back
NMB ad

कर नतिर्ने ४६ कम्पनीको नाम कालोसूचिमा !

Kumari bank ad

काठमाण्डौं ।  आन्तरिक राजस्वले कम्पनीको नाम सहित सार्वजनिक सूचना जारी गरेर करदातालाई राजस्व बुझाउन आग्रह गरेको छ । मूल्य अभिबृद्धि कर(भ्याट) र आयकर बक्यौता राख्ने ४६ कम्पनीलाई राजस्व बुझाउन आग्रह गरिएको हो ।

पाँच लाख देखि चार करोड रुपैयाँसम्म कर बक्यौता राखेका कम्पनीको नाम राजस्व कार्यालयले सार्वजनिक गरेको छ । सबैभन्दा बढी नेशनल हाइड्रोले चार करोड दुई लाख रुपैयाँ कर बक्यौता राखेको छ । त्यस्तै, युनिभिर्सल सप्लाई एजेन्सीले दुई करोड ३२ लाख रुपैयाँ, रौताहा जगुरमुखी गीताञ्जली जेभीले दुई करोड २७ लाख रुपैयाँ, सेती चुरोट, रसुवा डिष्टिलरी, अरिहन्त होलिडेज लगायत छन् ।

यस बाहेक वित्तीय सेवा प्रदान गर्ने स्मार्ट च्वाइस टेक्नोलोजी, पर्यटनसँग सम्बन्धित थामसेर्कु ट्रेकिङ जस्ता कम्पनी पनि परेका छन् ।

१४ चैत, २०७२, ३.३०

वि.सं.२०७२ चैत १४ आइतवार १६:४३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...