back
NMB ad

कोरियामा आज एक नेपालीको मृत्यु

Kumari bank ad

काठमाण्डौं । कोरियामा आज विहान एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ  । ६ महिना अघि इपिएसबाट कृषि भिसामा आएका गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका लोक भट्टराई मंगलबार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन् । उनी छल्लाबुक्दो छाङसुको खुराक माउलमा रहेको टमटर हाउसमा काम गर्दै आएका थिए । त्यहाँ एक नेपाली कामदार कार्यरत छन् ।

ती कामदारका अनुसार सधै बिहान ६।३० बजे कफी खान उठ्ने गरेका भट्टराई आज ७ बजेसम्म पनि नउठे पछि ढोका खोल्ने प्रयास गरिएको थियो । भट्टराईले भित्रबाट लक गरेकाले प्रहरीको सहयोगमा झ्याल फोडेर हेर्दा मृत अवस्थामा देखिएका हुन् ।

अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ३४ वर्षीय भट्टराई यसअघि कोरियामा ३ बर्ष बसेर फर्केका थिए । उनका दुई छोरा र श्रीमती बुटवल बस्दै आएका छन् ।

गत आइतबारमात्र कञ्चनपुरका मोहनसिंह बुढापाल र गुल्मीका विजय खत्रीले आइतबार आफ्नै कम्पनि परिसरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
प्रकाशितः २०७२ फाल्गुन २५

वि.सं.२०७२ फागुन २५ मंगलवार १२:२३ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...