back
NMB ad

कठै रिजवान ! फोरमबाट पनि निस्काशनमा परे

Kumari bank ad
काठमाडौं । संघीय समाजवादी फोरम नेपालले पार्टी विरोधी काम गरेको भन्दै केन्द्रीय सदस्यद्वय रिजवान अन्सारी र राजकुमार यादवलाई पार्टीबाट निष्काशित गरेको छ। फोरम नेपालले शनिबार एक विज्ञप्ति जारी गरी उनीहरुलाई निष्काशन गरेको जनाएको छ।

फोरम नेपालले केन्द्रीय सदस्य अन्सारी विरुद्ध विभिन्न संचारमाध्यमा पार्टी गतिविधि विरोधी अभिव्यक्ति दिएको, पार्टी विरुद्ध संघीय नव विचार समुह गठन गरी आफू संयोजक बनेको, पार्टी विधान विपरित पार्टीलाई घात पुग्ने ६ बुँदे माग पार्टीमा नबुझाइ सार्वजनिक गरेको आरोप लगाउँदै पार्टीबाट निष्काशन गरिएको जनाएकोछ छ।

यसैगरी केन्द्रीय सदस्य राजकुमार यादवलाई पार्टी एकीकरणको विरुद्धमा गएको, समायोजन कार्यमा पार्टीले गरेको निर्णय उल्लघंन गरेको पार्टी सम्बद्ध मोर्चा र गठबन्धन भन्दा अलग समानान्तर मोर्चा बनाएको लगायतका आरोप लगाइएको छ।

अन्सारी यस अघि एमाले छाडेर संघिय समाजवादी हुँदै फोरमसंग एकता गरेर सो पार्टीको नेता भएका थिए ।

०१ फागुन २०७२

वि.सं.२०७२ फागुन १ शनिवार १४:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...