back
NMB ad

कांग्रेस मतगणनाको पछिल्लो अपडेटः फेरी जिते खुमबहादुरले

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यहरूको मतगणनाले गति लियो । ९०३ मत गन्दा फेरी खुमबहादुर खड्काले अग्रता लिए भने डा. शेखर कोइराला र प्रकाशमान सिंह पछ्याउदै छन् ।

१.खुमबहादुर खड्का ४७१
२.डा शेखर कोइराला ४६९
३.प्रकाशमान सिंह ४६७
४.प्रदीप पौडेल ४६०
५.रमेश लेखक ४४७
६.पूर्णबहादुर खड्का ४४५
७.बिमलेन्द्र निधी ४४२
८.बालकृष्ण खाँड ४२९
९.प्रदीप गिरी ४२८
१०.महेश आचार्य ४२७
११.कुलबहादुर गुरुङ ४२२
१२.धनराज गुरुङ ४१८
१३.बलबहादुर केसी ४१२
१४.डा रामशरण महत ४१२
१५.विश्वप्रकाश शर्मा ४१०
१६.सुजाता कोइराला ४०३
१७.शंकर भण्डारी ३९१
१८.डा प्रकाशशरण महत ३८८
१९.डा मिनेन्द्र रिजाल ३८२
२०.चन्द्र भण्डारी ३७८
२१.डा नारायण खड्का ३७५
२२.बद्री पाण्डे ३७४
२३.एनपी साउद ३७१
२४.गोपालमान श्रेष्ठ ३७१
२५.ज्ञानेन्द्रबहादुर कार्की ३५७
२६.जिपछिरिङ लामा ३२२
२७.पद्यनारायण चौधरी ३२०
२८.उदयशम्शेर राणा ३१९
२९.महालक्ष्मी उपाध्यक्ष ३१६
३०.अशोक कोइराला ३०५

प्रकाशितः २०७२ फाल्गुन २९

वि.सं.२०७२ फागुन २९ शनिवार १२:५६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...