back
NMB ad

खानेपानीको लागि ८ अर्ब ३ करोड रुपैयाा बिनियोजन

Kumari bank ad
काठमाण्डौं । खानेपानी आगामी ३ वर्ष भित्र सबै नेपालीलाई आधारभूत रुपमा खानेपानी र सरसफाइको पहुाचमा पुर्‍याइनेछ । 13329773_10207693719873434_1296575700_n०७४ असोजभित्र मेलम्चीको पानी वितरण गर्ने लक्ष्य । ५ अर्ब ९८ करोड । जनताको सहभागितामा सह-लगानीमा आधारित आयोजनाहरु अघि बढाइनेछ । तराई मधेस खानेपानी सुधार कार्यक्रम सुरु गरिने, काठमाडौं उपत्यकामा नदी किनारामा सडक विस्तार । स्यालो ट्यबुबेल विस्थापन र सोलार पम्पलाई प्रवर्द्धन गर्न एकैपटक १०० आयोजना सञ्चालन गर्ने । निर्माणधिन ३ हजार खानेपानी आयोजना सम्पन्न गर्न र २ हजार नयाँ आयोजनाका लागि ८ अर्ब ३ करोड रुपैयाा बिनियोजन गरिएको छ ।

वि.सं.२०७३ जेठ १५ शनिवार १७:२० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...