back
NMB ad

कविता सुनेकै ३५ लाख !

Kumari bank ad

चितवन । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित भरतपुरको मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ संचालित दुई दिने कविता वाचनबाट ३५ लाख रुपैयाँ जम्मा भएकोछ ।

पत्रकार रविन्द्र मिश्रले दुई दिन वाचन गरेको एकल कविता वाचान कार्यक्रमबाट त्यति रकम उठेको हो । रु १ हजारको टिकट काटेर कविता सुन्न पुगेका दर्शकहरुबाट ३५ लाख रुपैयाँ उठेको हो । सो अवसरमा रविन्द्रले दर्शक स्रोताहरुलाई तीन दर्जनभन्दा बढी कविता सुनाएका थिए ।

मानव सेवा आश्रममा सडकबाट उद्धार गरिएका अशक्त, अनाथ र बेवारिसेहरूलाई आश्रममा राखिने गरिएको छ ।

२ चैत, २०७२, ८.००

वि.सं.२०७२ चैत २ मंगलवार ११:३४ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...