काठमाडौँ । अचानक काठमाडौँ आसपासमा भूकम्पको झट्का महसुस भएको छ । झट्का संगै साँझमा घर बसेका, रेस्टुरेन्टम रमाउदै गरेका मानिसहरुमा भागदौड मछिएको थियो । साँझ सात बजेर ५ मिनेट जांदा झट्का महसुस भएको हो । झट्का ठुलै भएपनि छोटो समय मात्र भएकोले जनजिबन सामान्य बनेको छ ।
२७ चैत २०७२ / ७ : १५
वि.सं.२०७२ चैत २७ शनिवार १९:०४ मा प्रकाशित