back
NMB ad

क्वुपेक युवा अध्यक्षमा रेखा भुजेल

Kumari bank ad

काठमाडौं । नेपाल विजुली पेण्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्वुपेक)को प्रथम राष्ट्रिय युवा भेलाले रेखा भुजेलको अध्यक्षतामा १३ जना को कार्यसमिति चयन गरेको छ  । उपाध्यक्षामा लाहानु चाैधरी, सचिबमा ऋषिराम नेपाली सहसचिव शेरबहादुर रोक्कालाइ चयन गरिएको छ ।

सरकार बाट ल्याएको पुननिर्माणको साथै सामाजिक सुरक्षा, सबै श्रमिकको बीमा, उचित ज्याला-मर्यादित कामलगायतको प्रस्ताब पारित गर्दै सम्मेलन सम्पन्न भएको छ  ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफण्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मजदुरहरुको हक हितका लागि सामाजिक सुरक्षा, श्रम ऐन एक महिना भित्र ल्याउने बताएका छन् । ऐनको कार्यान्वयन पस्चात जागिर खाएकै मितिदेखि  स्थायी हने व्यवस्था मिलाउने रिमालले बताए ।

नेपाल विजुली पेण्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्वुपेक)को प्रथम राष्ट्रिय युवा भेलाको उद्घाटन गर्दै सल्लाहकार रिमालले युवाहरुलाई नेतृत्व लिन उत्साहित गर्दै सल्लाहकार रिमालले भने राज्यको हरेक निकायमा श्रमिकको उपस्थितिको लागी संठन अझ सुदृढ बनाउनु पर्छ । त्यसका लागी युवाहरु तयार हनु पर्ने रिमालको धारणा थियो ।

काठमाडौंका कमलादीस्थित प्रज्ञा भवनमा विहिबार अन्तराष्ट्रिय ट्रेडयुनियन कमिटीको मापदण्ड अनुसार देश भरका ३० वर्ष मुनिका १५० युवाहरु सम्मेलनमा सहभागी रहेको यनिट्राभका महासचिव सुमन पराजुलीले जानकारी दिए । कार्यक्रममा जिफन्टका सचिब दिपक पौडेल नरनाथ लुइँटेल, दामोदर सापकोटा, बि डब्लु आइ साउथ एसियाका शिक्षा प्रमुख अनुप श्रिबास्तवको उपस्थिति थियो ।

सम्मेलनले

प्रकाशित मिति : २०७२/१०/१४/बिहीबार ११:५२

वि.सं.२०७२ माघ १४ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...