back
NMB ad

वर्षका उत्कृष्ट अाठ सहकारी पुरस्कृत

Kumari bank ad
काठमाडाैं । राष्ट्रिय सहकारी बैंकले उत्कृष्ठ अाठ वटा सहकारी संघ/संस्था सम्मान तथा पुरस्कृत गरेकाे छ ।
बैंककाे १२ अाैं साधारणसभाकाे अवसरमा सदस्य संघ/संस्था मध्ये विभिन्न विधामा अाठ सहकारी पुरस्कृत तथा सम्मान गरेकाे हाे । क्षेत्रिय रुपमा सम्मानित हुने सहकारी संस्थाहरुमा नवदुर्गा बहुउदेश्यीय सहकारी, दमक (पूर्वाञ्चल), संजिवनी साकाेस, मकवानपुर (मध्यमाञ्चल), लुम्बिनि साकाेस, बुटवल (पश्चिमाञ्चल), समूदायिक साकाेस, घाेराही (मध्यपञ्चिमान्चल), किसान जागरण बहुमुखी सहकारी, कञ्चनपुर (सुदुरपश्चिमाञ्चल) रहेका छन् ।
उपत्यका विधामा अन्तरगत सिद्दिगणेश साकाेस भक्तपुर, महिला सहकारी विधामा महिला साकाेस, इटहरी सुनसरी रहेका छन् । त्यस्तै उत्कृष्ठ उत्पादन सहकारी विधामा बाग्लुङ दुग्ध उत्मादक सहकारी रहेका छन् । त्यस्तै विभिन्न व्यक्तिहरु पनि सम्मानित भएका छन् ।
यसरी सम्मानित हुनेमा अाेमप्रकाश शर्मा (पूर्व संचालक तथा लेखा समिति संयाेजक), राजेशहरि जाेशी (पूर्व अध्यक्ष), गाेविन्द बहादुर मल्ल (पूर्व संस्थापक संचालक) र विश्वमाेहन अाचार्य (खाेज अनुसन्धान तथा सहकारी विध्याविराधी ) रहेका छन् ।
१५ फागुन २०७२ / ३:३२

वि.सं.२०७२ फागुन १५ शनिवार १५:३६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...