयरधनीले किन्न नपाउने नेपाल धितोपत्र बोर्डले जनाएकोछ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका र धितोपत्र निष्काशन निर्देशिकाको व्यवस्थालाई ब्याख्या गर्दै बोर्डले यस्तो प्रष्टिकरण दिएको हो।

धितोपत्र बोर्डले निष्काशन निर्देशिका २०६५ र राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७२ को इ प्रा निर्देशन नं १० को बुँदा नं १३ अनुसार संस्थापक सेयरधनीले एफपिओमा लगानी गर्न नपाउने प्रष्ट्याएको हो।

इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर म्युचुअल फण्ड र विभिन्न बीमा कम्पनीले किनेका छन् । अब उनीहरुले एफपिओमा लगानी गर्न पाउने छैनन् । निष्काशन अवधिभित्र बिक्री नभएको सेयरमा भने संस्थापकले लगानी गर्न पाउनेछन् ।

फागुन १३, २०७२, १.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १३:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...